April 28, 2026, Tuesday
२०८३ बैशाख १५, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

बागमती

सिन्धुपाल्चाेकका ६२ घर पहिरोले  जोखिममा

सिन्धुपाल्चाेकका ६२ घर पहिरोले जोखिममा

सिन्धुपाल्चाेक-सिन्धुपाल्चाेककाे सुनकोसी गाउँपालिका-६ मा गएको पहिरोले ६२ घर जोखिममा परेका छन्। सुन्दर डाँडा, धुसेनी र पाखरदोभानका घरहरु थप पहिरोको जोखिममा परेका हुन्। सुन्दरडाँडा बस्ती पहिरोभन्दा माथि परेकाे छ। झण्डै २ सय मिटर लामो पहिरो अझै निरन्तर झरिरहेकाले सुन्दरडाँडा बस्ती जोखिममा परेको वडाअध्यक्ष रामकुमार थापाले जानकारी दिए। पहिरोमुनि धुसेनी गाउँ छ । वडाअध्यक्ष थापाका अनुसार सुन्दरडाँडाका २३,…

कुकुरले टोकेका तीनको मृत्युभयाे, गलत भ्याक्सिन दिएको आरोपमा स्वास्थ्यकर्मी पक्राउ

कुकुरले टोकेका तीनको मृत्युभयाे, गलत भ्याक्सिन दिएको आरोपमा स्वास्थ्यकर्मी पक्राउ

भाद्र १०, डेढ महिनाअघि दक्षिणी दोलखाको मेलुङ गाउँपालिकामा छाडा कुकुरले टोकेकामध्ये ३ जनाको मृत्यु भएको छ। असार २६ गते मेलुङ गाउँपालिका-६, तिनपिप्लेमा २ घण्टाको अवधिमा छाडा कुकुरले १० जनालाई टोकेको थियो। त्यसमध्ये विभिन्न समयमा ३ पुरुषको मृत्यु भएको छ। मेलुङ गाउँपालिका-६, तिनपिप्लेका ३२ वर्षीय रामचन्द्र भण्डारीको बुधबार बिहान पाटन अस्पतालमा मृत्यु भएपछि छाडा कुकुरले टोकेर…

  • नेपालमा बुधबार थप ११ जनाको कोरोनाबाट मृत्यु

    नेपालमा बुधबार थप ११ जनाको कोरोनाबाट मृत्यु

    काठमाडौं- नेपालमा बुधबार थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १७५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो जानकारी...

  • स्थापितका अनुसार मेयर विद्यासुन्दर शाक्य पूर्ण रुपमा असफल

    स्थापितका अनुसार मेयर विद्यासुन्दर शाक्य पूर्ण रुपमा असफल

    भाद्र १०, काठमाडाैं । महानगरपालिका पूर्वमेयर केशव स्थापितले मेयर विद्यासुन्दर शाक्य पूर्ण रुपमा असफल भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत शाक्यले विद्यासुन्दरलाई आफूले काँधमा बोकेर जिताए पनि अपेक्षाअनुरुप काम गर्न नसकेको उल्लेख गरेका छन् ।

  • उपत्यकामा ३ सय १ जनामा संक्रमण, काठमाडौंमा मात्र २ सय ३० थपिए

    उपत्यकामा ३ सय १ जनामा संक्रमण, काठमाडौंमा मात्र २ सय ३० थपिए

    भाद्र १०, काठमाडाैं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३ सय १ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ सय १ संक्रमित थपिएका हुन् । जसमध्ये...

  • काठमाडौंमा भूकम्पको धक्का, केन्द्रविन्दु कालीमाटी

    काठमाडौंमा भूकम्पको धक्का, केन्द्रविन्दु कालीमाटी

    भाद्र १०, काठमाडौं । आज दिउँसो भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार काठमाडौंको कालीमाटीलाई केन्द्रविन्दु बनाएर २.९ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको महसुस दिउँसो २ बजेर ४६ मिनेटमा भएको हो ।

  • जुगल पहिरोमा अभिभावक गुमाएका बालबालिकालाई निस्शुल्क पढाइने

    जुगल पहिरोमा अभिभावक गुमाएका बालबालिकालाई निस्शुल्क पढाइने

    सिन्धुपाल्चोक- जुगल गाउँपालिकाको लिदीमा गएको पहिरोमा अभिभावक गुमाएका बालबालिकालाई निशुल्क शिक्षा प्रदान गरिने भएको छ । पूर्व सूचना तथा सञ्चारमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले एक विज्ञप्ति जारी गर्दै यथासक्य चाँडो सम्पर्क गर्न आग्रह गरेका छन् । उनले...

  • उपत्यकामा पुनः एक सातालाई थपियो निषेधाज्ञा

    उपत्यकामा पुनः एक सातालाई थपियो निषेधाज्ञा

    काठमाडौं- काठमाडौं उपत्यकाको निषेधाज्ञा थप एक साता लम्बिएको छ । काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप एक हप्ता बढाउने निर्णय गरेको हो । भदौ ३ को मध्यरातदेखि जारी निषेधाज्ञा बुधवार मध्यराति सकिँने भएपछि तीनै जिल्लाका प्रजिअको...

  • रासायनिक मलमा कालोबजारी

    रासायनिक मलमा कालोबजारी

    भाद्र १०, रामेछाप । रासायनिक मल कालोबजारी हुँदै गरेको अवस्थामा प्रहरीले रामेछापको चनखुबाट मंगलबार राति एउटा मालवाहक गाडी नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार प्रतिबोरा २ हजार ३ सयमा युरिया मल बिक्री गरेको अवस्थामा बा२०च ३९९२ नम्बरको पिकअप जिप...