April 25, 2026, Saturday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

त्रिविको वार्षिक परीक्षा अब दशैँ पछाडि गर्ने तयारी

त्रिविको वार्षिक परीक्षा अब दशैँ पछाडि गर्ने तयारी

भाद्र १३, त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वार्षिक परीक्षा दशैँ पछाडि हुने भएको छ । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दशैँ पछाडि नै परीक्षा गर्ने तयारी गरिएको परीक्षा नियन्त्रण कार्यालय (पनिका) का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो । पनिकाले वार्षिक परीक्षा आफैँले सञ्चालन गर्ने र सेमेष्टर परीक्षाको जिम्मा भने सम्बन्धित…

प्रहरीमाथि हातपात गर्ने राजनीतिक दबाबमा  छुटे

प्रहरीमाथि हातपात गर्ने राजनीतिक दबाबमा छुटे

सोलुखुम्बु – प्रहरीमाथि हातपात गरेको आरोपमा पक्राउ परेका ६ जना धरौटीमा रिहा भएका छन्। गत आइतबार सोलु दूधकुण्ड नगरपालिका-११ रमितेमा ड्युटीमा रहेका प्रहरी टोलीमाथि जाँडरक्सी खाएर हातपात गरेको आरोपमा पक्राउ परेकालाई बिहीबार जनही ५/५ हजार धरौटीमा छाडिएको सोलुखुम्बु प्रहरीले जनाएको छ। उनीहरूविरुद्ध सार्वजनिक शान्तिविरुद्ध (राष्ट्र सेवकलाई कर्तव्‍य पालनामा बाधा पुर्‍याएको) कसुरमा मुद्धा दर्ता गरिएको थियो।…

  • दाङमा बढ्दो कोरोना संक्रमितको संख्या, थालियो समुदाय स्थतरमा परीक्षण शुरु

    दाङमा बढ्दो कोरोना संक्रमितको संख्या, थालियो समुदाय स्थतरमा परीक्षण शुरु

    दाङ - समुदायस्तरमा कोरोनाको संक्रमण देखिन थालेपछि दाङमा पिसिआर परीक्षणको लागि ‘अन द स्पोट’ स्वाव संकलन थालिएको छ। तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिकामा समुदायस्तरमा कोरोनो संक्रम देखिएको पुष्टि भएपछि जिल्लामा उच्च सतर्कता अपनाउन र समुदायको वास्तविक अवस्था बुझ्न स्थानीय सरकारहरू सक्रियता...

  • रोशन र इन्द्रको “पैसाको अभाव” सार्वजनिक

    रोशन र इन्द्रको “पैसाको अभाव” सार्वजनिक

    भाद्र १३, काठमाडाैं । नेपाली मौलिक गीत संगीतको क्षेत्रमा स्थापित गायिका पुर्णकला विसी र गायक सुरज थापाको आवाजमा “पैसाको अभाव” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । पैसाको अभावमा धन कमाउने सपना बोकेर विदेश गएका हजारौ नेपाली युवाको जिवन...

  • पाटन अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको निधन

    पाटन अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको निधन

    काठमाडौं - ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।  मृत्यु हुनेमा काठमाडौं र भक्तपुरका महिला रहेका छन्। प्रतिष्ठानका निर्देशक डा. रवि शाक्यका अनुसार काठमाडौंकी ५१ वर्षीया महिलाको शुक्रबार राति साढे १० बजे र भक्तपुरकी...

  • आफ्नै सालो अपहरण गर्ने युवा पक्राउ

    आफ्नै सालो अपहरण गर्ने युवा पक्राउ

    भाद्र १३, नेपालगञ्ज । बालक अपहरण गरि फिरौती माग्ने युवा पक्राउ परेका छन् । आफ्नो सालोलाई अपहरण गरि १० लाख फिरौती माग्ने भिनाजुलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी ओमबहादुर रानाका अनुसार खजुरा...

  • शिक्षक नियुक्तिमा त्रिविकाे नयाँ नीति

    शिक्षक नियुक्तिमा त्रिविकाे नयाँ नीति

    भाद्र १३, काठमाडाैं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सम्बन्धित विषयमा उत्कृष्ट अङ्क प्राप्त गरी स्वर्ण पदक प्राप्त व्यक्तिलाई आंशिक शिक्षक नियुक्त गर्न प्राथमिकता दिने नीति तय गरेको छ । विश्वविद्यालयमा अतिरिक्त कक्षा व्यवस्थापनसम्बन्धी नयाँ निर्देशिका जारी गर्दै विश्वविद्यालयले अब उत्कृष्ट विद्यार्थीलाई...