April 15, 2026, Wednesday
२०८३ बैशाख २, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मुख्य खबर

गण्डकी प्रदेशमा थप २ जना कोरोना संक्रमितको मृत्यु

गण्डकी प्रदेशमा थप २ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं– गण्डकी प्रदेशमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको  छ। पोखरा नगरपालिकामा रहेको कास्की सेवा अस्पतालमा एक र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना संक्रमितको मृत्यु भएको हो।  प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँ जिल्ला निवासी ५० वर्षीय महिलाको सोमबार राति ११ः३५ मा आइसियुमा उपचारको क्रममा मृत्यु भएको हो। उनको कास्की सेवा अस्पतालमा उपचार भइरहेको…

विद्यालयले आफूखुसी अंक पठाएपछि एसईईमा ४ जिपिए ल्याउनेकाे संख्या बढ्याे

विद्यालयले आफूखुसी अंक पठाएपछि एसईईमा ४ जिपिए ल्याउनेकाे संख्या बढ्याे

भदाै २, कोभिड–१९ का कारण परीक्षा रोकिएको यसपल्टको एसईईमा आफैंले मूल्यांकन गर्न पाउने भएपछि विद्यालयहरूले विद्यार्थीलाई कुस्त अंक दिएको पाइएको छ । विद्यालयले पठाएको अंकका आधारमा राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीलाई प्रमाणपत्र दिने भएपछि नम्बर थपेको देखिएको हो । बोर्डले सोमबार सार्वजनिक गरेको नतिजाले यसको पुष्टि गरेको छ । ग्रेडिङ सुरु भएको वर्ष ०७२ को एसईईमा ४ मा ४…

  • फिलिपिन्समा ६.६ म्याग्नीच्यूड भूकम्पको धक्का

    फिलिपिन्समा ६.६ म्याग्नीच्यूड भूकम्पको धक्का

    भदाै २, मनिला । मध्य फिलिपिन्समा मंगलबार शक्तिशाली भूकम्पको धक्का महशुस गरिएको छ । भूकम्पबाट घरहरुमा क्षति पुगेको छ भने मानिसहरु सुरक्षाका लागि भन्दै घरबाहिर निस्किएका छन् । फिलिपिनी भूकम्प मापन केन्द्रका अनुसार उक्त भूकम्प करिब ६.६ म्याग्नीच्यूडको रहेको छ...

  • कोरोनाकाे जोखिम बढेसँगै बागलुङ बजार एक साता बन्द हुने

    कोरोनाकाे जोखिम बढेसँगै बागलुङ बजार एक साता बन्द हुने

    भदाै २, बागलुङ । कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै बागलुङ उद्योग वाणिज्य सङ्घले एक साताका लागि उद्योग, व्यवसाय बन्द गर्न व्यवसायीमा आग्रह गरेको छ । गए मध्यरातिदेखि लागू हुने गरी यही भदौ ७ गतेसम्म बजार बन्द गर्ने निर्णय भएको सङ्घले...

  • नेपालमै कोराना संक्रमितमा प्लाज्मा थेरापीबाट दोस्रो पटक उपचार

    नेपालमै कोराना संक्रमितमा प्लाज्मा थेरापीबाट दोस्रो पटक उपचार

    भदाै २, सुनसरी । नेपालमै दोस्रो पटक कोरानो संक्रमितकाे प्लाज्मा थेरापीको माध्यमबाट उपचार गरिएको छ । केहिदिन अघि कोरोना संक्रमण पुष्टि भएका धरानमा एक व्यवसायीको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्लाज्मा थेरापी गरिको हो । मोरङको सुन्दर हरैचा १ घर...

  • तीव्र रूपमा रारा जाने छाेटाे बाटो निर्माण हुँदै

    तीव्र रूपमा रारा जाने छाेटाे बाटो निर्माण हुँदै

    भदाै २, मुगु। मुगु जिल्लाकाे सदरमुकाम गमगढीबाट नेपालकै ठूलो ताल रारा जाने छोटो दुरीको पर्यटकीय मार्ग निर्माणको कार्यलाई तीव्रता दिइएको छ । छायाँनाथ–रारा नगरपालिका वडा नं ९ मा रहेको ताल रारा जान गमगढीबाट रारा विमानस्थलसम्म ९ किमी र त्यहाँबाट माथिल्लो...

  • संवैधानिक आयोगमा कांग्रेसकाे बार्गेनिङ : ४ प्रमुख र १५ पद चाहिने

    संवैधानिक आयोगमा कांग्रेसकाे बार्गेनिङ : ४ प्रमुख र १५ पद चाहिने

    काठमाडौं - ​प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रिक्त रहेका संवैधानिक आयोगका ३१ मध्ये १९ पद पाउनुपर्ने भन्दै सत्तारुढ नेकपासँग बार्गेनिङ गरेको छ।  सोमबार नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई...

  • चितवनमा सशस्त्र प्रहरीका ४२ जनामा कोरोना पुष्टि

    चितवनमा सशस्त्र प्रहरीका ४२ जनामा कोरोना पुष्टि

    चितवन – चितवनको राप्ती नगरपालिकाको भण्डारामा रहेको सशस्त्र प्रहरी बल नं ३ गढीमाई बाहिनी बागमती प्रदेशका ४२ प्रहरीमा एकैसाथ कोरोना सङ्क्रमण देखिएको छ । उनीहरुमध्ये दुई महिला र ४० पुरुष रहेको भरतपुर कोभिड–१९ प्रयोगशालाले जानकारी दिएको छ । यसअघि सोही...