April 16, 2026, Thursday
२०८३ बैशाख ३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मुख्य खबर

थाहा पाउनुहोस् निषेधाज्ञामा उपत्यकाका बैंकहरु कहाँ कति खुल्छन् ?

थाहा पाउनुहोस् निषेधाज्ञामा उपत्यकाका बैंकहरु कहाँ कति खुल्छन् ?

काठमाडौं – काठमाडौं उपत्यकामा निषेधाज्ञामा बैंकहरुको सेवा भने सञ्चालन हुने भएको छ । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बैंकहरुले सेवा दिने बताए । तर सीमित शाखा सञ्चालनमा आउने उनको भनाइ छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले नै बैंकहरुलाई खुला राख्न दिने निर्णय गरेका हुन् । अत्यावश्यक क्षेत्र भएका कारण…

अछाम बाढी अपडेटः  बेपत्ता १७ मध्ये ६ जनाको शव भेटियो

अछाम बाढी अपडेटः बेपत्ता १७ मध्ये ६ जनाको शव भेटियो

अछाम- अछामको कैलाशखोलामा आएको बाढीले बगाएर बेपत्ता भएका १७ जनामध्ये ६ जनाको शव भेटिएको छ । ११ जना अझै बेपत्ता छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख मुकेशकुमार सिंहका अनुसार मंगलबार राति आएको बाढीमा बेपत्ता भएका ६ जनाको शव भेटिएको हो । उनीहरुको सनाखत हुन बाँकी रहेको उनले बताए । रामारोशन गाउँपालिका–५…

  • चट्याङ लागेर एक बालकको  मृत्यु

    चट्याङ लागेर एक बालकको मृत्यु

    भदाै ३, जाजरकोटमा चट्याङ लागेर एक बालकको ज्यान गएको छ । छेडागाड नगरपालिका – १३ कार्कीगाँउको चैतेटाकुरा दुदुलपानी टोलका वीरसिंह नेपालीको घरमा बिहान परेको चट्याङ लागेर नेपालीको तीन वर्षका छोरा सुमनको ज्यान गएको स्थानीय हेमन्त खत्रीले जानकारी दिनुभयो । चट्याङले...

  • अछाममा खोलाले बस्ती बगायो, चारजनाको मृत्यु, १७ बेपत्ता

    अछाममा खोलाले बस्ती बगायो, चारजनाको मृत्यु, १७ बेपत्ता

    काठमाडौं - अछामको रामारोशन–३ सान्तडाको सैनीबजारको बस्ती नै बगाउँदा १७ जना भन्दा बढी बेपत्ता भएका छन्। घटनामा चार जना शव भेटियो भेटिएको छ। मध्यरातमा कैलाश खोलाले सैनी बजारका घर बगाउँदा  १७ जना सम्पर्कविहीन भएको र चार जनाको शव भेटिएकाे गाउँपालिका अध्यक्ष झंकरबहादुर...

  • पर्सामा सेना, स्वास्थ्याकर्मीसहित ११७ जनामा कोरोना

    पर्सामा सेना, स्वास्थ्याकर्मीसहित ११७ जनामा कोरोना

    पर्सा- बारा जिल्लास्थित श्री चण्डीनाथ गणका सेना, भारतीय महावाणिज्य दूतावासका महिला कर्मचारी तथा बयोधा अस्पतालका स्टाफसहित पर्सामा थप ११७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्ज स्थित प्रयोगशालामा गरिएको परीक्षणमा ३५ जना महिलासहित थप ११७ जनामा कोरोना संक्रमण पुष्टि...

  • तीन सरकारी कार्यालयको सेवा बन्द

    तीन सरकारी कार्यालयको सेवा बन्द

    काठमाडौँ - पछिल्लो केही दिनदेखि काभ्रेपलाञ्चोकमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढिरहेपछि जिल्लास्थित तीन सरकारी कार्यालयले आजदेखि सेवा बन्द गरिएको जनाएका छन् । आन्तरिक राजश्व कार्यालय धुलिखेलले मङ्गलबार सूचना जारी गर्दै आजदेखि सेवा बन्द रहेको जनायो । कोरोना भाइरस सङ्क्रमण काभ्रेपलाञ्चोकमा...