गुल्मीमा कोरोना संक्रमित दुई जनाको
काठमाडौँ - भारतबाट घर आउँदै गरेका गुल्मीका एक जना पुरुषको बीच बाटोमै र अर्का एक जनाको घर आएको एक हप्ता नबित्दै कोरोना संक्रमणबाट मृत्यु भएको छ । धुर्कोट गाउँपालिका २ पिपलधाराका ४२ वर्षीय पुरुषको भारतबाट घर आउँदै गर्दा भैरहवाको क्वारेन्टाइनमा...
