April 24, 2024, Wednesday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

बागमती

ग्रेटर टुँडिखेल गुरुयोजनाको प्रस्ताव त्रिचन्द्र कलेज सार्नुपर्ने

ग्रेटर टुँडिखेल गुरुयोजनाको प्रस्ताव त्रिचन्द्र कलेज सार्नुपर्ने

३ साउन, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ग्रेटर टुडिखेल गुरुयोजनाको प्रस्ताव तयार पारेको छ । जसअनुसार प्राधिकरणले साविकको परीक्षा नियन्त्रण कार्यालय रहेको जग्गामा त्रिचन्द्र कलेज सार्ने प्रस्ताव गरिएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीका अनुसार रानीपोखरी, खुल्लामञ्च, टुँडिखेल क्षेत्रको वृहत्तर गुरुयोजनामा जमलस्थित पहिले परीक्षा नियन्त्रण कार्यालय रहेको जग्गामा त्रिचन्द्र कलेजका लागि भवन पुनर्निर्माण गर्न प्रस्ताव…

शुरु भयो बालुवाटारमा ओली, दाहाल र खनालको छलफल

शुरु भयो बालुवाटारमा ओली, दाहाल र खनालको छलफल

काठमाडौँ — स्थायी समिति बैठक स्थगित गरेपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता झलनाथ खनाल प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफलमा जुटेका छन् । प्रधानमन्त्री ओलीले एकतर्फीरूपमा स्थायी समिति बैठक स्थगित गरेपछि नेकपा विवादले नयाँ मोड लिएको छ । अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरु बैठक सूचारु गर्नु पर्ने भन्दै बालुवाटार पुगेका…

  • कांग्रेस वरिष्ठ नेता पौडेल र राजदूत यान्छी बीच भेटवार्ता

    कांग्रेस वरिष्ठ नेता पौडेल र राजदूत यान्छी बीच भेटवार्ता

    काठमाडौं– पौडेल निवासमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र चिनियाँ राजदूत हाउ यान्छीबीच भेट भएकाे छ । नेपाल र चीनबीचको सम्बन्ध र औपचारिक सम्बन्ध स्थापना भएको ६३औं वर्षका अवसरमा भेट भएको पौडेलले जनाएका छन्। राजदूतसँगको भेटमा विपी कोइराला र माओत्सेतुङको समयमा...

  • प्रहरीद्धारा बरामद १५ किलोमध्ये सुन मध्ये आधा किलो मात्रै सक्कली !

    प्रहरीद्धारा बरामद १५ किलोमध्ये सुन मध्ये आधा किलो मात्रै सक्कली !

    काठमाण्डौँ - मंगलबार बिहान महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी बृत्त दरबारमार्गको टोलीले कमलादीको सडकमा हिँडिरहेका २ व्यक्तिले फालेको झोला चेक गर्दा १५ किलो पहेँलो धातु फेला पारेको थियो । प्रहरीले पहेँलो धातु सुन नै भएको आशंकामा अनुसन्धान अगाडि...

  • राजधानीबाट ठूलो परिमाणमा अवैध सुन बरामद

    राजधानीबाट ठूलो परिमाणमा अवैध सुन बरामद

    काठमाण्डौँ - प्रहरीले राजधानीबाट ठूलो परिमाणमा अवैध सुन बरामद गरेको छ । महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले काठमाडौंको कमलादीबाट १५ किलो अवैध सुनसहित दुुईवटा बेवारिसे पेस्तोल बरामद गरेको हो । बिहान साँढे ९ बजेतिर एउटा गाडीमा आएका व्यक्तिले फालेर गएको झोलामा...

  • नेकपा स्थायी कमिटी बैठक फेरि पनि स्थगित

    नेकपा स्थायी कमिटी बैठक फेरि पनि स्थगित

    काठमाण्डौँ - आज बोलाइएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । साउन ६ गते बाढीपहिरो र डुबान प्रभावितको उद्धारका लागि भन्दै यसअघि बैठक आजका लागि सारिएको थियो । बिहान एघार बजे बोलाइएको बैठक अर्को...

  • सीमामा भएको खुला आउजाउले नेपाल झनै जोखिममा

    सीमामा भएको खुला आउजाउले नेपाल झनै जोखिममा

    साउन १३, काठमाडौं । नेपालमा लकडाउन हटेसँगै भारततर्फका सीमा नाकाहरूबाट निस्फिक्री आवागमन हुन थालेको छ । भारतमा संक्रमण तीव्र भइरहेका बेला सीमामा भएको खुला आउजाउले नेपालतर्फ जोखिम बढाएको छ । खासगरी, भारतमा अलपत्र परेका नेपाली र नेपालमा रहेका भारतीयको आउजाउ लकडाउनको अन्त्यपछि...

  • आपतमा परेका ३५ हजार नेपालीको उद्धार

    आपतमा परेका ३५ हजार नेपालीको उद्धार

    भारतबाहेक अन्य मुलुकमा आपतमा परेका झन्डै ३५ हजार नेपालीको उद्धार गरिएको छ । तथ्याङ्कअनुसार ३५ हजार नेपालीको उद्धार गरी स्वदेश फर्काइएको जनाइएको छ । त्यसैगरी विदेशमा निधन भएका २२१ भन्दा बढी नेपालीको शव ल्याएर आफन्तलाई जिम्मा लगाइएको कोभिड–१९ सङ्कट व्यवस्थापन...

  • एकै परिवारका पाँचजना काेराेना  संक्रमित

    एकै परिवारका पाँचजना काेराेना संक्रमित

    साउन १२ : महाबौद्धका एक व्यवसायीको परिवारका पाँच सदस्यमा कोरोना भाइरस पोजिटिभ पाइएको छ।  स्वास्थ्य क्षेत्रका अधिकारीले भारतको सीतामडीबाट माइत आएकी युवतीबाट अन्यमा कोरोना सरेको हुन सक्ने आशंका गरेका छन्।  सीतामडीमा विवाह गरेकी युवती लकडाउन खुलेपछि वीरगन्ज हुँदै काठमाडौं आएको...