April 24, 2026, Friday
२०८३ बैशाख ११, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

कोरोनाले नेपालमा ज्यान गुमाउनेको संख्या ९९ पुग्यो

कोरोनाले नेपालमा ज्यान गुमाउनेको संख्या ९९ पुग्यो

काठमाडौं- नेपालमा शुक्रबार थप ४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९९ पुगेको छ । जसमध्ये ७७ पुरुष र २२ महिला रहेको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा आज थप ४ जनाको कोरोनाले मृत्यु…

वर्षाका कारण राष्ट्रिय राजमार्ग अवरुद्ध

वर्षाका कारण राष्ट्रिय राजमार्ग अवरुद्ध

काठमाडौँ –  वर्षाका कारण हुलाकी राजमार्ग, महाकाली राजमार्ग, बेनी–जोमसोम–कोरेला सडक, साँफेबगर–मार्तडी सडकलगायत सडक अवरुद्ध छन् । सडक विभागले बाढी र पहिराका कारण अवरुद्ध कतिपय सडक खुलाइरहे पनि कतिपय स्थानमा अघिल्लो महिनादेखि अवरुद्ध सडक अझै खुल्न सकेको छैन । साँफेबगर–मार्तडी सडक बाजुराको अम्कोट द्वारीखण्डमा आइतबारदेखि अवरुद्ध छ । बूढीगङ्गा नदीको बहाबले झण्डै पाँच सय मिटर सडक…

  • पहिरामा परेर एकै दिन १७ को मृत्यु, २८ बेपत्ता

    पहिरामा परेर एकै दिन १७ को मृत्यु, २८ बेपत्ता

    काठमाडौँ - मुलुकका विभिन्न क्षेत्रमा पहिरामा परेर आज एकै दिन १७ जनाको मृत्यु भएको छ । अन्य २८ जना बेपत्ता छन् । सबैभन्दा ठूलो पहिरो सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा खसेको छ । त्यसगाउँमा मात्रै १० जनाको मृत्यु भएको र अन्य...

  • भरतपुरमा निषेधाज्ञा

    भरतपुरमा निषेधाज्ञा

    चितवन - जिल्ला प्रशासन कार्यालयले भरतपुर महानगरपालिकामा आज राति १२ः०० बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ ।  प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईद्वारा आज जारी एक सूचनामा भदौ ५ गतेसम्मका लागि भरतपुरमा निषेधाज्ञा जारी गरिएको उल्लेख छ । स्थानीय...

  • नेपालमा थप ५९४ मा कोरोना सङ्क्रमण

    नेपालमा थप ५९४ मा कोरोना सङ्क्रमण

    काठमाडौँ - नेपालमा पछिल्लो २४ घण्टामा थप ५९४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा ११ हजार ५७५ जनाको पिसिआर परीक्षण गरिएको थियो । योसँगै देशभर कोरोना सङ्क्रमितको संख्या २५ हजार ५५१ पुगेको...

  • प्रहरी सहायक निरीक्षक कार्की पक्राउ

    प्रहरी सहायक निरीक्षक कार्की पक्राउ

    काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत प्रहरी सहायक निरीक्षक दिलीप कार्कीलाई पक्राउ गरेको छ । कार्कीले सो पेट्रोल पम्पमा रहँदा आर्थिक वर्ष ०७४÷७५ र आव ०७५÷७६ मा रु एक करोड आठ लाख ९९...

  • दुर्घटनामा मृत्यु भएकाप्रति सभामुख सापकोटाद्वारा समवेदना प्रकट

    दुर्घटनामा मृत्यु भएकाप्रति सभामुख सापकोटाद्वारा समवेदना प्रकट

    काठमाडौँ - सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको जुुगल गाउँपालिका–२ लिदीमा ठूलो पहिरामा परी मृत्यु भएका नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गर्नुभएको छ । अविरल बर्षापछि गाउँमाथिबाट खसेको पहिराले ३७ घरमा गम्भीर क्षति पुगेको छ । तीमध्ये १३ घर...

  • काठमाडौं उपत्यकामा आज थप ११९ जनालाई कोरोना पुष्टि

    काठमाडौं उपत्यकामा आज थप ११९ जनालाई कोरोना पुष्टि

    काठमाडौं- काठमाडौं उपत्यकामा आज थप ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८३, ललितपुमा ३० र भक्तपुरमा ६ जना गरी जम्मा ११९ जना संक्रमित थपिएका छन् । यसअघि विहीबार काठमाडौं उपत्यकामा १२७ जना थपिएका...

  • नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९९ पुग्यो

    नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९९ पुग्यो

    काठमाडौं- नेपालमा शुक्रबार थप ४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९९ पुगेको छ । जसमध्ये ७७ पुरुष र २२ महिला रहेको मन्त्रालयले जनाएको छ ।...