April 24, 2026, Friday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

एक वर्षमा विद्युत प्राधिकरण ११ अर्ब नाफा कमाउन सफल

एक वर्षमा विद्युत प्राधिकरण ११ अर्ब नाफा कमाउन सफल

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा प्राधिकरणले ११ अर्ब खुद नाफा आर्जन गरेको छ । आर्थिक वर्ष २०७२/७३ मा ८ अर्ब ८९ करोड घाटा व्यहोरेको प्राधिकरण आर्थिक वर्ष २०७३/०७४ देखि नाफामा सञ्चालित छ। आर्थिक वर्ष २०७६/०७७ मा प्राधिकरणले हालसम्मकै उच्च नाफा आर्जन गरेको हो। अघिल्लो आर्थिक वर्षमा प्राधिकरणले नौ अर्ब ८१ करोड नाफा कमाएको…

नेकपा सचिवालय बैठक: अध्यक्षद्वयले बनाएकाे कार्यदल अनुमोदन

नेकपा सचिवालय बैठक: अध्यक्षद्वयले बनाएकाे कार्यदल अनुमोदन

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले  निर्माण गरेको कार्यदल अनुमोदन गरको हो। आज बसको सचिवालय बैठकले कार्यदल अनुमोदन गरेको हो। समस्याको समाधान र संकट समाधानको बिषयलाई व्यवस्थित रुपमा अगाडि बढाउने बारेमा छलफल जारी रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। ‘अध्यक्षद्वय निर्माणका गरेको कार्यदल सकारात्मक रुपले लिएको छौँ आजको…

  • सिन्धुपाल्चोक पहिरोः २२ जनाको शव भेटियो, १७ अझै बेपत्ता

    सिन्धुपाल्चोक पहिरोः २२ जनाको शव भेटियो, १७ अझै बेपत्ता

    काठमाडौं – सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदीमा गत शुक्रबार गएको पहिरोमा परेर बेपत्ता भएका मध्ये हालसम्म २२ जनाको शव निकालिएको छ। १७ जना अझै बेपत्ता रहेका छन्। सिन्धुपाल्चोक प्रहरीका प्रवक्ता डिएसपी माधव काफ्लेका अनुसार आज थप तीन जनाको शव निकालिएको हो। उनीहरुको नेपाली...

  • पुनःनिर्माणमा १३ अर्ब खर्च

    पुनःनिर्माणमा १३ अर्ब खर्च

    काठमाडौँ - विसं २०७२ मा गएको विनाशकारी भूकम्पले ध्वस्त पारेको संरचना पुनःनिर्माण गर्न सिन्धुलीमा हालसम्म रु १३ अर्बभन्दा बढी खर्च भएको छ । भूकम्प गएको पाँच वर्षभन्दा बढी समय बित्दा पनि निजी आवास, विद्यालय, सडक, गुम्बा, झोलुङ्गेपुल निर्माणलगायतका संरचना बनाउन...

  • नेपाली काँग्रेस  कास्कीद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

    नेपाली काँग्रेस कास्कीद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

    कास्की - देशको विद्यमान समस्याप्रति सरकारको ध्यानाकर्षण गराउँदै नेपाली काँग्रेस (बिपी), कास्कीले आइतबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । राष्ट्रमा कोरोना भाइरसको सङ्क्रमण वृद्धि तथा बाढी र पहिरोको विपत्तिबाट भौतिक तथा मानवीय क्षति भइरहेका अवस्थामा भ्रष्टाचारलगायतका विकृति विसङ्गति...

  • इलाममा क्वारन्टाइनमा बसेका एक युवाको मृत्यु

    इलाममा क्वारन्टाइनमा बसेका एक युवाको मृत्यु

    फिक्कल - इलामको सूर्योदय नगरपालिकाको करफोक विद्या मन्दिरमा रहेको क्वारन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ।    गए राति ११ बजेतिर  सूर्योदय नगरपालिका वडा नं ९ का २२ वर्षका युवाको क्वारेन्टाइनमा मृत्यु भएको सूर्योदय नगरपालिका वडा नं १० का वडाअध्यक्ष पेमा...

  • बारामा आज बिहानैदेखि अनिश्चितकालीन निषेधाज्ञा लागु

    बारामा आज बिहानैदेखि अनिश्चितकालीन निषेधाज्ञा लागु

    बारा- बारामा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि आज बिहानैदेखि अनिश्चितकालीन निषेधाज्ञा लागू गरिएको छ । बिहान ५ बजेदेखि अत्यावश्यकबाहेक घरको कम्पाउन्डमा समेत निस्कन नपाइने गरी निषेधाज्ञा जारी गरिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जनाए । उनले आइतबारै जारी गरेको विज्ञप्तिअनुसार अब...

  • सुर्खेतमा आजबाट निषेधाज्ञा

    सुर्खेतमा आजबाट निषेधाज्ञा

    सुर्खेत- कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा आजबाट ५ गतेसम्म निषेधाज्ञा लागू भएको छ । वीरेन्द्रनगरमा दैनिक कोरोना संक्रमण बढ्न थालेपछि जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसमा जिल्ला सुरक्षा समितिको गत बिहीबार बसेको बैठकले पाँच दिनसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको हो...

  • उद्धारका लागि आजबाट पाँचौं चरणको उद्धार उडान हुने

    उद्धारका लागि आजबाट पाँचौं चरणको उद्धार उडान हुने

    काठमाडौँ – कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आजबाट पाँचौं चरणको उद्धार उडान हुने भएको छ । नेपालका दुई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सले नेपालीलाई स्वदेश फर्काउन उद्धार चार्टर्ड उडान गर्नेछन्...