April 25, 2026, Saturday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

निषेधाज्ञाले छेकेन वनक्षेत्र तस्करीलाई

निषेधाज्ञाले छेकेन वनक्षेत्र तस्करीलाई

भाद्र १२ कोविड-१९ त्रास छल्न जारी निषेधाज्ञाभित्रै महोत्तरीका वनक्षेत्रमा तस्करी बढेको छ । चैत ११ देखि साउन ७ अघिको सरकारले घोषणा गरेको लकडाउन र पछिल्लो चरणमा साउन २० यता जिल्ला प्रशासन कार्यालय महोत्तरीले पटकरपटक अवधी बढाउँदै लगेको निषेधाज्ञामा वनसम्पदा चोरी हुने क्रम बढेको हो । भदौ लागेयतामात्रै वन सुरक्षा गस्तीले गरेको सघन खोज अभियानमा भर्खरै कटान…

अमेरिकामा समुद्री आँधीका कारण ठूलाे क्षति

अमेरिकामा समुद्री आँधीका कारण ठूलाे क्षति

अमेरिकामा काेराेना महामारीका बीच आएको एक शक्तिशाली समुद्री आँधीका कारण ठूलाे क्षति पुगेकाे बताइएकाे छ । त्यहाँकाे लुइजियाना राज्यमा कम्तीमा चारजनाको ज्यान गएको छ भने अन्य क्षति आकलन गर्ने काम भइरहेको छ । लरा नामक उक्त सम्रद्री आँधीका कारण लुइजियानाको एउटा नगरमा रसायन कारखानामा आगलागी  समेत भएकाे छ । त्यसबाट जाेगाउन स्थानीय मानिसहरूलाई सावधान गराइएको…

  • सामाजिक सञ्जालमार्फत लाखाैँ पक्राउ

    सामाजिक सञ्जालमार्फत लाखाैँ पक्राउ

    भाद्र १२, सामाजिक सञ्जालको प्रयोग गरी ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भिमाद–५ का ४० वर्षीया राजकुमार थापा मगर, चितवनको खैरहनी–१२ सिसाहनीका २८ वर्षीय शिवराज पाठक र धादिङको धुनीबेसी–२ घर भइ हाल मकवानपुको हेटौंडा...

  • सरकारविरुद्ध व्यापारीहरुको विरोध प्रदर्शन

    सरकारविरुद्ध व्यापारीहरुको विरोध प्रदर्शन

    भाद्र ११, जनकपुरधाम । तीनै तहको सरकारले लकडाउनको नाममा व्यापारीहरुलाई धरासायी गर्ने काम गरिरहेको भन्दै धनुषा चेम्बर अफ कमर्सले विहीबार दिउँसो जनकपुरमा विरोध प्रदर्शन गरेको छ । उद्योगी व्यापारीहरुले तिरेका ट्याक्सको पैसाले सरकारदेखि सम्पूर्ण निकायका कर्मचारीहरुले तलब भत्ता लिइरहेका समयमा...

  • किष्ट मेडिकल कलेजले स्वास्थ्यकर्मी संक्रमित भएको सूचना गोप्य राख्यो !

    किष्ट मेडिकल कलेजले स्वास्थ्यकर्मी संक्रमित भएको सूचना गोप्य राख्यो !

    भाद्र ११, काठमाडाैं । ललितपुरस्थित किष्ट मेडिकल कलेजले स्वास्थ्यकर्मी कोरोना संक्रमित भएको सूचना लुकाएको जनाइएको छ । धमाधम स्वास्थ्यकर्मीहरु संक्रमित हुँदै होम आइसोलेसनमा बसेर निको भएपछि काममा फर्किन थालेसँगै स्वास्थ्यकर्मी संक्रमित भएको सूचना नै लुकाएको जनाइएको हो । श्रोतका अनुसार...

  • ८४ केजी गाँजासहित दुई जना प्रहरीको नियन्त्रणमा

    ८४ केजी गाँजासहित दुई जना प्रहरीको नियन्त्रणमा

    भाद्र ११, उदयपुर । उदयपुर प्रहरीको विशेष टोलीले उदयपुरको उदयपुरगढी गाउँपालिका–७ बाट ८४ केजी प्रतिबन्धित गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुर र शसस्त्र प्रहरीको संयुक्त विशेष टोलीले विशेष सूचनाको आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी...

  • कास्कीमा भूकम्पको धक्का महसुस

    कास्कीमा भूकम्पको धक्का महसुस

    भाद्र ११, कास्की । कास्कीमा आज भूकम्पको धक्का महसुस भएको छ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार कास्कीको हेम्जा केन्द्रबिन्दु बनाएर साँझ ५ बजेर २७ मिनेटमा भूकम्प गएको छ। ३.१ रेक्टरको भूकम्प गएको जनाइएको छ हिजो मात्रै काठमाडौंको कालिमाटी केन्द्र भएर भूकम्प...

  • प्रहरीको यातनाले युवकको मृत्यु  : निषेधाज्ञा तोडेर विरोध प्रदर्शन

    प्रहरीको यातनाले युवकको मृत्यु : निषेधाज्ञा तोडेर विरोध प्रदर्शन

    भाद्र ११, राैतहट । प्रहरीले हिरासतमा यातना दिएको कारण एक युवकको मृत्यु भएको भन्दै रौतहटमा प्रहरीविरुद्ध विरोध प्रदर्शन गरिएको छ । हत्याको आरोपमा पक्राउ परेका विजय महराको उपचारको क्रममा आज बिहान १ बजे मृत्यु भएपनि स्थानीयले विरोध प्रदर्शन गरेका हुन्...

  • नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १८३ पुग्यो

    नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १८३ पुग्यो

    काठमाडौं- नेपालमा विहीबार थप ८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८३ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो जानकारी...