March 23, 2024, Saturday
२०८० चैत्र ११, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

बेलायत

फाेनिज यूकेले समाचार लेखनबारे तालिम दिने

फाेनिज यूकेले समाचार लेखनबारे तालिम दिने

लन्डन । आदिवासी जनजाति पत्रकार महासङ्घ(फोनिज) यूकेले समाचार लेखन बारे तालिम आयाेजना गर्ने भएको छ । बेलायतका जनजाति पत्रकारहरुलाई अझ बढी प्रभावकारी रूपमा समाचार लेखन साथै संस्थाका मिडियामा आबद्ध हुनेहरुलाई पनि फोनिज बेलायतले समाचार लेख्न सिकाउने भएको हाे । आइतबार २६ जूनमा भर्चुअल जुम माध्यमबाट कार्यशाला चलाउन लागिएको अध्यक्ष गाेमा राना मगरले बताइन् । कार्यशाला…

‘एनआरएनए जनजातिमैत्री भएन’ – नेफिन यूके

‘एनआरएनए जनजातिमैत्री भएन’ – नेफिन यूके

लन्डन । एनआरएनलाई आदिवासी जनजाती मैत्री नभएकाे भन्दै नेफिन यूकेले आफ्नाे ध्यानाकर्षण भएको जनाएको छ । गत सालको राष्ट्रिय अधिवेशनपश्चात यूके लगायतका अन्य राष्ट्रिय समितिसँग प्रतिनिधि र अन्य विभिन्न कुरामा चुलिँदै गएका विवादका कारण कार्यसमितिको समयावधि थप गरी गैरआवासीय नेपाली संघको दशौं अन्तराष्ट्रिय अधिवेशन छ महिना पछि सारिएको थियो । त्यो समयावधिमा पनि अधिवेशन हुन…

  • गायक राजेशपायल राई एकल साँझ जुलाई २४ मा

    गायक राजेशपायल राई एकल साँझ जुलाई २४ मा

    लन्डन । सुपरस्टार गायक राजेशपायल राईकाे एकल साङ्गीतिक साँझ बेलायतमा हुने भएको छ । किरात राई यायोक्खा बेलायतकाे आयाेजनामा यहीँ आउँदो २४ जुलाईमा एकल साँझ हुन लागेकाे हाे । 'राई इज किङ' उपनामले परिचित गायक राई आफ्नो एकल गायनका लागि...

  • एनआरएनए यूकेकाे साधारणसभा अगष्ट ६ मा

    एनआरएनए यूकेकाे साधारणसभा अगष्ट ६ मा

    लन्डन । गैर आवासीय नेपाली संघ(एनआरएनए) यूकेले आगामी ६ अगष्टमा वार्षिक साधारण सभाको आयोजना गर्ने भएको छ । वर्तमान कार्य समितिले पदभार ग्रहण गरेको ठिक १ बर्ष पुगेको दिन उक्त साधारण सभाको आयोजना गर्न लागिएको हो । वर्तमान कार्य समिति...

  • बेक्स्ली नेपाली समाजले वार्षिक भेटघाट कार्यक्रम गर्दै

    बेक्स्ली नेपाली समाजले वार्षिक भेटघाट कार्यक्रम गर्दै

    लन्डन । बेलायतकाे पूर्वी लन्डनमा सक्रिय रहेको बेक्सली नेपाली समाजले वार्षिक भेटघाट कार्यक्रम गर्ने भएको छ । समाजले यहीँ १९ जून आईतबारका दिन समाजले भेटघाट कार्यक्रम गर्ने तयारीमा छ । फल्कन उडको हलमा हुने कार्यक्रममा  साँस्कृतिक प्रस्तुतिहरू रहनेछन् । व्यावसायिक...

  • पत्रकार एवम् लेखक तिगेलालाई मातृशाेक

    पत्रकार एवम् लेखक तिगेलालाई मातृशाेक

    लन्डन । बेलायतनिवासी पत्रकार, लेखक एवम् राजनीतिज्ञ विश्वासदीप तिगेलालाई मातृशाेक परेको छ । अकस्मात स्वास्थ्यमा खराबी देखापरेपछि अस्पतालमा भर्ना गरिएका तिगेलाकी आमा टिकामाया खापुङ तिगेला लिम्बुकाे ७५ वर्षको उमेरमा निधन भएको हाे । तेह्रथुमको माेराहाङमा १ जून १९४७ मा जन्मिएका...

  • आसफाेर्डमा साकेला उभाैली समापन

    आसफाेर्डमा साकेला उभाैली समापन

    आसफाेर्ड(यूके) । किरात राई समुदायको महान् पर्व साकेला उभा‌ैली बेलायतको दक्षिण पूर्वी क्षेत्रमा पनि सम्पन्न भएको छ । आइतबार एक कार्यक्रमसँगै आसफाेर्डमा साकेला उभाैलीका अवसरमा साँस्कृतिक कार्यक्रमसाथ सम्पन्न भएको हाे । जातीय सामाजिक संस्था किरात राई यायाेक्खा प्रारम्भिक कार्य समिति...