April 24, 2026, Friday
२०८३ बैशाख ११, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

त्रिवि शिक्षण अस्पतालमा थप ४ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

त्रिवि शिक्षण अस्पतालमा थप ४ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

काठमाडौं – त्रिवि शिक्षण अस्पतालमा थप ४ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ। दुई जना नर्स, एक चिकित्सक र एटेन्डेन्स लाई कोरोना पुष्टि भएको त्रिवि शिक्षण अस्पतालका कोरोना संयोजक डा सन्त कुमार दासले जानकारी दिए।   त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो। योसँगै त्रिवि शिक्षण अस्पतालमा संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या २२…

सिन्धुपाल्चोक पहिरो, हेर्नुहोस घटनास्थलका तस्वीर (फोटो फिचर)

सिन्धुपाल्चोक पहिरो, हेर्नुहोस घटनास्थलका तस्वीर (फोटो फिचर)

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ को लिदीमा गएको पहिरोले २७ घर पुरेको छ । ३५ बढी बेपत्ता भएको स्थानीयले बताएका छन् । स्थानीय पेशलाल दोङको अनुसार पहिरोमा ३५ बढी बेपत्ता भएको र २७ घर पुरिएको जानकारी दिए । पुरिएका घरमध्ये २२ घर पूर्ण रुपमा क्षति पुगेको बाँकी ५ घरमा आंशिक क्षति पुगेको दोङले बताए । हेर्नुहोस…

  • बर्दियामा जारी निषेधाज्ञा तीन दिन थप

    बर्दियामा जारी निषेधाज्ञा तीन दिन थप

    बर्दिया - कोरोना भाइरसको जोखिम बढेसँगै बर्दियामा जारी निषेधाज्ञा तीन दिन थप गरिएको छ। बिहीबार बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले समुदायस्तरमा कोरोना फैलिन नदिई संक्रमणको जोखिम कम गर्न साउन ३२ सम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो। समुदायस्तरमा...

  • ओली–प्रचण्डबीच आज पनि छलफल हुने

    ओली–प्रचण्डबीच आज पनि छलफल हुने

    काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि छलफल हुने भएको छ। ९ दिनपछि हिजो भएको छलफल सकारात्मक भएपछि आज पुनः दुई अध्यक्षबीच छलफल हुन लागेको हो। हिजोको छलफलमा पार्टीको विवाद अन्त्यका...

  • सिन्धुपाल्चोक पहिरो अपडेटः २१ जना बेपत्ता, पाँच जनाको उद्धार

    सिन्धुपाल्चोक पहिरो अपडेटः २१ जना बेपत्ता, पाँच जनाको उद्धार

    काठमाडौं - सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा पहिरोले २१ घर पुरिएको छ। आज विहान ६ बजे गएको पहिरोले घरमा रहेका कति मानिस पुरिए भन्ने यकिन भइसकेको छैन्। ‘ठूलो मानवीय क्षति भएको हुनसक्ने आशंका छ, वडा अध्यक्ष प्रताप लामाले भने, अहिलेसम्म २१ जना...

  • कालिकोटमा पहिरोमा परी ६ जनाको मृत्यु

    कालिकोटमा पहिरोमा परी ६ जनाको मृत्यु

    कालीकोट- कालिकोटको महाबै गाउँपालिका–३ नकु भन्ने स्थानमा पहिरो जाँदा ६ जनाको ज्यान गएको छ । गए रातिको पहिरोले वडा सदस्य रजबहादुर विष्टको घर पुरिँदा परिवारका ६ जनाको मृत्यु भएको हो । पहिरोले घर पुरिँदा वडा सदस्य विष्टका दुई छोरा, दुई...

  • यस्तो छ आजको मौसम पूर्वानुमान

    यस्तो छ आजको मौसम पूर्वानुमान

    काठमाडौं- आज देशभर सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा आज बिहानैदेखि घाम लागेको छ । अन्य केहिस्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । आज बाग्मति प्रदेश,गण्डकी प्रदेश ,प्रदेश नं ५ , र...

  • गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    काठमाडौं-  आज तनहुँका २० सहित गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्ति जारी गर्दै थप २१ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो । नयाँ थपिएका संक्रमितहरुमा तनहुँका २० र स्याङ्जाका एक...

  • मकवानपुरको थाहा नगरपालिकामा पहिरोले ४ गाडी पुर्‍यो, एक जना बेपत्ता

    मकवानपुरको थाहा नगरपालिकामा पहिरोले ४ गाडी पुर्‍यो, एक जना बेपत्ता

    हेटौंडा- त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–१२ स्थित गैरीगाउँमा माथिबाट पहिरो खस्दा एक जना बेपत्ता भएका छन्। पहिरोमा परी स्थानीय ५४ वर्षीय काले मोक्तान बेपत्ता भएको इलाका प्रहरी कायालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले जानकारी दिए। बिहीबार बेलुका गैरीगाउँमा सञ्चालनमा रहेको...