उपत्यकामा निषेधाज्ञा एक हप्ता थप्ने तयारी हुदैँ
काठमाडौं – कोरोना जोखिम नियन्त्रण नभएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा थप हुने भएको छ। गत भदौ ३ गते राति सुरु भई भोलि राति १२ बजेसम्मका लागि लागू गरिएको निषेधाज्ञा कम्तीमा एक हप्ता थप गर्ने तयारी गरिएको हो। एक हप्तासम्मको निषेधाज्ञाका कारण कोरोना...
