May 4, 2024, Saturday
२०८१ बैशाख २३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

बागमती

पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमितको महिलाको मृत्यु

पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमितको महिलाको मृत्यु

साउन । पछिल्लो समय नेपालमा कोरोना संक्रमितहरुको मृत्युदर बढ्दै गएको छ । यसैबीच, पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया महिलाको पनि कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । ललितपुर जिल्ला जनस्वास्थ्य प्रमुख डा. खगेश्वर गेलालका अनुसार उच्च रक्तचापको समस्याका कारण उनी यही साउन ६ गते अस्पतालमा भर्ना भएकी थिइन् । उनको आईसीयूमा राखेर उपचार भइरहेको थियो…

थप २८ जनामा कोरोना पुष्टि संगै प्रहरी प्रधान कार्यालयमा संक्रमितको संख्या ७२ पुग्यो

थप २८ जनामा कोरोना पुष्टि संगै प्रहरी प्रधान कार्यालयमा संक्रमितको संख्या ७२ पुग्यो

प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप २८ जना प्रहरीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ । पहिले संक्रमित भएकाहरूको कन्ट्याक्ट ट्रेसिङमार्फत् स्वाब संकलन गरी परीक्षण गर्दा थप २८ जनामा काेराेना संक्रमण देखिएको हो । याेसँगै प्रहरी प्रधान कार्यालयका कोरोनाभाइरस संक्रमित हुनेको संख्या ७२ पुगेको छ । केन्द्रीय कार्यालयका प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार संक्रमितहरूमध्ये अधिकांश…

  • अनुशासन समितिको कार्यक्षमता र नियतमाथि उठाए पौडेलले गम्भीर प्रश्न

    अनुशासन समितिको कार्यक्षमता र नियतमाथि उठाए पौडेलले गम्भीर प्रश्न

    काठमाण्डौँ - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको केन्द्रीय अनुशासन समितिको कार्यक्षमता र नियतमाथि गम्भीर प्रश्न उठाएका छन् ।  पौडेलले आज समाजिक संजालमा टिप्पणी गर्दै वागी उमेदवार, उमेदवारी खोसिएका र निर्वाचनपछि पार्टीको आन्तरिक विवादमा परेका व्यक्तीलाई विधानको एउटै दफा...

  • काठमाडौंमा बढ्यो कोरोनाको जोखिम

    काठमाडौंमा बढ्यो कोरोनाको जोखिम

    साउन १५, काठमाडाैं । काठमाडौँ सङ्कट व्यवस्थापन केन्द्र (सीएमसी)ले काठमाडौँ उपत्यकामा कोरोना (कोभिड–१९) भाइरसको सङ्क्रमण फैलनबाट रोक्नका लागि आवश्यक सजगता अपनाउन सबैलाई आग्रह गरेको छ । सरकारले साउन ७ गतेदेखि बन्दाबन्दी खुलाएसँगै काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेकाले उच्च सतर्कता...

  • पेन्सन कटौती  गरिने भएपछि ७ सय कर्मचारीले दिए राजीनामा

    पेन्सन कटौती गरिने भएपछि ७ सय कर्मचारीले दिए राजीनामा

    साउन १५, काठमाडौं । संसद्मा विचाराधीन प्रशासन कानुन मस्यौदामा अनिवार्य अवकाशपछि पाउने निवृत्तिभरण (पेन्सन) रकम कटौती गर्ने प्रावधान राखिएपछि गत आर्थिक वर्षमा ७ सयभन्दा बढी निजामती कर्मचाीले राजीनामा गरेका छन् । अनिवार्य अवकाश पाउनुअघि नै बढी पेन्सन सुविधा लिन ७...