April 18, 2026, Saturday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मुख्य खबर

ग्यास सिलिण्डर पड्किँदा ६५ वर्षीय पर्सु नारायणकाे ज्यान गयो

ग्यास सिलिण्डर पड्किँदा ६५ वर्षीय पर्सु नारायणकाे ज्यान गयो

दाङ – दाङमा ग्यास सिलिण्डर पड्किएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका-३ खुरखुरियाका ६५ वर्षीय पर्सु नारायण चौधरी रहेका छन् । आइतबार दिउँसो राप्ती नदीको झोलुङ्गे पुल निर्माण गर्ने कर्मचारी र मिस्त्री बस्ने क्याम्पमा खाना पकाउने क्रममा ग्यास सिलिण्डर पड्किँदा आफ्नै खेतमा काम गरिरहेका चौधरी गम्भीर घाइते भएका थिए ।उनको लमही…

वैशाखमा ४५२ जनालाई विभूषित गर्दै राष्ट्रपति भण्डारी

वैशाखमा ४५२ जनालाई विभूषित गर्दै राष्ट्रपति भण्डारी

काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वैशाख १ गते विभिन्न मानपदवी प्राप्त गर्नेमध्ये ४५२ जनालाई विभूषित गर्ने भएकी छन् । विभूषण ऐन, २०६४ को दफा ४ बमोजिम उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बनेको विभूषण समितिले एक विज्ञप्ति जारी गरी राष्ट्रपति भवन शीतलनिवासमा सुशोभन समारोहमा उनीरुलाई विभूषित गर्ने कार्यक्रम रहेको जनाएको छ । उक्त समितिमा गृहमन्त्री रामबहादुर…

  • राष्ट्रियसभा अध्यक्षलाई प्रवासीले सुनाए समस्या

    राष्ट्रियसभा अध्यक्षलाई प्रवासीले सुनाए समस्या

    काठमाण्डु – नेकपा एमालेसँग आबद्ध प्रवासी नेपाली एकता मञ्चको केन्द्रिय समितिले शनिबार भर्चुअल माध्यमबाट एक कार्यक्रम सम्पन्न गरेकोछ । कार्यक्रममा वक्ताहरूले दक्षिण कोरियामा अझैसम्म राजदूत नियुक्त हुन नसक्दा आफ्ना गुनासाहरूको कूटनीतिकरूपमा पहल हुन नसकेकाले तुरुन्त राजदूत पठाउन अनुरोध गरेका थिए...

  • डेण्टल एशोसिएसनको अध्यक्षमा डा मास्के निर्वाचित

    डेण्टल एशोसिएसनको अध्यक्षमा डा मास्के निर्वाचित

    काठमाण्डु – नेपाल डेण्टल एशोसिएसनको अध्यक्षमा डा सुभित मास्के निर्वाचित भएका छन् । नयाँ नेतृत्व चयनका लागि २१ गते र हिजो शनिबार भएको निर्वाचनमा ६०६ मत ल्याएर डा मास्के निर्वाचित भएका हुन् । निर्वाचनमा खसेको ९१० मतमध्ये डा मास्केले ६०६...

  • मुख्यमन्त्री शाहीले तत्काल विश्वासको मत नलिने

    मुख्यमन्त्री शाहीले तत्काल विश्वासको मत नलिने

    काठमाडौँ - कर्णालीमा अल्पमतमा परेको भनिएको प्रदेश सरकारले तत्काल विश्वासको मत नमाग्ने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले सरकारको बहुमत नगुमेको भन्दै विश्वासको मत माग्नु नपर्ने निष्कर्ष निकालेको हो । नेकपा एमालेको नाममा १० जना...

  • पत्रकारहरुको निर्वाचन : पोखरेल नेतृत्वको उम्मेदवार घोषणा

    पत्रकारहरुको निर्वाचन : पोखरेल नेतृत्वको उम्मेदवार घोषणा

    काठमाडौँ- नेपाल पत्रकार महासङ्घको २६औँ महाधिवेशनका लागि नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सङ्गठन नेपाललगायत पत्रकारहरूको संस्थाले संयुक्तरूपमा उम्मेदवार घोषणा गरेका छन् । शनिबार आयोजित कार्यक्रममा विपुल पोखरेल नेतृत्वको महासङ्घ केन्द्रीय समितिको लोकतान्त्रिक, व्यावसायिक, श्रमजीवी पत्रकारको संयुक्त प्यानल घोषणा...

  • महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधि तोकियो

    महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधि तोकियो

    काठमाडौँ- नेपाल पत्रकार महासङ्घले यही चैत २५ गते हुने महाधिवेशनलाई स्वस्थ, मर्यादित र व्यवस्थित बनाउन केन्द्रीय प्रतिनिधि खटाएको छ । त्यसदिन केन्द्र, प्रदेश र शाखा कार्य समितिको निर्वाचन हुने जनाइएको छ । निर्वाचनलाई सफल बनाउन आमपत्रकारलाई आग्रह गर्दै महासङ्घले केन्द्रीय...

  • कञ्चनपुरमा पहिलोपटक व्यावसायिक ड्रागनखेती

    कञ्चनपुरमा पहिलोपटक व्यावसायिक ड्रागनखेती

    कञ्चनपुर - जिल्लामै पहिलोपटक भीमदत्त नगरपालिका–९ मटैनामा रु दुई करोडको लागतमा व्यावसायिक ड्रागन खेती गरिएको छ ।  पूर्व वन अधिकृत रमेशबहादुर चन्द र सञ्चार उद्यमी ज्ञानेन्द्र महताको संयुक्त साझेदारीमा वेष्टर्नमल्टी एग्रिकल्चर एण्ड रिर्सच सेन्टर प्रालि दर्ता गरी व्यावसायिकरूपमा ड्रागनखेती गरिएको...

  • नयाँ वर्षमा तीनसिमानामा चौँरी महोत्सव

    नयाँ वर्षमा तीनसिमानामा चौँरी महोत्सव

    काठमाडौं । सीमावर्ती क्षेत्र तीनसिमानामा आयोजना गर्न लागिएको हो । फालेलुङ गाउँपालिकाको आर्थिक सहयोगमा यहाँका दीपज्योति युवा क्लब, फालेलुङ कञ्चनजङ्घा पर्यापर्यटन प्रवद्र्धन संस्था र कञ्चनजङ्घाका चौँरीपालन तथा संरक्षण संस्थाले महोत्सवको आयोजना गरेका हुन् । महोसत्व एक दिन आगामी २०७८ वैशाख १...