April 24, 2026, Friday
२०८३ बैशाख ११, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

आज नेपालमा थप ५९४ जनामा कोरोना पुष्टि

आज नेपालमा थप ५९४ जनामा कोरोना पुष्टि

काठमाडौं- नेपालमा शुक्रबार थप ५९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । यसअघि विहीबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ९५७ थियो । पछिल्लो २४ घण्टामा…

महाकालीमा पानीको सतहबारे स्वचालित यन्त्रले जानकारी दिँदै

महाकालीमा पानीको सतहबारे स्वचालित यन्त्रले जानकारी दिँदै

काठमाडौँ – महाकाली नदीमा पानीको सतहबारे स्वचालित यन्त्रले जानकारी दिने गरेको छ । परशुराम नगरपालिका–५ परशुराम धाम किनारमा स्वचालित यन्त्र बब्लर गेज जडान गरिएको छ । सो गेजले इन्टरनेटका माध्यमबाट आफैँ जानकारी दिन्छ । बाढी र कटानको जोखिमबाट जोगिन यो प्रणाली अपनाइएको हो । पूर्वसूचना प्रणालीको यो माध्यमले सम्भावित जोखिमबाट हुने क्षतिलाई कम गरेको छ…

  • प्रदेश नं ५ समाचार ः समुदायमा बढ्दै कोरोना सङ्क्रमण

    प्रदेश नं ५ समाचार ः समुदायमा बढ्दै कोरोना सङ्क्रमण

    काठमाडौँ - प्रदेश नं ५ का विभिन्न जिल्लामा समुदायमा कोभिड–१९ सङ्क्रमण बढ्दै गएको छ । रुपन्देहीमा आज पाँच जना सङ्क्रमित थपिएका छन् । बुटवलमा समुदायस्तरबाट आएको स्वाब परीक्षण रिपोर्टमा एक महिलासहित पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।...

  • आकर्षक पर्यटकीय गन्तव्य बन्दै हरिहरपुरगढी

    आकर्षक पर्यटकीय गन्तव्य बन्दै हरिहरपुरगढी

    काठमाण्डौँ - वाग्मती प्रदेशको पूर्वी पहाडी जिल्ला सिन्धुलीको कर्णाली भनेर चिनिने एक स्थानीय निकाय हो हरिहरपुरगढी गाउँपालिका । सिन्धुली जिल्लाको पश्चिमी क्षेत्रमा अवस्थित साविकका चार वटा गाविस महेन्देझ्याडी, हरिहरपुरगढी, क्यानेश्वर र पीपलमाडी मिलेर हरिहरपुरगढी गाउँपालिका बनेको छ । पूर्वमा मरिण...

  • कर्णालीमा रात्रि प्रवेशमा रोकः पिसिआर रिपोर्ट अनिवार्य

    कर्णालीमा रात्रि प्रवेशमा रोकः पिसिआर रिपोर्ट अनिवार्य

    कर्णाली - कोभिड– १९ सङ्क्रमणको जोखिम बढेपछि कर्णाली प्रदेश सरकारले आगामी भदौ १ गतेदेखि लागू हुने गरी रात्रि प्रवेशमा रोक लगाएको छ । प्रदेश विपद् व्यवस्थापन केन्द्र (पिसिएमसी) को बिहीबार बसेको बैठकले स्वदेश तथा विदेशबाट आएका जोसुकैलाई राति प्रवेश गर्न...

  • लिदी पहिरो: पाँचको शव फेला, ३३ बेपत्ता

    लिदी पहिरो: पाँचको शव फेला, ३३ बेपत्ता

    सिन्धुपाल्चोक - जुगल गाउँपालिका– २ गोल्चे, लिदीमा आज बिहान खसेको पहिरामा परी मृत्यु भएका पाँच जनाको शव फेला परेको छ । पहिरामा परेकामध्ये अझै ३३ जना बेपत्ता छन् । पहिराले ३५ घर ध्वस्त भएका छन् । पहिरामा परी घाइते भएका...

  • कोराना सङ्क्रमित बढेपछि भरतपुर महानगरमा एकहप्ता लकडाउन

    कोराना सङ्क्रमित बढेपछि भरतपुर महानगरमा एकहप्ता लकडाउन

    चितवन - भरतपुर महानगरपालिका क्षेत्रभित्र तीनदिनमा २३ जना कोराना सङ्क्रमित पुष्टि भएपछि  महानगरपालिका क्षेत्र एकहप्ता लकडाउन गरिने भएको छ । महानगर प्रमुख रेनु दाहालको अध्यक्षतामा आज बसेको विपद् व्यवस्थापन समितिको आकस्मिक बैठकले कोरोनाको सङ्क्रमण, नियन्त्रण,  उपचार, व्यवस्थापनका लागि आज राति...

  • रौतहटमा शुक्रबार थप २४ जनामा कोरोना पुष्टि

    रौतहटमा शुक्रबार थप २४ जनामा कोरोना पुष्टि

    रौतहट -  भएको छ । हेटौंडा अस्पतालले दिएको रिपोर्टअनुसार २४ जनामा संक्रमण पुष्टि भएको हो । जिल्ला जनस्वास्थ कार्यालय गौरकाअनुसार एकजना सञ्चारकर्मी सहित गौर नगरपालिकामा १७ जनामा थप पोजेटिभ देखापरेको छ । त्यसैगरी परोहा नपाका  ४ जना, भारत मोतिहारी घरभई...

  • सिन्धुपाल्चोक पहिरोमा बेपत्ता भएकाहरुको नामावली

    सिन्धुपाल्चोक पहिरोमा बेपत्ता भएकाहरुको नामावली

    काठमाडौं -  सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा आज बिहान आएको पहिरोमा ३८ जना बेपत्ता भएका छन्। पहिरोमा ३८ घर क्षति भएका छन् भने ९ घाइते भएका छन्। घटनास्थलमा नेपाली सेनासहित सुरक्षाकर्मीहरुले उद्धार सुरु गरेका छन्। बेपत्ता भएकाहरुकाे नामावली १.छबीलाल दोङ, २.सोमरानी...