एनआरएन यूकेको उपाध्यक्षमा उम्मेदवारी दिदैँ पवन शर्मा
लण्डन – गैर आवासीय नेपाली संघ, यूकेको आसन्न निर्वाचनमा उपाध्यक्ष पदमा मिडल्याण्डबाट सफल व्यवसायी तथा बौद्धिक व्यक्तित्वका धनी सक्रिय समाजिक अभियन्ता पवन शर्माले उम्मेदवारी दिने भएका छन् । एनआरएनमा सम्पूर्ण गैर आवसीय नेपालीहरूको पहुँच पुर्याउने र अपनत्व अनुभूति गराउने उदेश्यका साथ...
