April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मुख्य खबर

घरबारविहीनलाई खाद्यान्न प्रदान

घरबारविहीनलाई खाद्यान्न प्रदान

आसफोर्ड । चाडपर्वका बेला खानपिनको अभाव नहोस् भन्ने उद्देश्यले सगरमाथा गोरखा नेपाली कम्युनिटी आसफोर्डले घरबारविहीनका लागि खाद्यान्न प्रदान गरेको छ । बेलायतीहरूको ठूलो पर्व ख्रिष्टमसको अवसरमा पहुँच हुने गरी कम्युनिटीले खाद्य सामग्री दान गरेको हो । बुधबार आयोजना गरेको हस्तान्तरण कार्यक्रममा सगरमाथा समाजका पदाधिकारीहरू उपस्थित भएर खाद्य बैंकलाई खाद्य र रकम हस्तान्तरण गरिएको समाजका वरिष्ठ…

देउवा पुनः काङ्ग्रेस सभापतिमा निर्वाचित

देउवा पुनः काङ्ग्रेस सभापतिमा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट शेरबहादुर देउवा दोस्रोपटक सभापति निर्वाचित भएका छन्। प्रतिद्वन्द्वी शेखर कोइरालालाई ८७८ मतले पराजित गर्दै देउवा दोस्रोपटक सभापतिको कुर्सीमा पुगेका छन्। अन्तिम परिणामअनुसार देउवाले २७३३ मत ल्याएका छन् भने कोइरालाले १८५५ मत ल्याएका छन्। दोस्रो चरणको निर्वाचनमा ४६२३ मत खसेकामा ३५ बदर भएका थिए। अघिल्लो महाधिवेशनमा जस्तै यसपालि पनि सभापतिमा निर्वाचित हुन देउवाले दोस्रो…

  • जनप्रगतिशील मञ्च यूकेको अध्यक्षमा मानबहादुर गुरूङ

    जनप्रगतिशील मञ्च यूकेको अध्यक्षमा मानबहादुर गुरूङ

    लन्डन । नेपाली जनप्रगतिशील मञ्च यूकेको अध्यक्षमा मान बहादुर गुरूङ निर्वाचित भएका छन् । मञ्चको चौथो महाधिवशेनले गुरूङको अध्यक्षतामा ३३ सदस्यीय कार्य समिति समेत निर्वाचित गरेको छ । आइतबार भर्चुअल जुममा आयोजना भएको नेकपा माओवादी केन्द्रनिकट मञ्चको महाधिवेशनले चुनेको समितिको...

  • नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु

    नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु

    काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको औपचारिक रुपमा उद्घाटन भएको छ । काठमाडौंको भृकुटीमण्डपमा भइरहेको महाधिवेशनलाई प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेसको डिजिटल एपलाई स्वीच अन गर्दै डिजिटल औपचारिक रूपमा उद्घाटन गरेका हुन् । त्यस्तै कार्यक्रममा पुस्तक विमोचन...

  • लिम्बु भाषालाई सरकारी कामकाजी भाषा बनाउन ज्ञापन पत्र

    लिम्बु भाषालाई सरकारी कामकाजी भाषा बनाउन ज्ञापन पत्र

    विराटनगर । याक्थुङ लिम्बु भाषालाई सरकारी कामकाजी भाषाका रूपमा कार्यान्वयन गराउन माग गर्दैै किरात याक्थुङ चुम्लुङ, लिम्बुवान प्रदेश कार्य समितिले प्रदेशका मन्त्रीहरूसमक्ष ज्ञापनपत्र बुझाएको छ । भाषा आयोगले प्रदेशमा एकमा लिम्बु भाषालाई कामकाजी भाषाका रूपमा सिफारिस गरिसकेकोले कार्यान्वयनका लागि दबाब...

  • गणतन्त्र समाप्त पार्ने षड्यन्त्र हुँदैछ : जसपा अध्यक्ष यादव

    गणतन्त्र समाप्त पार्ने षड्यन्त्र हुँदैछ : जसपा अध्यक्ष यादव

    काठमाडौँ, मङ्सिर । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले गणतन्त्रलाई समाप्त पार्ने षड्यन्त्र भइरहेका कारण सबै सजग रहनुपर्ने बताएका छन् । जसपा नेपाल महोत्तरीद्वारा लोहरपट्टिमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले बलिदानीपूर्ण संघर्षबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका...

  • अर्को चुनावसम्म गठबन्धन रहनुपर्छ – पाँच दलीय गठबन्धन

    अर्को चुनावसम्म गठबन्धन रहनुपर्छ – पाँच दलीय गठबन्धन

    पथरी । सत्तारूढ पार्टीहरुको गठबन्धन आगामी चुनावसम्म कायम गर्नुपर्ने आवाज स्थानीय तहका राजनीति दलहरूका प्रतिनिधिहरुले उठाएका छन् । मोरङकाे पथरी शनिश्चरेमा आयोजना गरिएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । जनता समाजबादी पार्टी, नेपाल नगर समितिले बुधबार कार्यक्रमको...

  • मन्त्रालयको जिम्मेवारी पाएका मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

    मन्त्रालयको जिम्मेवारी पाएका मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

    काठमाडौं । चौथो पटक सरकार विस्तारबाट विभागीय मन्त्रालयको जिम्मेवारी पाएका मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथ गराएकी हुन । सपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्नि सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद...