May 16, 2024, Thursday
२०८१ जेष्ठ ३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मुख्य खबर

हेलचेक्रयाईंले ह्वात्तै बढ्यो संक्रमण

हेलचेक्रयाईंले ह्वात्तै बढ्यो संक्रमण

काठमाडौं – स्थिर अवस्थाको कोरोना संक्रमणदर उकालो लाग्न थालेको पाइएको छ । केही दिनयता संक्रमित संख्या क्रमशः बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकंले देखाउँछ । पछिल्लो दिन नेपालमा संक्रमणदर २६ दशमलब ३ प्रतिशत पुगेको छ । जारी निषेधाज्ञा खुकुलो हुँदा हेलचेक्रयाईं अत्यधिक बढेकोसमेत पाइएको छ । बजारमा आवतजावत बाक्लिँदै गएको छ । जसकारण भौतिक…

साउन १ गतेदेखि परीक्षणकालीन लाइसेन्स

साउन १ गतेदेखि परीक्षणकालीन लाइसेन्स

काठमाडौँ – यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा पास गरेका चालकलाई साउन १ गतेदेखि परीक्षणकालीन अनुमतिपत्र दिने भएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले लाइसेन्स परीक्षा पास गरेपछि १ वर्षको परीक्षणकालीन लाइसेन्स दिनुपर्ने व्यवस्था गरेको छ । विभागले ऐन बनेको २९ वर्षपछि उक्त व्यवस्था गर्न लागेको हो । विभागले…

  • आजदेखि दैनिक ६७ वटा आन्तरिक उडान हुँदै

    आजदेखि दैनिक ६७ वटा आन्तरिक उडान हुँदै

    काठमाडौँ - नयाँ भेरियन्ट भनिएको कोभिड–१९ को संक्रमण चेन ब्रेक गर्न वैशाख २० गतेदेखि अनिश्चितकालका लागि रोकिएको आन्तरिक उडान ६८ औं दिनपछि बिहीबारदेखि सञ्चालन हुँदैछ ।​ मन्त्रिपरिषद्‌को असार ७ को आदेश अनुसार, नागरिक उड्डयन प्राधिकरणले बुधबार आन्तरिक उडानका लागि चारवटा...

  • सर्वोच्चको निर्णयले प्रतिगमनका मतियारहरू दण्डित भएका छन् – जसपा अध्यक्ष यादव

    सर्वोच्चको निर्णयले प्रतिगमनका मतियारहरू दण्डित भएका छन् – जसपा अध्यक्ष यादव

    २२ जून, विजयपुर । सर्वोच्च अदालतले मन्त्रिपरिषद विस्तारको कार्यलाई अवैधानिक भन्दै गरेको पैmसलालाई जनता समाजवादी पार्टीले न्यायको जितको संज्ञा दिएको छ । पार्टीका कार्यकारी अध्यक्षले उपेन्द्र यादवले अदालतको निर्णयले प्रतिगमनका मतियारहरू दण्डित भएको बताएका छन् । कामचलाउ प्रधानमन्त्रीले मन्त्रिपरिषद पुनर्गठन...

  • चीनले नयाँ अन्तरिक्ष स्टेशनमा बस्ने गरी तीन अन्तरिक्ष यात्री पठायो

    चीनले नयाँ अन्तरिक्ष स्टेशनमा बस्ने गरी तीन अन्तरिक्ष यात्री पठायो

    काठमाडौँ - चीनले आफ्नो नयाँ अन्तरिक्ष स्टेशनमा बस्ने गरी तीन जना अन्तरिक्ष यात्रीलाई पठाएको छ । चिनियाँ लङ मार्च टूएफ रकेटको टुप्पोमा रहेको सेन्झाउ–१२ नामको यात्रुवाहक यानमार्फत् उनीहरू अन्तरिक्षमा प्रस्थान गरेका हुन् । बेइजिङकाे समयअनुसार बिहान गोबी मरुभूमिमा रहेका भूउपग्रह...