April 25, 2026, Saturday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

देश

सरकारले भन्याे लक्षण नदेखिएका संक्रमितलाई १४ दिनपछि विना परीक्षण डिस्चार्ज गर्नु

भाद्र १०, सरकारले देशभरिका कोभिड अस्पतालमा उपचाररत लक्षण नभएका र सामान्य लक्षण भएका कोरोना संक्रमितलाई डिस्चार्ज गर्न निर्देशन दिएको छ ।बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले सबै प्रदेशका सामाजिक विकास मन्त्रालय तथा कोरोना विशेष अस्पतालहरुलाई परिपत्र गरेर कोरोनाको लक्षण नदेखिएका संक्रमितलाई १४ दिनपछि डिस्चार्ज गर्न निर्देशन दिनुभएको हो…

पहिरोका कारण म्याग्दीकाे अन्नपूर्णमा १७ परिवार विस्थापित

पहिरोका कारण म्याग्दीकाे अन्नपूर्णमा १७ परिवार विस्थापित

भाद्र १०, म्याग्दी । पहिरोले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना, फगामका १७ परिवार विस्थापित भएका छन् । पटकपटक आएको पहिरोले उनीहरू सबैका घर भत्काइसकेको छ । बस्ती नै बग्न थालेपछि ती घरका १ सय २१ जनालाई गाउँपालिकाको आर्थिक सहयोगमा प्लास्टिकको गोठ बनाई सुरक्षित स्थानमा सारिएको छ । स्थानीयका अनुसार पहिरोले हरेक दिन घर–खेत बगाइरहेको छ । बारीमा लगाएको मकै, कोदो,…

  • नेपालमा बुधबार थप ११ जनाको कोरोनाबाट मृत्यु

    नेपालमा बुधबार थप ११ जनाको कोरोनाबाट मृत्यु

    काठमाडौं- नेपालमा बुधबार थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १७५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो जानकारी...

  • स्थापितका अनुसार मेयर विद्यासुन्दर शाक्य पूर्ण रुपमा असफल

    स्थापितका अनुसार मेयर विद्यासुन्दर शाक्य पूर्ण रुपमा असफल

    भाद्र १०, काठमाडाैं । महानगरपालिका पूर्वमेयर केशव स्थापितले मेयर विद्यासुन्दर शाक्य पूर्ण रुपमा असफल भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत शाक्यले विद्यासुन्दरलाई आफूले काँधमा बोकेर जिताए पनि अपेक्षाअनुरुप काम गर्न नसकेको उल्लेख गरेका छन् ।

  • पछिल्लो २४ घण्टामा ८ सय ८५ जनामा काेराेना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा ८ सय ८५ जनामा काेराेना संक्रमण पुष्टि

    भाद्र १०, काठमाडाैं । मुलुकमा थप ८ सय ८५ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ८ सय ८५ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या ३४...

  • उपत्यकामा ३ सय १ जनामा संक्रमण, काठमाडौंमा मात्र २ सय ३० थपिए

    उपत्यकामा ३ सय १ जनामा संक्रमण, काठमाडौंमा मात्र २ सय ३० थपिए

    भाद्र १०, काठमाडाैं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३ सय १ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ सय १ संक्रमित थपिएका हुन् । जसमध्ये...

  • गण्डकी प्रदेशमा बुधबार थप १८ जनामा कोरोना संक्रमण

    गण्डकी प्रदेशमा बुधबार थप १८ जनामा कोरोना संक्रमण

    पोखरा – गण्डकी प्रदेशमा थप १८ जनामा बुधबार कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । संक्रमण हुनेमा स्वास्थ्यकर्मीदेखि राजनीतिक दलका नेतासमेत छन् । नवलपरासी पूर्वका १० जना, लमजुङका ३, कास्कीका २, गोरखाका २ र बाग्लुङका एक जनामा कोरोना संक्रमण...

  • बारामा मृत्यु भएका चार जनामा कोरोना संक्रमण पुष्टि

    बारामा मृत्यु भएका चार जनामा कोरोना संक्रमण पुष्टि

    भाद्र १०, बारा । बारामा एकै दिन मृत्यु भएका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न रोगको उपचारका क्रममा पीसीआर परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको होे । कोरोना पुष्टि भएपछि उनीहरुलाई वीरगञ्जस्थित कोभिड अस्पतालमा उपचारका क्रममा ज्यान...