May 16, 2024, Thursday
२०८१ जेष्ठ ३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मुख्य खबर

नेपाली राष्ट्रवाद एकल जातिवादमा आधारित दर्शन हो – प्राध्यापक कर्ण

नेपाली राष्ट्रवाद एकल जातिवादमा आधारित दर्शन हो – प्राध्यापक कर्ण

विजयपुर । नेपालको राष्ट्रवाद एकल जातिवादमा आधारित भएको भन्दै बहुलता अस्वीकार गरेको प्राध्यापक विजयकान्त कर्णले आरोप लगाएका छन् । उनले एकल नश्लवादी शाषकको स्तुतिगान मात्रै गर्ने भएका कारण नेपालको राष्ट्रवादले महेन्द्रवादी चिन्तन मात्रै बोकेको समेत बताए । जनता समाजवादी पार्टी, लिम्बुवान राष्ट्रिय समितिले प्रत्येक साता नियमित रूपमा आयोजना गर्दै आएको लिम्बुवान भर्चुअल संवादको १८ औँ…

अन्वेषक भगीराज इङ्नामलाई यस वर्षको मदन पुरस्कार

अन्वेषक भगीराज इङ्नामलाई यस वर्षको मदन पुरस्कार

काठमाडौँ । लेखक एवम् अन्वेषक भगीराज इङ्नामले यस वर्षको प्रतिष्ठित मदन पुरस्कार प्राप्त गरेका छन् । मदज पुरस्कार गुठीले वर्ष २०७७ का लागि लेखक इङ्नामलाई मदन पुरस्कार र नृत्यशास्त्री भैरवबहादुर थापालाई जगदम्बा श्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । गुठीको बिहीबार बसेको साधारणसभाले ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह सम्वत् १७११–२०२०‘ का लािग लेखक इङ्नामलाई मदन…

  • संविधान संशोधनको मूल काम अझै बाँकी : जसपा अध्यक्ष यादव

    संविधान संशोधनको मूल काम अझै बाँकी : जसपा अध्यक्ष यादव

    विजयपुर । पाँच दलीय गठबन्धनको मुख्य राजनीतिक कार्यमध्ये संविधान संशोधन बाँकी रहेको जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् । उनले संविधान संशोधनका लागि आफ्नो पार्टीले अडान नछाड्ने समेत प्रष्ट पारेका छन् । पार्टीको लिम्बुवान राष्ट्रिय समितिले आयोजना...

  • १३ दिनपछि आमरण अनसन तोडियो, बेलायत सरकार वार्ता बस्न तयार

    १३ दिनपछि आमरण अनसन तोडियो, बेलायत सरकार वार्ता बस्न तयार

    लन्डन । बेलायत सरकारले आन्दोनरता भूतपूर्व गोरखा सैनिकहरूको पेन्सन लगायतका विषयमा नेपाल सरकारसँग वार्ता गर्न सहमत भएपछि जारी आमरण अनसन स्थगन भएको छ । यसै वर्षको डिसेम्बर महिनामा दुई देशबीच वार्ता गर्ने पत्र थमाएपछि गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिले १३...

  • बेलायती संसदअगाडि भूपू गोरखा सैनिकहरूको बृहत प्रदर्शन

    बेलायती संसदअगाडि भूपू गोरखा सैनिकहरूको बृहत प्रदर्शन

    लन्डन । आमरण अनसनमा बसेका अनसनकारीहरूको माग सम्बोधन गर्न ढिलाइ गरेको भन्दै गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिले बेलायतको संसद भवनअगाडि प्रर्दशन गरेका छन् । सत्याग्रहसम्बद्ध अभियन्ता र समर्थकहरूले बेलायतको संसदमा छलफल सुरु हुनुअघि विरोधस्वरूप प्रर्दशनीमा उत्रिएका हुन् । बेलायतको संसद...

  • ठाकुर समूहको दलको  नाम जसपा (लोकतान्त्रिक) र चुनाव चिन्ह साइकल रहने

    ठाकुर समूहको दलको नाम जसपा (लोकतान्त्रिक) र चुनाव चिन्ह साइकल रहने

    काठमाडौं । महन्थ ठाकुर, राजेन्द्र महतो समुहले अध्यादेश जारी भए लगत्तै पार्टी दर्ता गराउने अन्तिम तयारी गरेका छन् । ठाकुर निकट श्रोतका अनुसार, यस अघिनै अध्यादेश ल्याउने सरकारको निर्णयलाई स्वागत गरेको हुनाले राष्ट्रिपतिबाट जारी भएलगत्तै निर्वाचन आयोगमा पार्टी दर्ता गराउने...

  • सत्याग्रहको अनसन स्थलमा बेलायती प्रहरीको हस्तक्षेप

    सत्याग्रहको अनसन स्थलमा बेलायती प्रहरीको हस्तक्षेप

    लन्डन । गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिको जारी आमरण अनसनमा बेलायती प्रहरीको हस्तक्षेप भएको छ । आमरण अनसनको चौथो दिन मंगलबार लन्डन मेट्रो नगर प्रहरीले भौतिक बल प्रयोग गरेर हस्तक्षेप गरेको हो । १० डाउनिङ स्ट्रिटमा रहेको बेलायती प्रधानमन्त्रीको कार्यालयअगाडि...