नयाँ कार्ययोजना सार्वजनिक गर्दै सम्पन्न भयो नेपाल प्रजातान्त्रिक महासंघ केन्द्रिय समित बैठक
काठमाडौँ - नेपाल प्रजातान्त्रिक महासंघ केन्द्रिय समिति को बैठक शुक्रबार बसेको थियो । महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द प्रसाद शर्मा पौडेलको अध्यक्षतामा केन्द्रिय कार्यसम्पादन समितिको बैठक शुक्रबार केन्द्रिय कार्यालय काठमाडौं बसेको हो । बैठकको प्रमुख अतिथि नेपाली कांग्रेस पुर्ब सांसद तथा...
