April 25, 2026, Saturday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

आज थप १,१११ जनामा कोरोना पुष्टि

आज थप १,१११ जनामा कोरोना पुष्टि

काठमाडौं- नेपालमा विहीबार थप १ हजार १११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । बुधबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ थियो । पछिल्लो २४…

अहिलेसम्म प्राधिकरणको कार्यकारी निर्देशकबारे कुनै प्रस्ताव आएको छैनः सरकारका प्रवक्ता

अहिलेसम्म प्राधिकरणको कार्यकारी निर्देशकबारे कुनै प्रस्ताव आएको छैनः सरकारका प्रवक्ता

काठमाडौं – सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिबारे कुनै प्रक्रिया अघि नबढेको जनाएको छ। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नै पुन: नियुक्ति गर्ने प्रस्ताव नै अघि नबढेको बताएका छन्। मन्त्रिपरिषद्‍का निर्णय सार्वजनिक गर्न बिहीबार सञ्‍चार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो…

  • स्याङ्जामा निषेधाज्ञा एक हप्ता थपियो

    स्याङ्जामा निषेधाज्ञा एक हप्ता थपियो

    स्याङ्जा – स्याङ्जामा भदौ १८ गते सम्म निषेधाज्ञा थपिएको छ । बिहीबार बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले जारी निषेधाज्ञालाई एक हप्ता अर्थात् भदौ १८ गते सम्म बढाउने निर्णय गरेको हो । स्याङ्जामा कोरोना सङ्क्रमणकाे दर घट्दो क्रममा रहे पनि छिमेकी कास्की...

  • २४ घण्टामा नौ कोरोना सङ्क्रमितको मृत्यु

    २४ घण्टामा नौ कोरोना सङ्क्रमितको मृत्यु

    ललितपुर – ललितपुरको पाटन अस्पतालमा एक जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । गएकाे मङ्गलबारदेखि उपचार गराइरहेकी ललितपुरकी ६५ वर्षीया महिलाको बिहीबार बिहान ज्यान गएको अस्पतालले जनाएको छ । योसँगै नेपालमा २४ घण्टामा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या नाै पुगेको छ ।...

  • शुक्रबारदेखि अनलाइनबाट परीक्षा लिँदै मध्यपश्चिमाञ्चल विश्व विद्यालय

    काठमाडौँ – मध्यपश्चिमाञ्चल विश्वविद्यालयले स्नातक तथा स्नातकोत्तर तहमा सञ्चालित सेमेष्टरहरुको मध्यावधि (मिडटर्म) परीक्षा अनलाइन माध्यमबाटै लिने भएको छ । विश्वविद्यालयले शुक्रबारदेखि दुवै तहअन्तर्गत विभिन्न सेमेष्टरमा अध्ययनरत परीक्षार्थीको मध्यवाधि परीक्षा अनलाइनबाट लिने भएको हो । कोभिड–१९ का कारण भर्चुअल कक्षा सञ्चालन...

  • उपत्यकाभित्र तीन स्थानमा ‘फ्लाइओभर’ निर्माण गरिने

    उपत्यकाभित्र तीन स्थानमा ‘फ्लाइओभर’ निर्माण गरिने

    काठमाडौं– सरकारले काठमाडौं उपत्यकाभित्र तीन स्थानमा ‘फ्लाइओभर’ निर्माण गर्ने भएको छ। काठमाडौं चक्रपथअन्तर्गत ग्वार्को, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर निर्माण गर्ने भएको हो। चालू आर्थिक वर्षमा नै यसको निर्माण शुरु हुने सडक विभागका महानिर्देशक केशवकुमार शर्माले बताए। उनका अनुसार ती स्थानमा फ्लाइओभर...

  • झोलुङ्गे पुल हेर्न सिक्री बेचेर सय किलोमिटरको यात्रा

    झोलुङ्गे पुल हेर्न सिक्री बेचेर सय किलोमिटरको यात्रा

    बाग्लुङ – मानिसको सोच, इच्छा पनि अनेक हुन्छ । र, त्यो इच्छाशक्ति दृढ भए जर्बजस्त पनि पुरा गर्ने चाह हुन्छ । त्यही हुटहुटीमा थिए निसीखोला गाउँपालिका–३ धाराखर्कका तीन किशोरी र एक किशोर । तर, हरितालिका तिजको दिन घर छोडेका उनीहरु हराएको...

  • सिन्धुपाल्चाेकका ६२ घर पहिरोले  जोखिममा

    सिन्धुपाल्चाेकका ६२ घर पहिरोले जोखिममा

    सिन्धुपाल्चाेक-सिन्धुपाल्चाेककाे सुनकोसी गाउँपालिका-६ मा गएको पहिरोले ६२ घर जोखिममा परेका छन्। सुन्दर डाँडा, धुसेनी र पाखरदोभानका घरहरु थप पहिरोको जोखिममा परेका हुन्। सुन्दरडाँडा बस्ती पहिरोभन्दा माथि परेकाे छ। झण्डै २ सय मिटर लामो पहिरो अझै निरन्तर झरिरहेकाले सुन्दरडाँडा बस्ती जोखिममा...

  • पोखरामा उपचारका क्रममा ३२ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

    पोखरामा उपचारका क्रममा ३२ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

    काठमाडौं-पोखरामा उपचारका क्रममा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। पोखरा स्वास्थ्य  विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड-१९ उपचार केन्द्रमा एक जना संक्रमितको मृत्यु भएको हो। प्रतिष्ठानका अस्पताल निर्देशक डा अर्जुन आचार्यका अनुसार पोखरा महानगरपालिका-११ निवासी  ३२ वर्षीया महिलाको आज बिहान ८...