भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५१ हजार नाघ्यो
काठमाडौं – भारतमा संक्रमणले मृत्यु हुनेको संख्या ५१ हजार नाघेको छ । कोरोना संक्रमितको संख्या २६ लाख ४७ हजार ३१६ पुगेको छ । पछिल्लो २४ घण्टामा ९६१ जनाको मृत्यु भएसँगै भारतमा सोमबार यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ५१ हजार...
