April 25, 2026, Saturday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

चेन्नाइ सुपर किंग्सका १० जना खेलाडीमा कोरोना संक्रमण

चेन्नाइ सुपर किंग्सका १० जना खेलाडीमा कोरोना संक्रमण

भाद्र १३, एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटका लागि दुबई पुगेको चेन्नई सुपर किङ्सका खेलाडीसहित १० जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ । चेन्नाईको टोलीमा रहेका भारतीय राष्ट्रिय टोलीका केही सदस्यमा पनि कोरोना पोजिटिभ देखिएको इएसपीएन क्रिकइन्फोले जनाएको छ । चेन्नईका खेलाडी र स्टाफ गरी कम्तिमा १० जनामा कोरोना पोजेटिभ देखिएको हो ।…

ब्रबिमको ‘कोक्मा फाङ्जङ्’ म्यूजिक भिडियो सार्वजनिक

ब्रबिमको ‘कोक्मा फाङ्जङ्’ म्यूजिक भिडियो सार्वजनिक

भाद्र १३, काठमाडाैं । गायक तथा संगीतकार ब्रबिम शेर्माको लिम्बू भाषाको म्यूजिक भिडियो ‘कोक्मा फाङ्जङ्’ सार्वजनिक भएको छ । भुपेन्द्र तुम्बाहाङफेको निर्देशन तथा छायांकन रहेको म्यूजिक भिडियो ओरिजिन नेपाल युट्युव च्यानलबाट सार्वजनिक भएको हो । यस गीतमा गायक शेर्मालाई गायिका सृजना जबेगुले साथ दिएकी छन् । प्रमण आङदेम्बेको निर्माण रहेको यस गीतमा गायक शेर्मा र…

  • बाँकेमा हरेक साता दुई दिन निषेधाज्ञा लागू हुने

    बाँकेमा हरेक साता दुई दिन निषेधाज्ञा लागू हुने

    भाद्र १३, बाँके । बाँकेमा पुनः सातामा दुई दिन निषेधाज्ञा लागु गरिने भएको छ । पछिल्लो समय बाँकेमा कोरोना संक्रमित थपिँदै गएपछि सातामा दुई दिन शुक्रबार र शनिबार निषेधाज्ञा लागु गरिने भएको हो । लकडाउनलाई खुकुलो बनाएसँगै कोरोना संक्रमितहरू थपिँदै...

  • काठमाडौं उपत्यकामा आज थप ४१५ जनामा कोरोना पुष्टि

    काठमाडौं उपत्यकामा आज थप ४१५ जनामा कोरोना पुष्टि

    काठमाडौं- काठमाडौं उपत्यकामा आज थप ४१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३५०, ललितपुरमा ११ र भक्तपुरमा ५४ जना गरी जम्मा ४१५ जना संक्रमित थपिएका छन् । यसअघि विहीबार (हिजो) काठमाडौं उपत्यकामा ३७७...

  • कोरोनाले आज एकै दिन १२ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या १९५ पुग्यो

    कोरोनाले आज एकै दिन १२ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या १९५ पुग्यो

    काठमाडौं- नेपालमा शुक्रबार थप १२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो...

  • आज थपिए ९२७ कोरोना संक्रमित

    आज थपिए ९२७ कोरोना संक्रमित

    काठमाडौं- नेपालमा शुक्रबार थप ९२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।...

  • भोलि बस्‍ने भनिएको नेकपा सचिवालय बैठक  स्थगित

    भोलि बस्‍ने भनिएको नेकपा सचिवालय बैठक स्थगित

    काठमाडौं - सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको भोलि बस्‍ने भनिएको सचिवालय बैठक स्थगित भएको छ। प्रधानमन्त्री  केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भएको भेटवार्तापछि भदौ १८ सम्मलाई सचिवालय सारिएको हो। ओली-दाहालबीच आज भएको भेटवार्ताको क्रममा विवाद समाधान...

  • विनोद चौधरीलाई कोरोना संक्रमण

    विनोद चौधरीलाई कोरोना संक्रमण

    भदौ १२, काठमाडौं । उद्योगी विनोद चौधरीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनले शुक्रबार आफ्नो ट्विटरमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । कोरोना संक्रमण परीक्षण गर्दा शुक्रबार विहान संक्रमण पुष्टि भएको र आफूमा कुनै लक्षण नदेखिएको...

  • अनौठो ढंगले किशोरीमाथि बलात्कार,४० वर्षीय होम तामाङ पक्राउ

    अनौठो ढंगले किशोरीमाथि बलात्कार,४० वर्षीय होम तामाङ पक्राउ

    भाद्र १२, मोरङको बेलबारी नगरपालिका–११ की एक १६ वर्षीया दलित किशोरीमाथि अनौठो ढंगले बलात्कार गरिएको घटना सार्वजनिक भएको छ। छिमेकका ११, १२ र १३ वर्षका भाइहरुलाई लिएर जंगलमा निगुरो टिप्न गएकी किशोरीमाथि बलात्कार भएको हो। घटना मंगलबार दिउँसो ३ बजेतिर भएको...