April 17, 2026, Friday
२०८३ बैशाख ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मुख्य खबर

आफ्नो मरणपछी सार्वजनिक गर्न आग्रह गर्नुभएको राष्ट्रकविकाे गीत

आफ्नो मरणपछी सार्वजनिक गर्न आग्रह गर्नुभएको राष्ट्रकविकाे गीत

भदाै ३ राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफू बितेपछि मात्रै सार्वजनिक गर्न भनी रेकर्ड गराउनुभएको ‘त्यसरी होओस् मरण….’ बोलको श्रव्य सामग्री सञ्चारमाध्यमहरुलाई प्राप्त भएको छ । मंगलबार साँझ १०१ वर्षका उमेरमा दिवङ्गत राष्ट्रकवि घिमिरेले यो गीत आफू बितेपछि परिवारले सुन्न र सबै सञ्चारमाध्यमलाई उपलब्ध गराइदिन आग्रह गरी छोरी शान्ति अधिकारीको परिकल्पना र सङ्गीतमा पहिल्यै रेकर्ड गराउनुभएको थियो । गीतमा…

पितालाई विशेष सम्मान गरी आज कुसे औंसी तथा बुवाको मुख हेर्ने दिन मनाइँदै

पितालाई विशेष सम्मान गरी आज कुसे औंसी तथा बुवाको मुख हेर्ने दिन मनाइँदै

भदाै ३, प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ । ‘पितृदेवो भव’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् ।आज छोराछोरीहरूले आआफ्ना बाबुलाई मनपर्ने मिठाइ तथा भोजन गराई आदर सम्मान प्रकट गर्ने गर्छन् ।…

  • निषेधाज्ञामा के गर्ने, के नगर्ने

    निषेधाज्ञामा के गर्ने, के नगर्ने

    भदाै २, विश्वव्यापी महारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बुधबारबाट एक साता निषेधाज्ञा जारी गरिएको छ। उपत्यकाका तीन सीडीओ र सुरक्षा प्रमुखको बैठक अनुसार उपत्यकामा निषेधाज्ञाको निर्णय भएको हो।  मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओ...

  • प्राकृतिक चिकित्सा पद्धति काेरोना रोकथामकामा प्रभावकारी

    प्राकृतिक चिकित्सा पद्धति काेरोना रोकथामकामा प्रभावकारी

    भदौ २, आधुनिक चिकित्सा विज्ञानले कोरोना भाइरसको औषधि खोप पत्ता नलगाईसकेको अवस्थामा प्राकृतिक चिकित्सा, आयुर्वेद चिकित्साबाट पनि यो रोग निवारण र रोकथाममा गर्ने उपाय अपनाउन थालिएको छ । युरोपका केही मुलुकमा गरिएको अध्ययनले प्राकृतिक चिकित्साको जलनेती विधि कोरोना संक्रमणबाट बच्न...

  • भोलिदेखि उपत्यकामा एक साता निषेधाज्ञा

    भोलिदेखि उपत्यकामा एक साता निषेधाज्ञा

    भदौ २, काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबारदेखि निषेधाज्ञा लगाइने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले भदौ ३ गते राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको बैठकमा सहभागी एक सुरक्षा अधिकारीले...

  • संसारकै पहिलो काेराना बिरुद्धकाे भ्याक्सिन डिसेम्बरमा आउने

    संसारकै पहिलो काेराना बिरुद्धकाे भ्याक्सिन डिसेम्बरमा आउने

    काठमाडौँ - चीनले संसारकै पहिलो कोरोनाविरुद्धको भ्याक्सिन डिसेम्बरसम्म बजारमा आउने जनाएको छ । यसअघि रुसले सार्वजनिक गरेको भ्याक्सिनले अन्तर्राष्ट्रिय मान्यता पाएको थिएन । रुस आफैले चिनियाँ भ्याक्सिनको तेस्रो चरणको परीक्षणमा सघाइ रहेको छ । चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्सले सिनोफार्मले...

  • निजी क्षेत्रबाट उत्पादित सबै बिजुली किन्न सरकार तयार छ : मन्त्री पुन

    निजी क्षेत्रबाट उत्पादित सबै बिजुली किन्न सरकार तयार छ : मन्त्री पुन

    काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विदेशी लगानीकर्तासँग मिलेर जलविद्युत्मा लगानी गर्न नेपालका ऊर्जा उद्यमीलाई आग्रह गर्नुभएको छ । मन्त्री पुनले विदेशी लगानीकर्तासँग मिलेर ऊर्जा उत्पादनमा लाग्ने स्वदेशी लगानीकर्तालाई नीतिगत रुपमै सरकारले स्वागत, प्रोत्साहन र संरक्षण गर्नेसमेत बताउनुभयो ।...

  • प्रेस काउन्सिलका कार्यवाहक अध्यक्षमा भण्डारी

    प्रेस काउन्सिलका कार्यवाहक अध्यक्षमा भण्डारी

    काठमाडौँ - सरकारले प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारी (पौडेल) लाई तोक्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई कार्यवाहक अध्यक्षमा तोक्ने निर्णय गरेको अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिनुभयो । यसअघि...