कोरोनाविरुद्ध अक्सफोर्डले बनाएको खोप परीक्षण स्थगित
काठमाडौं - बेलायतको अक्सफोर्ड विश्वविद्यालयले कोरोना भाइरसविरुद्ध बनाइएको खोपको अन्तिम परीक्षण स्थगित गरेको छ। परीक्षणमा सहभागी एक व्यक्ति बिरामी भएपछि विश्वविद्यालयले खोपको परीक्षण रोकेको बीबीसीले जनाएको छ। अक्सफोर्ड विश्वविद्यालयले निर्माण गरेको खोपको विश्वभर व्यग्र प्रतिक्षा भइरहेका बेला यो घटनाले ठूलो...
