April 24, 2026, Friday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

मकवानपुरमा जारी निषेधाज्ञा थपियो

मकवानपुरमा जारी निषेधाज्ञा थपियो

हेटौँडा – मकवानपुरमा जारी निषेधाज्ञा भदौ ९ गतेसम्मका लागि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज एक सूचना जारी गर्दै निषेधाज्ञा थप गर्ने निर्णय गरिएको जानकारी गराएको हो । प्रशासनने हेटौँडा उपमहानगरपालिका भर र मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रमा जारी निषेधाज्ञाको अवधिलाई थप गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालद्वारा हस्ताक्षरित…

बेपत्ता चौधरीको शव फेला

बेपत्ता चौधरीको शव फेला

तुलसीपुर – दाङमा सानो राप्ती नदीको पुलमा मोटरसाइकल ठोकिएर नदीमा खस्दा बेपत्ता भएका एक युवकको शव फेला परेको छ । शनिबार राति ११ बजेतिर लमहीबाट गढवातिर जाँदै गरेको लु ५७ प ११०० नम्बरको मोटरसाइकलमा सवार गढवा गाउँपालिका वडा नंं ७ चन्दनपुर निवासी २७ वर्षीय मनोज चौधरीको शव आज बिहान सशस्त्र प्रहरी बलको गोताखोरको टोलीले फेला…

  • आइतबार देशभर थपिए कोरोनाका ६ सय ४१ संक्रमित

    आइतबार देशभर थपिए कोरोनाका ६ सय ४१ संक्रमित

    काठमाडौं - आइतबार देशका विभिन्न ठाउँमा ६ सय ४१ कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका छन्। यीसहित हालसम्म संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको...

  • उपत्यकामा थपिए १७२ जना कोरोना संक्रमित

    उपत्यकामा थपिए १७२ जना कोरोना संक्रमित

    काठमाडाैँ– आइतबार काठमाडौं उपत्यकामा थप १ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १ सय २६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। एपीएफ अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका ३ जना,...

  • धोनीलाई २०२४ को निर्वाचन लड्न बिजेपी नेताको प्रस्ताव

    धोनीलाई २०२४ को निर्वाचन लड्न बिजेपी नेताको प्रस्ताव

    काठमाडौं - अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका भारतीय टिमका पूर्वकप्तान महेन्द्र सिंह धोनीलाई २०२४ मा हुने निर्वाचन लड्न एक नेताले प्रस्ताव गरेका छन् । भारतको स्वतन्त्रताको दिन पारेर धोनीले शनिबार बेलुका अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए । सन् २००४...

  • लुम्बिनी विकास कोषको कोभिड विशेष अभियान

    लुम्बिनी विकास कोषको कोभिड विशेष अभियान

    लुम्बिनी - लुम्बिनी विकास कोषले महामारीका रुपमा फैलिँदै गएको कोभिड–१९ सम्बन्धमा लुम्बिनी क्षेत्रका जनतालाई सचेत गराउन अभियान शुरु गरेकोे छ । कोषका निमित्त सदस्य सचिव ज्ञानिन राईका अनुसार संस्थाले सर्वसाधारणका नाममा जनचेतनामूलक सन्देश विकास कोष क्षेत्रको आसपासको ग्रामीण क्षेत्रमा स्थानीय...

  • नेकपाले बोलायो सचिवालय बैठक

    नेकपाले बोलायो सचिवालय बैठक

    काठमाडौं - सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठक भोलि बस्‍ने भएको छ । भोलि बिहान साढे ९ बजे सचिवालय बैठक बोलाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।  करिब ६ महिना लामो विवाद टुंग्याउने गरी अध्यक्ष दाहालसँग सहमति नजिक...

  • मध्यपुरथिमि लकडाउन

    मध्यपुरथिमि लकडाउन

    भक्तपुर - मध्यपुरथिमि नगरपालिकाले आजबाट लकडाउन गरेपछि नगरपालिका क्षेत्र ठप्प भएको छ । समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि नगरपालिकाले आगामी भदौ ९ गतेसम्मका लागि लकडाउन गरेको हो । नगरपालिका क्षेत्रभित्र हालसम्म ४१ जना कोरोना सङ्क्रमित पुष्टि भएपछि नगरपालिकाले लकडाउन गरेको नगर...

  • वर्षायाम शुरु भएयता विपदमा परी २३१ को मृत्यु, ७७ बेपत्ता

    वर्षायाम शुरु भएयता विपदमा परी २३१ को मृत्यु, ७७ बेपत्ता

    काठमाडौँ - मनसुन सक्रिय भएपछिको दुई महिना मुलुकका लागि ठूलै जोखिमपूर्ण बन्यो । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को मार खेपिरहँदा यस वर्ष मनसुनजन्य विपद्बाट ठूलो जनधनको क्षति भएको छ । सबैभन्दा बढी पहिराले क्षति पु¥याएको छ । अनुमान नै...