April 29, 2026, Wednesday
२०८३ बैशाख १७, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

बागमती

काठमाडौँ-धादिङ सीमानामा मालबाहक गाडी रोकिदैँ

काठमाडौँ-धादिङ सीमानामा मालबाहक गाडी रोकिदैँ

भाद्र १०,काठमाडाैं । काठमाडौँ र धादिङको सिमाना झ्याप्लेखोलामा मालबाहक गाडीहरू रोकिएका छन् । काठमाडौ उपत्यकामा गत भदौ चार गते देखि निषेधाज्ञा जारी भएपछि अत्यावश्यक खाद्य सामाग्री बाहेकका सवारीसाधनमा रोक लगाईएको थियो । अचानक निषेधाज्ञा जारी भएपछि बाटोमा अलपत्र परेका गाडीलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआईजी बिश्वराज पोखरेलले नागढुङ्गैमा अलपत्र परेको खवर सार्वजनिक भएपछि एक…

पाटन अस्पतालमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु

पाटन अस्पतालमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं- पाटन अस्पतालमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। ललितपुर जिल्ला स्वास्थ्य कार्यालयका अनुसार काठमाडौंका ५४ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचाररत ती पुरुषको मंगलबार राति ९:३० बजे मृत्यु भएको हो।  यसअघि मंगलबार राति बाँकेमा पनि एक ३७ वर्षीय युवकको कोरोना संक्रमणबाट मृत्यु भएको थियो। काठमाडौं उपत्यकाका तीन जिल्ला…

  • आफ्नो फेक अकाउन्ट खोलेर गलत समाचार सम्प्रेषण गरेको कुलमान घिसिङको दाबी

    आफ्नो फेक अकाउन्ट खोलेर गलत समाचार सम्प्रेषण गरेको कुलमान घिसिङको दाबी

    काठमाडौं-नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सामाजिक सञ्जालमा आफ्नो नाममा फेक अकाउन्ट खोलेर गलत सूचना सम्प्रेषण भएको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन्। फेसबुकमार्फत् घिसिङले आफूले एउटा मात्रै सामाजिक सञ्जाल प्रयोग गर्ने गरेको र त्यसबाहेक अन्य आधिकारिक अकाउन्ट नभएको उल्लेख गरेका...

  • चार्टर्ड र नियमित उडान तालिका सार्वजनिक

    चार्टर्ड र नियमित उडान तालिका सार्वजनिक

    भाद्र १०, काठमाडाैं । सरकारले पूर्वघोषणा गरे अनुसारको मितिबाटै अन्तर्राष्ट्रिय उडानका नियमित तथा चार्टर्ड उडान गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबार उडानका तालिका नै सुार्वजनिक गरेर भदौ १६ गतेदेखि हुने नियमित र चार्टर्ड उडानबारे जनाएको...

  • काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप गर्नेबारे आज निर्णय हुने

    काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप गर्नेबारे आज निर्णय हुने

    काठमाडौं- काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप गर्नेबारे आज निर्णय हुने भएको छ । निषेधाज्ञाबारे छलफल गर्न हिजो बसेको उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप्ने/नथप्ने बारे कुनै  निर्णय नगरे पनि आज पुनः बैठक बसेर यसबारे निर्णय लिनेछ । हिजो...

  • निषेधज्ञाको बेवास्ता गर्दै पार्टी प्रवेश गराउन बृहत् भेला तथा अधिवेशन

    निषेधज्ञाको बेवास्ता गर्दै पार्टी प्रवेश गराउन बृहत् भेला तथा अधिवेशन

    भाद्र १०, धादिङ कोरोना संक्रमणसँगै मृत्युदर बढ्दो छ। सरकारले संक्रमण समुदायस्तरमा फैलिन नदिन तीन महिनासम्म सिंगो देशलाई नै लकडाउनमा राख्यो। लकडाउनलाई केही खुकुलो गर्दा संक्रमण झनै बढ्न थालेपछि अहिले स्थानीयस्तरमै लकडाउन गरिन थालेको छ। संक्रमणलाई थप फैलिन नदिन २५ जनाभन्दा बढी...

  • कांग्रेस महाधिवेशनः दाजुभाईको भीडन्त, देउवालाई फाइदा ! एक्लो परे रामचन्द्र

    कांग्रेस महाधिवेशनः दाजुभाईको भीडन्त, देउवालाई फाइदा ! एक्लो परे रामचन्द्र

    काठमाडौँ – अहिले कांग्रेसमा सभापतिका लागि शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, डा. शेखर कोइराला, शशांक कोइराला, प्रकाशमान सिंहले दाबी गरिरहेका छन् । पछिल्लो समय बिमलेन्द्र निधिको सभापतिमा उठ्ने घोषणले कांग्रेसमा तरंग ल्याएको छ । मधेशबाट पार्टी नेतृत्व गर्दै भावी प्रधानमन्त्रीका...

  • नेकपा सचिवालय बैठक शनिबार बस्‍ने

    नेकपा सचिवालय बैठक शनिबार बस्‍ने

    काठमाडौं - सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक शनिबार बस्‍ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भएको छलफलले शनिबार सचिवालय राख्‍ने निर्णय गरेको हो। भदौ १३ गते शनिबार बिहान ११ बजे सचिवालय बस्‍ने...

  • रसियाका राजदूत नोभिकोभ र मन्त्री नेम्वाङबीच भेटवार्ता

    रसियाका राजदूत नोभिकोभ र मन्त्री नेम्वाङबीच भेटवार्ता

    काठमाडौं - भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री वसन्तकुमार नेम्वाङसँग नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकोभले भेटवार्ता गरेका छन। सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मंगलबार दुई जनाबीच भेटवार्ता भएको हो।  भेटवार्तामा मन्त्री नेम्वाङले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना...