April 12, 2026, Sunday
२०८२ चैत्र २९, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मुख्य खबर

नेपालगन्जमा तीन जना काेराेना संक्रमितको मृत्युु

नेपालगन्जमा तीन जना काेराेना संक्रमितको मृत्युु

नेपालगन्ज – नेपालगन्जमा उपचाररत थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो १२ घण्टामा बाँकेका दुईजना र दाङका एक जनाको मृत्यु भएको हो ।स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपालगञ्ज–३ का २६ वर्षीय पुरुषको नेपालगञ्ज नर्सिङ होमको प्रि–आइसोलेसनमा सोमबार राति ८ः३० बजे मृत्यु भएको हो । यस्तै कोहलपुर–१ की ६० वर्षीया महिलाको भेरी अस्पतालमा मंगलबार बिहान…

धनगढीमा प्रहरीको मास्क खाेइ अभियान तस्बिरमा

धनगढीमा प्रहरीको मास्क खाेइ अभियान तस्बिरमा

धनगढी – धनगढीमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले ‘तपाईंको मास्क खोई’ अभियान सञ्चालन गरेको छ । ट्राफिक प्रहरी कार्यालय कैलालीको आयोजनमा मंगलबार विहान धनगढीमा तपाईंको मास्क खोई अभियान सञ्चालन गरिएको हो । दोस्रो चरणको कोरोना माहामारी रोकथाम तथा नियन्त्रणका लागि ट्राफिक प्रहरीले ‘तपाईंको मास्क खोई’ अभियान सञ्चालन गरेको बताईएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय…

  • भारतबाट फर्किनेको लर्को, सीमानाकामै छैन होल्डिङ सेन्टर

    भारतबाट फर्किनेको लर्को, सीमानाकामै छैन होल्डिङ सेन्टर

    झापा – पूर्वी नाका काँकडभिट्टामा दैनिक सयौंको आवतजावत भइरहे पनि कोभिड–१९ का शङ्कास्पद बिरामीलाई राख्ने होल्डिङ सेन्टरको व्यवस्था छैन । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको अध्यक्षतामा सोमबार बसेको सङ्कट व्यवस्थापन केन्द्रको बैठकले काँकडभिट्टामा एक हजार क्षमताको होल्डिङ सेन्टर आवश्यक रहेको...

  • नेपालबाट तेस्रो मुलुक जान बन्द

    नेपालबाट तेस्रो मुलुक जान बन्द

    काठमाडौँ - अध्यागमन विभागले नेपालबाट तेस्रो मुलुक जान रोक लगाएको छ । नयाँ भेरिएन्टको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै तेस्रो मुलुक जाने उदेश्यले नेपाल आउनेहरुलाइृ रोक लगाइएको अध्यागमन विभागले जनाएको छ । त्यस्तै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाई अन्य देश...

  • कास्कीमा बुधबारदेखि निशेधाज्ञा, अत्यावस्क बाहेक घरबाहिर निस्कन नपाइने

    कास्कीमा बुधबारदेखि निशेधाज्ञा, अत्यावस्क बाहेक घरबाहिर निस्कन नपाइने

    कास्की - कास्कीमा एकसाताका लागि निशेधाज्ञा जारी गर्ने बताइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीको सोमबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले बुधबारदेखि लागू हुनेगरी एकसाताका लागि निशेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय बैशाख १५...

  • उपत्यकामा दुईसाता निशेधाज्ञा, यी हुन् निशेधाज्ञा जारी गरिएका नौ जिल्ला

    उपत्यकामा दुईसाता निशेधाज्ञा, यी हुन् निशेधाज्ञा जारी गरिएका नौ जिल्ला

    काठमाडौं । नेपालमा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि उपत्यका लगायत विभिन्न जिल्लाले निशेधाज्ञा जारी गर्ने भएका छन् । उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीहरुको सोमबार बसेको बैठकले बैशाख १६ देखि २२ गतेसम्म एकसाता निशेधाज्ञा जारी गर्ने निर्णय गरे पनि सोमबारै बसेको मन्त्रिपरिषद्को...

  • कोरोनाको कारण देखाउँदै एमालेद्धारा प्रदेशसभा बैठक अवरुद्ध

    कोरोनाको कारण देखाउँदै एमालेद्धारा प्रदेशसभा बैठक अवरुद्ध

    पोखरा । गण्डकी प्रदेशसभाको मंगलबारको बैठकलाई सत्तारुढ नेकपा (एमाले)का सांसदले अवरुद्ध पारेका छन् । प्रदेश सभा बैठकको सुरुवातमै एमालेका सांसदहरुले कोरोना संक्रमण परीक्षण नगरी बैठक राखिएको भन्दै विरोध जनाएका थिए । एमालेका सांसद राजीब पहारीले कोरोनाको बढ्दो जोखिमलाई ध्यानमा राख्दै जिल्ला...

  • नेपाल चिकित्सक संघद्धारा स्वास्थ्य आपतकाल घोषणा गर्न माग

    नेपाल चिकित्सक संघद्धारा स्वास्थ्य आपतकाल घोषणा गर्न माग

    काठमाडौँ - नेपाल चिकित्सक संघले तत्काल स्वास्थ्य आपतकाल घोषणा गर्न सरकारसँग माग गरेको छ । संघले सोमबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मीहरु कोरोनाबाट संक्रमित भइरहेको र संक्रमितले अस्प्तालका बेडहरु भरिएकाले संक्रमित जिल्लाहरुमा स्वास्थ्य आपतकाल घोषणा गर्न सरकारसँग माग गरेको हो...

  • पत्रकार पक्राउप्रति प्रेश काउन्सिलले जारी गर्यो बिज्ञप्ती

    पत्रकार पक्राउप्रति प्रेश काउन्सिलले जारी गर्यो बिज्ञप्ती

    काठमाडौँ - समाचारको विषयलाई लिएर पत्रकार पक्राउ भएकोप्रति प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै काउन्सिलले समाचार सम्प्रेषण भएकै आधारमा उज्यालो नेटवर्क डटकम पत्रकारलाई सञ्चारमाध्यमको कार्यालयबाट प्रकाउ गरिएको र सञ्चारगृहमा छापा मारेको खबरप्रति...