April 16, 2024, Tuesday
२०८१ बैशाख ४, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

बेलायत

बेलायतमा अगष्ट दाेस्राे साता विश्व आदिवासी दिवस मनाइने

बेलायतमा अगष्ट दाेस्राे साता विश्व आदिवासी दिवस मनाइने

लन्डन । २८ औँ विश्व आदिवासी दिवस बेलायतमा बस्ने नेपाली आदिवासी जनजाति समुदायले पनि विशेष कार्यक्रमसहित मनाउने भएको छ। नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेले गत शुक्रबार २९ जुलाईको दिन एक भर्चुअल पत्रकार सम्मेलन गर्दै उक्त जानकारी गराएको हो । सम्मेलनमा महासंघकी महासचिव विमला सेनेले आगामी अगस्ट १४ तारिख आइतबार अल्डरसटको प्यालेस हलमा २८ औँ…

छैटौं पीपल गल्फ च्याम्पियनसीप प्रतियोगिता सम्पन्न

छैटौं पीपल गल्फ च्याम्पियनसीप प्रतियोगिता सम्पन्न

लन्डन । छैटौं पीपल गल्फ च्याम्पियनसीप प्रतियोगिता सम्पन्न भएको छ । गोर्खा गल्फ सोसाईटीको आयोजना र पीपल ग्रुपको मुख्य प्रायोजनमा गत शनिबार २३ जुलाईका दिन शेरफिल्ड वक गल्फ क्लब बेजिङ्गस्टोकमा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा १२० जना गल्फ खेलाडीहरुले भाग लिएका थिए । पीपल ग्रुपका निर्देशक सूर्यप्रकाश गुरुङ र गोर्खा गल्फ सोसाईटीका अध्यक्ष सोमरास…

  • विश्व नेपाली साहित्य महासङ्घ यूकेको जमघट र सिर्जना वाचन

    विश्व नेपाली साहित्य महासङ्घ यूकेको जमघट र सिर्जना वाचन

    अल्डरसट । कोभिड महामारीपश्चात् पहिलो पटक भौतिक रूपमा भेट्दै विश्व नेपाली साहित्य महासङ्घ यूृकेले साहित्यिक जमघट सम्पन्न गरेको छ । महासङ्घको दक्षिण यूके र पश्चिम यूके शाखा समितिहरूको संयुक्त आयोजनामा अल्डरसटमा भेटघाटसँगै सिर्जना वाचन कार्यक्रम भएको हो । कार्यक्रममा सहभागीहरू...

  • बेलायतमा हज्जारौँको सहभागितामा सिसेक्पा तङ्नाम सम्पन्न

    बेलायतमा हज्जारौँको सहभागितामा सिसेक्पा तङ्नाम सम्पन्न

    मेडस्टोन(केन्ट) । याक्थुङ लिम्बु समुदायको महान् पर्वमध्ये एक सिसेक्पा तङ्नाम(साउने संक्रान्ति)लाई बेलायतमा भव्य रूपमा मनाइएको छ । करिब तीन वर्षपछि भएको सिसेक्पा तङ्नाममा हज्जारौँको सहभागिता रहेको भन्दै आयोजक किरात याक्थुङ चुम्लुङ यूकेले जनाएको छ । मेडस्टोनको याल्डिङमा रहेको चुम्लुङ देन(जग्गा)मा...

  • नागरिकता विधेयक संशोधन गरेर मात्र पारित गर्न अध्यक्ष गाहा मगरको माग

    नागरिकता विधेयक संशोधन गरेर मात्र पारित गर्न अध्यक्ष गाहा मगरको माग

    लन्डन । गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष प्रेम गाहामगरले संसदमा टेबल भएको नागरिकता विधेयक संशोधन गरेरमात्र पारित गर्न माग गरेका छन् । यथास्थितिमा पारित गरिए त्यो बेलायतवासी नेपाली र हजारौं भूतपूर्व गोर्खाहरुको हितमा नहुनेअध्यक्ष गाहामगरले बताएका छन् । नेपाल...

  • सिसेक्पा तङनामको महत्व र यूके महाचुम्लुङ

    सिसेक्पा तङनामको महत्व र यूके महाचुम्लुङ

    ✍️ कृष्णकुमार हेम्ब्या ‘कुवाकुजा’ सिसेक्पा तङ्नाम युकेवासी याक्थुङहरुको लागि ‘महा चुम्लुङ’ मा रुपान्तरण भइसकेको अवस्था छ । यो उपलक्धी याक्थुङ चुम्लुङ यूकेको संस्थागत कार्यदिशा, नेतृत्वको दृष्टिकोण, कुशलता र क्षमताले मात्र नभई हरेक याक्थुङहरुमा अन्तरनिहित साँस्कृतिक चेतनाको उपज हो । संस्कृति...

  • खोटाङ सेवा समाज यूकेले बृहत्त भेटघाट तथा सांस्कृतिक कार्यक्रम गर्ने

    खोटाङ सेवा समाज यूकेले बृहत्त भेटघाट तथा सांस्कृतिक कार्यक्रम गर्ने

    लन्डन । खोटाङ सेवा समाज युकेले वार्षिक भेटघाट कार्यक्रमको साथै बृहत्त सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । अगस्ट २० तारिखको दिन बेजिङस्टोक स्थित कार्णिभल सभाहलमा उक्त कार्यक्रम गर्न लागिएको संस्थाले जनाएको छ । संस्थाद्धारा वर्षेनी आयोजना गर्दै आइरहेको वार्षिक भेला...

  • नेपाल पत्रकार महासङ्घ यूकेकाे दसौं वार्षिकोत्सव सम्पन्न

    नेपाल पत्रकार महासङ्घ यूकेकाे दसौं वार्षिकोत्सव सम्पन्न

    लन्डन । नेपाल पत्रकार महासंघ बेलायतले १० औं वार्षिकोत्सव मनाएको छ । लन्डनमा आइतबार आयोजित समारोहमा पत्रकारिता पुरस्कार वितरण, संरक्षक, सल्लाहकार सम्मान, मिडिया सम्मानलगायत कार्यक्रम गरी पत्रकार महासंघ बेलायतले वार्षिकोत्सव मनाएको हो । महासंघ बेलायतका अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षमा भएको...