May 13, 2024, Monday
२०८१ बैशाख ३१, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मुख्य खबर

जसपामा यादव पक्षले बहुमत ल्याउँदै

जसपामा यादव पक्षले बहुमत ल्याउँदै

जनता समाजवादी पार्टी (जसपा) का ५१ जना कार्यकारिणी सदस्यमध्ये ३५ जनाले निर्वाचन आयोग पुगेर उपेन्द्र यादव पक्षमा हस्ताक्षर गर्ने भएका छन् । आयोगमा आज ५१ मध्ये ३५ जना कार्यकारिणी सदस्यले हाम्रो पक्षमा हस्ताक्षर गर्नेछन्। रेशम चौधरी पनि हाम्रो पक्षमा हस्ताक्षर गर्न आउँदै हुनुहुन्छ’, यादव पक्षका नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए । ५१ मध्ये ३३…

शेरबहादुर देउवाद्वारा प्रधानमन्त्रीका रूपमा सपथ ग्रहण

शेरबहादुर देउवाद्वारा प्रधानमन्त्रीका रूपमा सपथ ग्रहण

काठमाडौं – नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त गरेकी हुन् । नेपाली कांग्रेसका सभापति देउवालाई शीतल निवासमा मंगलबार आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् । प्रधानमन्त्री नियुक्तिको पत्रमा संविधानको धारा…

  • अतिहिन्दूवादीहरूको उक्साहटमा ओलीले संसद विघटन गराए – जसपा नेता चेम्जोङ

    अतिहिन्दूवादीहरूको उक्साहटमा ओलीले संसद विघटन गराए – जसपा नेता चेम्जोङ

    विजयपुर । मुलुकमा अतिहिन्दूवादीहरूको उक्साहटमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दई पटक प्रतिनिधिसभा विघटन गराएको जनता समाजवादी पार्टी नेपालका केन्द्रीय नेता रकम चेम्जोङले खुलासा गरेका छन् । पूर्व शान्ति मन्त्री चेम्जोङले दक्षिणी मुलुकको स्वार्थमा समेत फसेर प्रम ओलीले देशलाई बन्धक...

  • नेपाल काेरिया सस्तोमा उडान भर्छु भन्ने सिंगापुर एयरलाइन्सले अनुमति पाएन

    नेपाल काेरिया सस्तोमा उडान भर्छु भन्ने सिंगापुर एयरलाइन्सले अनुमति पाएन

    काठमाडौँ - मन्त्रिपरिषद्को निर्णयपछि नेपाल सरकारले अघिल्लो साताबाट सीमित संख्यामा अन्तर्राष्ट्रिय उडानहरूको निम्ति अनुमति दिने निर्णय गरेपनि सिङ्गापुर एयरलाइन्सले उडान अनुमति नपाएको बताएको छ । कोरियाबाट सिङ्गापुर  ट्रान्जिट हुँदै नेपाल उडानको लागि उक्त एयरलाइन्सले निवेदन दिएको थियो। उक्त एयरलाइन्सले अन्य...

  • कुवेत : कर्मचारीमा कोरोना संक्रमण देखिएपछि दूतावास बन्द

    कुवेत : कर्मचारीमा कोरोना संक्रमण देखिएपछि दूतावास बन्द

    काठमाडौँ - कुवेतमा रहेको नेपाली दूतावासले भौतिक उपस्थितिमा गर्नुपर्ने सेवा प्रवाह आजदेखि बन्द गरेको छ ।  दूतावासका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि भौतिक रुपमा प्रवाह गरिने सेवा राहदानी नवीकरण, कागजात प्रमाणीकरण, कागजात जारी लगायतका काम अर्को सूचना जारी नभएसम्मको लागि बन्द...

  • मनसुनजन्य विपदबाट घरबार गुमाएकालाई ५० हजारका दरले राहत पठाइँदै

    मनसुनजन्य विपदबाट घरबार गुमाएकालाई ५० हजारका दरले राहत पठाइँदै

    काठमाडौँ - सरकारले मनसुनजन्य विपद्का कारण घरबार गुमाएकाहरूको अस्थायी बसोबासका लागि प्रतिपरिवार ५० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने गरी प्रक्रिया अघि बढाएको छ ।  राष्ट्रिय सभाको आइतबारको बैठकमा समसामयिक विषयमा जानकारी दिँदै गृह मन्त्री विष्णु पौडेलले तत्काल अस्थायी बसोबासकाे...

  • साकेला उभौलीको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    साकेला उभौलीको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    लण्डन – किरात राई चाम्लिङ खाम्बातिम (कि.रा.चा.खा.) बेलायतले साकेला उभौली येले संम्वत ५०८१ को उपलक्ष्यमा विभिन्न देशहरुमा रहेका किराँती समुदाय र अन्य संघ संस्थाहरूसंग मिले भर्चुअल शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। किरात राईहरुको महान चाडको रूपमा मनाइने साकेला उभौली...

  • शुक्रबारदेखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालन गर्ने चेतावनी

    शुक्रबारदेखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालन गर्ने चेतावनी

    काठमाडौं - यातायात व्यवसायीले सरकारले अनुमति नदिएपनि शुक्रबार (असार १८) देखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालन गर्ने चेतावनी दिएका छन्। सरकारले गत वैशाख १६ देखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइरहेको छ। उपत्यकाका तीनवटै प्रशासन कार्यालयले असार १५ गतेदेखि...