May 4, 2024, Saturday
२०८१ बैशाख २२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

बागमती

आज साउन १५, यस्ताे छ साउन १५ मा खीर खानुकाे महत्व !

आज साउन १५, यस्ताे छ साउन १५ मा खीर खानुकाे महत्व !

साउन १५, काठमाडाैं ।  ‘असार १५ दही-चिउरा खानु, साउनको १५ खीर’ यो भनाइ नेपाली समाजमा लोकप्रिय रहेको छ । हरेक साल साउन १५ गतेका दिन खिर खाएर रमाइलो पर्वकै रुपमा मनाउने गरिन्छ । आज पनि साउन १५, घरघरमा खीर र मिष्ठान्न खाएर यो पर्व मनाइँदै छ । परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने…

राजधानीको शान्तिसुरक्षा र व्यवस्थापन केन्द्र नेपाल सरकार मातहत रहने

राजधानीको शान्तिसुरक्षा र व्यवस्थापन केन्द्र नेपाल सरकार मातहत रहने

साउन १५ ,काठमाडौं । राजधानीको शान्तिसुरक्षा र व्यवस्थापन केन्द्र (नेपाल सरकार) मातहत नै रहने गरी प्रहरी समायोजनसम्बन्धी मस्यौदामा सहमति जुटेको छ । प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री, गृहसचिव र प्रहरी महानिरीक्षक सम्मिलित बैठकमा उपत्यकाका ३ जिल्लाको सुरक्षा व्यवस्थापन र प्रहरी सञ्चालन नेपाल सरकारले गर्ने गरी सहमति जुटेको हो । प्रधानमन्त्री…

  • देउवाका कारण पार्टीको स्वास्थ्य ठिक छैनः प्रकाशमान सिंह

    देउवाका कारण पार्टीको स्वास्थ्य ठिक छैनः प्रकाशमान सिंह

    नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाका कारण पार्टीको स्वास्थ्य ठीक नभएको बताएका छन्। तेह्रौं महाधिवेशनबाट पार्टीको नेतृत्व गरेका नेताले नै विधानले तोकेको काम, कर्तव्य र अधिकार अनुरुप काम नगर्दा पार्टीको स्वास्थ्य बिग्रेको नेता सिंहले बताएका हुन्। न्यूज...

  • विपीको विचारको हत्या कसले गर्योः कमल थापा

    विपीको विचारको हत्या कसले गर्योः कमल थापा

    काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले कांग्रेस शीर्ष नेताहरूले कम्युनिष्टबाट प्रजातन्त्र खतरा भनेर दिएको अभिव्यक्तिप्रति कडा टिप्पणी गरेका छन् । पूर्वमन्त्री सुनिल बहादुर थापा राप्रपा परित्याग गरि कांग्रेस प्रवेश गर्दा हिजो (मंगलबार) राति कांग्रेस पार्टी...

  • काठमाण्डौँमा सुन भेटिएको घटनाको अनुसन्धान गर्न छानबिन समिति गठन

    काठमाण्डौँमा सुन भेटिएको घटनाको अनुसन्धान गर्न छानबिन समिति गठन

    काठमाडौं - महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौंको कमलादीस्थित नविल बैंक अगाडि सुन, चाँदी र हतियारसहितको झोला फ्याँकेको घटनाको छानबिन गर्न समिति गठन गरेको छ। अपराध अनुसन्धान महाशाखा प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाको संयोजकत्वमा गठित छानबिन समितिमा एसएसपी किरण...