April 25, 2026, Saturday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

एक सातापछि उठ्यो भरतपुरको फोहोर

एक सातापछि उठ्यो भरतपुरको फोहोर

भाद्र ११, भरतपुर । स्थानीयको अवरोधका कारण एक सातादेखि उठ्न नसकेको भरतपुर महानगरको फोहोर उठ्न शुरु भएको छ । फोहोर व्यवस्थितरुपमा बिसर्जन गर्ने विषयमा स्थानीय टोल सुधार समितिसँग सहमती गरी फोहोर उठाउन थालिएको हो । हाल महानगरले भरतपुर महानगरपालिका वडा नम्बर ३ नगरवन नजिकै फोहोर बिसर्जन गर्दै आएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले…

निषेधाज्ञामा समस्यामा नपरून् भन्दै भैरवामा फुड बैंक शुरु

निषेधाज्ञामा समस्यामा नपरून् भन्दै भैरवामा फुड बैंक शुरु

भाद्र ११, भैरवा । निषेधाज्ञाको कारण कसैको पनि चुलो ननिभोस् भन्ने उद्देश्यका साथ भैरवामा फुड बैंकको बुधबारदेखि शुरु गरेको छ । फुड बैंकमा चामल, दाल, नुन, तेल, मसयौरा, आलु, प्याज, तरकारी मसला तथा पिठो आवश्यकता अनुसार निषेधाज्ञा अवधिभर वितरण गर्ने मायादेवी च्यरिटेबल फाउन्डेसन तथा लायन्स क्लब अफ भैरहवा लुम्बिनी का संस्थापक अध्यक्ष रवि कुमार रौनियारले…

  • २ किलोमा सुखा पहिरो,मुग्लिन-नारायणगढ सडक अवरुद्ध

    २ किलोमा सुखा पहिरो,मुग्लिन-नारायणगढ सडक अवरुद्ध

    भाद्र ११, चितवन । बिहानै सुख्खा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका-६ स्थित मुग्लिन नजिकै २ किलोमा आज बिहान करिब ६ बजेतिर सुख्खा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध भएको हो। पहिरोका कारण सडक दुइतर्फी अवरुद्ध भएको छ।...

  • कलकत्तामा अड्किएकाे  २५ सय टन युरिया मल वीरगञ्ज आइपुग्यो

    कलकत्तामा अड्किएकाे २५ सय टन युरिया मल वीरगञ्ज आइपुग्यो

    भाद्र ११, काठमाडाैं । लकडाउनको कारण करिब तीन महिनादेखि भारतको कलकत्तामा अड्किएर रहेको २५ सय टन रासायनिक युरिया मल वीरगञ्जको सुख्खा बन्दरगाहमा आइपुगेको छ । युरिया मलको अभावमा किसानहरू छटपटिइरहेको बेला साल्ट ट्रेडिङ कर्पोरेसनको मल मङ्गलबार राति वीरगञ्ज आइपुगेको हो...

  • चितवनमा एकै दिन ४५ जना कोरोना संक्रमित थपिए

    चितवनमा एकै दिन ४५ जना कोरोना संक्रमित थपिए

    भाद्र ११, चितवन । चितवनमा एकै दिन ४५ जना कोरोना संक्रमित फेला परेका छन् । बुधबार भरतपुर कोभिड ल्याब र चितवन मेडिकल कलेज ल्याबमा गरिएको परिक्षणमा ४५ जना संक्रमित फेला परेका हुन्। भरतपुर कोभिड ल्याबमा २५ तथा चितवन मेडिकल कलेजको...

  • काठमाडौं संक्रमणको उच्च जोखिममा, संक्रमित बढेको बढ्यै

    काठमाडौं संक्रमणको उच्च जोखिममा, संक्रमित बढेको बढ्यै

    भाद्र ११, काठमाडाैं । देशको संघीय राजधानी काठमाडौंमा बुधबार मात्रै २ सय ३० जना कोरोना संक्रमित थपिएका छन्। केही सातायता औसतमा सयभन्दा माथि संक्रमित थपिने क्रम जारी छ। यहाँ संक्रमितको संख्या ३ हजार १ सय ८५ पुगेको छ। ११ स्थानीय...

  • जमैका तलावाज बार्बाडोससँग पराजित

    जमैका तलावाज बार्बाडोससँग पराजित

    भाद्र ११, एजेन्सी । जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा बार्बाडोससँग पराजित भएको छ । बिहीबार बिहान भएको प्रतियोगिताको पाँचौ खेलमा जमैकाले बार्बाडोस ट्राइडेन्टससँग ३६ रनले पराजित भएको हो । जमैकाको यो तेस्रो हार हो । नेपाली स्पिनर सन्दीप...

  • अमेरिकाका दुई जासुसी विमान आफ्नो सीमामा घुसेको  चीनको आरोप

    अमेरिकाका दुई जासुसी विमान आफ्नो सीमामा घुसेको चीनको आरोप

    भाद्र ११, एजेन्सी । चीनले अमेरिकाका दुई जासुसी विमान आफ्नो सीमामा घुसेको आरोप लगाएको छ। अमेरिकाका लकहिड यू–२ तथा आरसी–१३५सी जासुसी विमानहरु नो–फ्लाई जोनमा घुसेको भन्दै चीनले अमेरिकी कार्यको चर्को आलोचना गरेको छ। यो भनाइसँगै २ देशबीच फेरि टकराव बढेको...