April 25, 2026, Saturday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

स्याङ्जामा एम्बुलेन्स दुर्घटना, दुईको मृत्यु  दुई घाइते

स्याङ्जामा एम्बुलेन्स दुर्घटना, दुईको मृत्यु दुई घाइते

स्याङ्जा – स्याङ्जाको वालिङमा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ  । दुई जना घाइते भएका छन् । काठमाण्डौमा बिरामी पुर्याएर गर्भवती लिएर फर्किएको बा २ झ ४०११  नम्बरकाे एम्बुलेन्स वालिङ ५ को मझकोटमा बिहान ४ बजे दुर्घटना भएको हो । दुर्घटनामा चापाकोट नगरपालिका वडा ९ का ३५ वर्षीय भानुभक्त गैरे र वडा नम्बर १० का…

‘अबको चुनौती धेरै ठूलो छ’: कुलमान घिसिङ

‘अबको चुनौती धेरै ठूलो छ’: कुलमान घिसिङ

काठमाडौँ – २०७३ साल भदौ २९ गते मन्त्रिपरिषद् बैठकबाट ४ वर्षका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्त भएका कुलमान घिसिङ कार्यकाल अवधिभर सधैं चर्चाको शिखरमा रहे। २०७३ को तिहारबाट लोडसेडिङ अन्त्यको सुरुवात गरेसँगै घिसिङको लोकप्रियता यसरी बढ्यो, उनले पछि फर्केर हेर्नु परेन। लोडसेडिङ अन्त्यमात्रै होइन, नाजुक बनेको प्राधिकरणको वित्तीय अवस्थालाई सबलतातर्फ फर्काएका छन्…

  • गोंगबु घटनाको अभियुक्तलाई जन्मकैदको सजाय माग

    गोंगबु घटनाको अभियुक्तलाई जन्मकैदको सजाय माग

    भाद्र १३, केही साताअघि गोंगबुमा भएको विभत्स हत्याकाण्डमा प्रहरीको अनुसन्धान पूरा भएको छ । प्रहरीले गोंगबु हत्या प्रकरणको छानबिन तथा अनुसन्धान गरी अभियुक्तविरुद्ध जन्मकैदको सजाय माग दाबी गर्दै अनुसन्धान प्रतिवेदन सरकारी वकिलकाे कार्यालयमा पठाएको छ । प्रतिवेदनमा रोल्पा रुन्तीगढीका ४५ वर्षीय...

  • मलेसियामा विदेशी पर्यटक प्रवेशमा लगाइएको प्रतिवन्ध थप

    मलेसियामा विदेशी पर्यटक प्रवेशमा लगाइएको प्रतिवन्ध थप

    भाद्र १३, मलेसियाका विदेशी पर्यटकलाई प्रवेशका लागि लगाइएको प्रतिवन्ध थप लम्ब्याइएको छ । कोरोनाभाइरसको महामारी फैलिएको देशबाट आएका पर्यटकहरुलाई प्रतिवन्ध लगाउने निर्णय भएको अधिकारीहरुले जनाएका छन् ।विदेशी पर्यटकलाई लगाइएको प्रतिवन्धको अवधि यही वर्ष सन् २०२० को अन्त्यसम्म पु¥याइएको पनि उनीहरुले...

  • गुमेको १९ वर्षपछि दुई बिगाहा भन्दा बढी जग्गा  फिर्ता

    गुमेको १९ वर्षपछि दुई बिगाहा भन्दा बढी जग्गा फिर्ता

    भदौ १३, सिरहा जिल्ला अदालतको एक फैसलाले १९ वर्ष अगाडि नकली सुकुम्बासीको नाममा गुमेको दुई बिगाहा भन्दा बढी जग्गा डिभिजन वन कार्यालयको नाममा पुन फिर्ता भएको छ । सिरहा जिल्ला अन्तर्गत पूर्व पश्चिम लोकमार्गको सिरहा खण्डको चोहर्वामा पर्ने साविक चन्द्रउदयपुर...

  • बिक्री नभएकाे भन्दै भक्तपुरमा सडकमा फ्याकियो दुध

    बिक्री नभएकाे भन्दै भक्तपुरमा सडकमा फ्याकियो दुध

    भदौ १३, भक्तपुरमा बिक्री नभएपछि आज मुख्य सडकमा दुध फ्याकिएको छ । अरनिको राजमार्गको सुर्यविनायक चोकमा करिव ३०० लिटर दुध सडकमा खन्याएको हो । बिषेधाज्ञाका कारण दुध बिक्रि नभएपछि सुर्यविनायक नगरपालिका वडा नं ८ सुर्यविनायक बलाँकोमा रहेको रानीकोट डेरीका सञ्चालकले दुध...

  • काठमाडौंमा १ सय ५५ सहित उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ८६

    काठमाडौंमा १ सय ५५ सहित उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ८६

    भाद्र १३, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ८६ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ८६ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र १ सय...

  • घरमै सुत्केरी भएकालाई स्वास्थ्य चौकीमा भएको भन्दै पैसा झ्वाम

    घरमै सुत्केरी भएकालाई स्वास्थ्य चौकीमा भएको भन्दै पैसा झ्वाम

    भाद्र १३, दार्चुलाको शैल्यशिखर नगरपालिका ४ मा रहेको रानी शिखर स्वास्थ्य चौकीका प्रमुख रानायण दत्त भट्टले सुत्केरी भत्ता तिरणमा अनियमितता गरेको आरोप लागेको छ । घरमा सुत्केरी भएका महिलाहरुलाई पनि स्वास्थ्य चौकीमा भएको भन्दै सुत्केरी भत्ता निकासा गरि खाएको र स्वास्थ्य...