April 14, 2026, Tuesday
२०८३ बैशाख २, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मुख्य खबर

दैलेखमा चार दिन निषेधाज्ञा

दैलेखमा चार दिन निषेधाज्ञा

भदाै ४, दैलेखमा चार दिन निषेधाज्ञा जारी गरिएको छ । तीजका बेला हुने भिडभाडले कोभिड-१९ संक्रमण फैलिने जोखिम भएकोले जिल्ला प्रशासन कार्यालय दैलेखले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो । आजै -बिहीबार) दुई बजेदेखि लागू हुने गरी ७ गते राति १२ बजेसम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको प्रशासनकार्यालयले सूचना जारी गरेको छ ।…

पोखरामा एकै परिवारका १३ जनामा कोरोना संक्रमण पुष्टि

भदाै ४, पोखरामा कोरोना संक्रमण समुदायमा फैलिएको पाइएको छ। पछिल्लो समयमा पोखरा–५ मालेपाटनका एकै परिवारमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।परिवारमा पहिलो कोरोना संक्रमण पुष्टि साउन २४ गते सहकारीमा काम गर्ने एक महिला सदस्यमा भएको थियो।  स्वाब टेष्ट गर्दा त्यही परिवारका अरु ११ जनामा कोरोना संक्रमण देखिएकोमा बिहीबार थप दुई जनामा पनि कोरोना संक्रमण…

  • हातहतियार सहित दुई जना पक्राउ

    हातहतियार सहित दुई जना पक्राउ

    भदाै ४, हातहतियार सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाले हातहतियारको कारोवार हुँदैछ भन्ने विशेष सुचनाको आधारमा युएसए लेखेको दुई थान पेस्तोल सहित पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापाले माछापोखरीबाट...

  • मालीकाे सत्ता सेनाकाे हातमा, ‘नागरिक सरकार’ गठन गर्ने तयारी

    मालीकाे सत्ता सेनाकाे हातमा, ‘नागरिक सरकार’ गठन गर्ने तयारी

    पश्चिम अफ्रिकी देश मालीकाे सत्ता त्यहाँकाे सेनाले हातमा लिएकाे छ । उक्त सत्तापलटको प्रयासकाे अन्तर्राष्ट्रिय स्तरबाट निन्दा भएकाे छ, जसमा संयुक्त राष्ट्रसङ्घ पनि जोडिएको छ । मालीका सैनिकहरूले राष्ट्रपति इब्रहिम बुबाकार केयटालाइ नियन्त्रणमा लिएका थिए । त्यसकाे केही घन्टापछि नै...

  • ‘राष्ट्रकवि माधवप्रसाद घिमिरे काव्य पुरस्कार’ स्थापना गरिने

    ‘राष्ट्रकवि माधवप्रसाद घिमिरे काव्य पुरस्कार’ स्थापना गरिने

    भदाै ४, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले ‘राष्ट्रकवि माधवप्रसाद घिमिरे काव्य पुरस्कार’ स्थापना गर्ने घोषणा गरेको छ । अनेसास बाेर्ड अफ ट्रस्टीका अध्यक्ष गीता खत्रीकाे अध्यक्षतामा अगस्ट १९ मा अमेरिकामा बसेको बैठकले नेपाली साहित्यकाे काव्य विधामा प्रकाशित पुस्तकमध्ये उत्कृष्ट पुस्तकका लागि प्रदान गर्ने...

  • निषेधाज्ञा तोड्ने २३६ जना प्रहरी नियन्त्रणमा

    निषेधाज्ञा तोड्ने २३६ जना प्रहरी नियन्त्रणमा

    भदाै ४, बुधबार रातिदेखि जारी गरिएको निषेधाज्ञा अवज्ञा गरी अनावश्यक रुपमा सडकमा निस्किने २ सय ३६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै ८० वटा दुईपांग्रे सवारीसाधन नियन्त्रणमा लिइएको छ । बिना काम निषेधाज्ञा उल्लंघन गरी सडकमा निस्किएका सर्वसाधारणलाई प्रहरीले...

  • कार्यालय हिँडेका कर्मचारी बीचैमा रोकिएपछि बैकिङ सेवा ठप्प

    कार्यालय हिँडेका कर्मचारी बीचैमा रोकिएपछि बैकिङ सेवा ठप्प

    भदाै ४, आज काठमाडौं उपत्यकाका बैंकका सबै शाखा बन्द भएका छन् । कार्यालय हिँडेका कर्मचारीलाई प्रहरीले बाटोमै रोकेपछि बैंक खोल्न नसकिएको बैंकर्स संघले जनाएको छ । यही कारण बिहीबार उपत्यकाका सबै शाखा बन्द गर्ने निर्णय संघले गरेको छ । ‘शाखा बन्द गर्नेभन्दा पनि...

  • पोखरामा सशस्त्र प्रहरीका १६ जनामा कोरोना पुष्टि

    पोखरामा सशस्त्र प्रहरीका १६ जनामा कोरोना पुष्टि

    कास्की – पोखरा महानगरपालिका–७ स्थित सशस्त्र प्रहरी गणमा कार्यरत १६ सुरक्षाकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बुधबार साँझ जारी गरेको विज्ञप्ति अनुसार प्रदेश क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यसअघि गत...

  • सुनसान काठमाडौँ उपत्यका

    सुनसान काठमाडौँ उपत्यका

    काठमाडौँ – काठमाडौँ उपत्यका बुधबार मध्यरातिबाट जारी गरिएको निषेध आदेशपछि  सुनसान भएको छ । कोरोना संक्रमण तीब्र गतिमा फैलिन थालेपछि काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले तीनैवटै जिल्लामा एक साताको लागि एकसाथ निषेध आदेश जारी गरिएको हो । भदौ...