May 19, 2026, Tuesday
२०८३ जेष्ठ ५, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

हतारमा काेराेनाकाे खोप ननिकाल्ने भाइरसविद् डाक्टर फाउचीकाे चेतावनी

हतारमा काेराेनाकाे खोप ननिकाल्ने भाइरसविद् डाक्टर फाउचीकाे चेतावनी

भाद्र ११, काठमाडाैं । अमेरिकाका शिर्ष भाइरसविद् डाक्टर एन्थोनी फाउचीले सुरक्षित र प्रभावकारी भएको प्रमाणित नगरि हतारिरएर खोप निकाल्ने विरुद्ध चेतावनी दिएका छन् । सामाचार एजेन्सी रोयटर्ससँग बोल्दै उनले यसो गर्नाले अन्य खोप निर्माणका कामहरुमा पनि नकारात्मक असर पर्ने बताएका हुन् । यसअघि राष्ट्रपति ट्रम्पले खोप पूर्ण रुपमा परीक्षण नहुँदै सार्वजानिक गर्ने योजनाबारे विचार भइरहेको…

सभामुख सापकोटाले भने सङ्कटका बेलामा नै नेतृत्वको परीक्षण हुन्छ

सभामुख सापकोटाले भने सङ्कटका बेलामा नै नेतृत्वको परीक्षण हुन्छ

भाद्र ११, काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले सङ्कटका बेलामा नै नेतृत्वको परीक्षण हुने बताउनुभएको छ । जुगल गाउँपालिका –२ लिदीका पहिरो विस्थापित १७२ घरधुरी स्थानान्तरण गरिएको सेलाङको बाँसखर्क पुगेर सभामुख सापकोटाले जनतालाई सङ्कट परेका बेलामा नै नेतृत्वको परीक्षण हुने जनाउँदै आफूले दुख र सङ्कटका बेलामा पनि कहिल्यै साथ नछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विस्थापितका लागि…

  • आजको राशिफल : भदौ ११ गते, बिहीबार

    आजको राशिफल : भदौ ११ गते, बिहीबार

    वि.सं.२०७७ साल भाद्र ११ गते । बिहीबार । ईश्वी सन् २०२० अगष्ट २६ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र शुक्लपक्ष । तिथि–नवमी,१६ घडी ५५ पला,दिउसो १२ बजेर २६...

  • प्रदेश ५ का ४ सय ७ जना संक्रमित घरमै

    प्रदेश ५ का ४ सय ७ जना संक्रमित घरमै

    भाद्र १०, बुटवल । प्रदेश ५ मा ४ सय ७ जना कोरोना संक्रमित होम आइसोलेसनमै बसेका छन् । लक्षण नदेखिएका संक्रमितलाई घरमै व्यवस्थापन गर्ने भन्दै उनीहरु घरमै बसेका हुन् । कतिपय पालिकाले आइसोलेसन व्यवस्था गर्न नसकेका कारण संक्रमित घरमै बस्‍न बाध्य छन् ।...

  • कोरोना प्रभाव : टुँडिखेलमा मनाइने गौरा पर्व यसपटक छतमा

    कोरोना प्रभाव : टुँडिखेलमा मनाइने गौरा पर्व यसपटक छतमा

    भाद्र १०, काठमाडाैं । नेपालको सुदूरपश्चिम प्रदेशमा गौरा पर्व विशेष उल्लासका साथ मनाइन्छ । महिलाहरूले गौरादेवीको अर्थात शिव र पावतीको प्रतिमालाई टाउको राखेर नाच्ने गर्छन् भने पुरुषले धुमारी, ढुस्को, ठाडो खेल र देउडा खेल्ने गर्छन् । पछिल्ला वर्षहरुमा काठमाडौंकै टुँडिखेलमा धुमधामका साथ...

  • पहिरोका कारण म्याग्दीकाे अन्नपूर्णमा १७ परिवार विस्थापित

    पहिरोका कारण म्याग्दीकाे अन्नपूर्णमा १७ परिवार विस्थापित

    भाद्र १०, म्याग्दी । पहिरोले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना, फगामका १७ परिवार विस्थापित भएका छन् । पटकपटक आएको पहिरोले उनीहरू सबैका घर भत्काइसकेको छ । बस्ती नै बग्न थालेपछि ती घरका १ सय २१ जनालाई गाउँपालिकाको आर्थिक सहयोगमा प्लास्टिकको गोठ बनाई सुरक्षित...