रोगले सकेन भोकलाई छेक्न
काठमाडौं - काठमाडौं उपत्यकामा भदौ ३ गतेदेखि निषेधाज्ञा सुरु भएपछि खुलामञ्चस्थित बस टर्मिनल क्षेत्रमा खाना खान आउनेहरु बढेका छन् । स्वयं सेवकले खाना बाँड्ने बेलामा बस टर्मिनलमा ५/६ वटा लामो लाइन देखिन्छ । व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगाएका स्वयंसेवकले सुरुमा...
