त्रिवि शिक्षण अस्पतालमा थप ४ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि
काठमाडौं - त्रिवि शिक्षण अस्पतालमा थप ४ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ। दुई जना नर्स, एक चिकित्सक र एटेन्डेन्स लाई कोरोना पुष्टि भएको त्रिवि शिक्षण अस्पतालका कोरोना संयोजक डा सन्त कुमार दासले जानकारी दिए। त्रिवि शिक्षण अस्पतालमा गरिएको...
