April 18, 2026, Saturday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मुख्य खबर

चैत २५ मा पत्रकार महासंघको चुनाव

चैत २५ मा पत्रकार महासंघको चुनाव

काठमाडौं – नेपाल पत्रकार महासङ्घ केन्द्रीय निर्वाचन समितिले चैत २५ गते हुने निर्वाचनको कार्यतालिका प्रकाशन गरेको छ।निर्वाचन कार्यक्रमअनुसार चैत ८ गते बेलुकी ५ः१५ बजे मतदाता नामावली प्रकाशन गरिने छ। मतदाता नामावली उपर दाबी विरोध चैत ९ गते दिउँसो १२.३० बजेदेखि चैत १० गते दिउँसो १२. ३० बजेसम्म गर्ने गरी तोकिएको महासङ्घका सचिव प्रकाश थापाले बताए।…

झापामा ४५ हजारले लगाए कोरोना विरुद्धको खोप

झापामा ४५ हजारले लगाए कोरोना विरुद्धको खोप

झापा – झापामा अहिलेसम्ममा ४५ हजारभन्दा बढीले कोभिड–१९ विरुद्ध सरकारले निःशुल्क प्रदान गर्दै आएको कोभिशिल्ड खोप लगाएका छन् ।जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत चुडामणि लुइँटेलका अनुसार जिल्लाका १५ वटै स्थानीय तहमा पहिलो चरणको खोप लगाउनेको सङ्ख्या ४५ हजार ३५२ पुगेको छ । आठ नगरपालिका र सात गाउँपालिका छन्, जसमध्ये सबैभन्दा बढी दमक नगरपालिकाका पाँच हजार…

  • कमलपोखरीमा दुई करोड ५० लाख लिटर पानी भर्ने तयारी

    काठमाडौँ - महानगरपालिकाले केही दिनभित्र कमलपोखरीमा दुई करोड ५० लाख लिटर पानी भर्ने तयारी गरेको छ । पोखरीको पहिलो चरणरको पुनःनिर्माण यही चैत मसान्तसम्ममा सम्पन्न गर्ने र पोखरीमा पानी भर्ने तयारी रहेको महानगरपालिकाले जानकारी गराएको छ । नगर प्रमुख विद्यासुन्दर...

  • सप्तरीको कृषि फार्ममा आगलागी हुँदा २० वटा गाई जलेर मरे

    सप्तरीको कृषि फार्ममा आगलागी हुँदा २० वटा गाई जलेर मरे

    सप्तरी - सप्तरीको अग्निसाइर कृष्णासावरण गाउँपालिकास्थित कृषि फार्ममा आगलागी हुँदा २० वटा गाईको जलेर मरेका छन् । आगलागीपछि ३० वटा गाई भने हराएका छन् । गाउँपालिकाको वडानम्बर ५ स्थित कृष्णाराम बहुउद्देश्यीय कृषि फार्ममा बिहीबार राति विद्युत सर्ट भएर आगलागी भएको...

  • आजबाट माधव-झलनाथ पक्षका महिला संघको भेला सुरु हुँदै

    आजबाट माधव-झलनाथ पक्षका महिला संघको भेला सुरु हुँदै

    काठमाडौं - नेकपा एमालेको माधव-झलनाथ समूहको अखिल नेपाल महिला संघको राष्ट्रिय भेला आयोजना गरेको छ। दिउँसो १२ बजे कालीमाटीस्थित एक पार्टी प्यालेसमा हुने भेलाको वरिष्ठ नेता माधवकुमार नेपालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। भेलामा देशभरबाट एक हजारभन्दा धेरै कार्यकर्ता सहभागी हुने...

  • दाङमा तीन चरणको काेराेनाविरुद्धकाे खोप अभियान सम्पन्न

    दाङमा तीन चरणको काेराेनाविरुद्धकाे खोप अभियान सम्पन्न

    देउखुरी- दाङमा कोभिड –१९ विरुद्धको खोप तीन चरणमा लगाइएको छ। जिल्लामा तीन चरणमा २८ हजार ७९३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। सरकारले प्राथमिकताका आधारमा तीन चरणमा गत माघ १४ गतेदेखि देशभर खोप लगाउने अभियान सुरु गरेको थियो। स्वास्थ्य कार्यालय दाङका अनुसार...

  • विराटनगर महानगरमा आज सार्वजनिक बिदा

    विराटनगर महानगरमा आज सार्वजनिक बिदा

    काठमाडौं - विराटनगर महानगरपालिकाले बिहिबार सार्वजनिक बिदा दिएको छ। तत्कालीन विराटनगर उपमहानगरपालिकाको पहिलो मेयर अशोक कोइरालाको गएराति निधन भएकोले बिदा दिने निर्णय गरेको महानगरपालिकाले जनाएको छ। कोइराला २०४९ देखि २०५४ सम्म विराटनगर उपमहानगरपालिकाको पहिलो मेयर भएका थिए। उनी संविधान सभा सदस्य र...