April 24, 2026, Friday
२०८३ बैशाख ११, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १०२ पुग्यो

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १०२ पुग्यो

 काठमाडौं- नेपालमा शनिबार थप ३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । कपिलवस्तु, पर्सा र धनुषामा एक / एक जनाको मृत्यु भएको हो । यो सँगै कोरोना संक्रमितको मृत्युको संख्या १०२ पुगेको छ ।योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १०२ पुगेको छ । ज्यान गुमाउनेमध्ये ८० जना…

निषेधाज्ञा जारी गरिएसँगै जनजीवन ठप्प

निषेधाज्ञा जारी गरिएसँगै जनजीवन ठप्प

चितवन – भरतपुर महानगरपालिका क्षेत्र शुक्रबार राति १२ बजेदेखि निषेधाज्ञा जारी गरिएसँगै जनजीवन ठप्प भएको छ । उद्योग, कलकारखाना, बजार र यातायात न्यून मात्र चलेका छन् । अत्यावश्यकबाहेकका सबै क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुर महानगरपालिकामा निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईद्वारा जारी एक सूचनामा भदौ…

  • कैलालीमा रकम असुलेको आरोपमा पक्राउ

    कैलालीमा रकम असुलेको आरोपमा पक्राउ

    कैलाली - भारत जाने भनेर कैलालीको त्रिनगर भन्सार सीमा नाकामा आएका नौ जना व्यक्तिबाट रकम असुलेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङ घर भई धनगढी बस्दै आएका माइकल भनिने एकेन्द्र खत्री रहेको जिल्ला प्रहरी कार्यालय...

  • आजदेखि काठमाडौँमा गर्न नपाइने काम यी हुन्, नीयममा नरहने पक्राउ

    आजदेखि काठमाडौँमा गर्न नपाइने काम यी हुन्, नीयममा नरहने पक्राउ

    काठमाडौँ – काठमाडौँमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले आजदेखि लागू हुने गरी विभिन्न गतिविधिमा निषेध गरेको छ । सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन स्थानीय प्रशासन ऐन २०२८...

  • बागलुङमा पहिरोले घर पुर्दा २ बालकको मृत्यु

    बागलुङमा पहिरोले घर पुर्दा २ बालकको मृत्यु

    बागलुङ – बागलुङमा पहिरोले घर पुर्दा २ बालकको मृत्यु भएको छ । शुक्रबार राति २ बजेतिर निसीखोला गाउँपालिका–५ कारी गाउँमा पहिरो जाँदा स्थानीय हिराबहादुर बिकको घर पुरिएको हो । पहिरोमा पुरिएर विकका १३ वर्षीया छोरा वीरेन्द्र विक र ६ वर्षका...

  • शनिबार  देशभर बाढी, पहिरो र डुबानको जोखिम

    शनिबार देशभर बाढी, पहिरो र डुबानको जोखिम

    काठमाडौं - मनसुन सक्रिय भएसँगै देशभर भारी  बाढी, पहिरो र डुबानको जोखिम देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ । पहिरो जान सक्ने र विभिन्न नदीमा एक्कासी बाढी आउँन सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क हुन बाढी पूर्वानुमान महाशाखाले...

  • बार्सिलोनाको लस्जास्पद हार

    बार्सिलोनाको लस्जास्पद हार

    एजेन्सी – यूइएफए च्याम्पियन्स लिगको क्वाटर फाइनल खेलमा जर्मन क्लब वार्यन म्युनिखले स्पेनिस महारथी बार्सिलोनालाई ८–२ ले हराएको छ । शनिबार बिहान भएको खेलमा जर्मन क्लब वार्यन म्युनिखले बार्सिलोनालाई फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो। सातौं मिनेटमा...

  • आजकोको मौसम पूर्वानुमान

    आजकोको मौसम पूर्वानुमान

    काठमाडौं – मनसुनी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  विभागले आज एक बुलेटिन निकालेर मनसुनी न्यून चापीय रेखा पश्चिममा नेपाल नजिक...

  • विश्वभर एकैदिन २ लाख १४ हजारभन्दा बढी कोरोनाबाट मुक्त

    विश्वभर एकैदिन २ लाख १४ हजारभन्दा बढी कोरोनाबाट मुक्त

    काठमाडौं –  विश्वभर एकैदिन २ लाख १४ हजारभन्दा बढी मानिस कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । साढे सात महिनादेखि फैलिएको संक्रमणबाट यो समाचार तयार पार्दासम्म ६६.२४ प्रतिशत अर्थात १ करोड ४१ लाख ३४ हजार ५६ जना संक्रमणमुक्त भएका छन्...