April 18, 2026, Saturday
२०८३ बैशाख ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

नयाँ वर्षमा तीनसिमानामा चौँरी महोत्सव

नयाँ वर्षमा तीनसिमानामा चौँरी महोत्सव

काठमाडौं । सीमावर्ती क्षेत्र तीनसिमानामा आयोजना गर्न लागिएको हो । फालेलुङ गाउँपालिकाको आर्थिक सहयोगमा यहाँका दीपज्योति युवा क्लब, फालेलुङ कञ्चनजङ्घा पर्यापर्यटन प्रवद्र्धन संस्था र कञ्चनजङ्घाका चौँरीपालन तथा संरक्षण संस्थाले महोत्सवको आयोजना गरेका हुन् । महोसत्व एक दिन आगामी २०७८ वैशाख १ गते सञ्चालन हुनेछ । महोत्सवमा चौँरीका विभिन्न प्रजाति तथा चौँरीसँग सम्बन्धित सामग्रीको प्रदर्शनी मुख्य आकर्षण…

पेप्सीकोलामा कार दुर्घटनाग्रस्त, एक जनाको मृत्यु

पेप्सीकोलामा कार दुर्घटनाग्रस्त, एक जनाको मृत्यु

काठमाडौं – पेप्सीकोलामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान जडिबुटी–पेप्सीकोला सडक खण्डमा बा १० च २८६४ नम्बरको कार दुर्घटना हुँदा तिनकुनेका २१ वर्षीय दीतम गोभाजुको मृत्यु भएको प्रहरीले जनाएको छ । सात जना सवार रहेको उक्त कार तिव्र गतिका कारण दुर्घटना भएको बानेश्वर प्रहरीले जनाएको छ । कारमा सवार अर्का…

  • भारतीय सहयोगमा काभ्रेमा दुई विद्यालयको पुनर्निर्माण कार्य सुरु

    भारतीय सहयोगमा काभ्रेमा दुई विद्यालयको पुनर्निर्माण कार्य सुरु

    काठमाडौं - काभ्रेको रोशी गाउँपालिकास्थित श्री हरिसिद्धि माध्यमिक विद्यालय र महाभारत गाउँपालिकास्थित श्री सिद्देश्वर माध्यमिक विद्यालयको पुनर्निर्माणका लागि भूमि पूजा सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलाल, भारतीय राजदूतावासको राजनीतिक प्रभागकी प्रथम सचिव सौम्या सी र रोशी...

  • डढेलोले गाउँ उच्च जोखिममा

    डढेलोले गाउँ उच्च जोखिममा

    डोटी - डोटी जिल्लाका कम्तीमा पनि एक दर्जन सामुदायिक वनमा लागेको डढेलो अझै निभाउन सकिएको छैन । सामुदायिक वनमा एक हप्तादेखि लागेको डढेलो निभाउन नसकिँदा यहाँका गाउँ उच्च जोखिममा पर्नुका साथै ती वनमा नयाँ पलाउन लागेका बिरुवा तथा पालुवा जलेर...

  • २६ किलो गाँजासहित एक पक्राउ

    २६ किलो गाँजासहित एक पक्राउ

    काठमाडौं - परेर्वासुनौली गाउँपालिका-२ अखवाका रामेश्वर पञ्जियारलाई प्रहरीले साढे २६ किलो गाँजासहित गरेको छ। घरमा लुकाइछिपाइ राखेको अवस्थामा गाँजा र गाँजा च्याप्ने मेसिनसहित बुधबार अपराह्न उनलाई पक्राउ गरिएको स्रोतले बताएको छ । पक्राउ परेका पञ्जियारलाई हिरासतमा लिई लागुऔषध मुद्दामा अनुसन्धान...

  • अब नेपाली आकाशमा इन्टरनेट उडान गर्दा चलाउन पाइने

    अब नेपाली आकाशमा इन्टरनेट उडान गर्दा चलाउन पाइने

    काठमाडौं - विदेशी वायुसेवा कम्पनीहरुले नेपाली आकाशमा उडान गर्दा अब दूरसञ्चार सेवा उपयोग गर्न पाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल नागरिक उडड्यन प्राधिकरणसँगको समन्वयमा विदेशी वायुसेवा कम्पनीलाई आकाशमा नै उक्त सेवा प्रयोगको अनुमति दिन लागेको हो । गत चैत...

  • मौसममा सुधार आएपछि अन्तर्राष्ट्रिय विमानस्थलको उडान सामान्य

    मौसममा सुधार आएपछि अन्तर्राष्ट्रिय विमानस्थलको उडान सामान्य

    काठमाडौं - प्रतिकूल मौसमका कारण विगत छ दिनदेखि उडान प्रभावित भएको मुलुकको एक मात्र भित्रुवन अन्तरराष्ट्रिय विमानस्थलको उडान सामान्य रहेको छ । मौसम खराबीले भिजिबिलिटी कम हुँदा आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै उडान प्रभावित भएकामा आजदेखि नियमित रुपमै उडान सञ्चालन भएको विमानस्थलले...

  • ब्यापार गर्ने बहानामा लाखौं रुपैयाँ ठगी गरी एकराज नेम्बाङ फरार

    ब्यापार गर्ने बहानामा लाखौं रुपैयाँ ठगी गरी एकराज नेम्बाङ फरार

    काठमाण्डौं - ब्यापार गर्ने बहानामा आफ्ना साथीभाइ र चेलीबेटीहरुबाट लाखौं रुपैयाँ उठाएर फरार भएपछि एकराज नेम्बाङलाई जनसम्पर्क समिति पाँचथर विश्व सञ्जालले पदबाट अपदस्त गरेको छ । एकराज नेम्बाङ नेम्बाङ पाँचथर समाज यूकेका पूर्व अध्यक्ष पनि हुन् । चिनेजानेका मानिसहरुका छोराछोरीहरुलाई...

  • होली खेल्ने क्रममा झडप हुदाँ एक जनाको मृत्यु

    होली खेल्ने क्रममा झडप हुदाँ एक जनाको मृत्यु

    बारा – बारामा होली खेल्ने क्रममा साेमवार साँझ विवाद हुँदा झडपका क्रममा एक जनाकाे ज्यान गएको छ । झडपमा अन्य छ जना घाइते भएका छन । कलैया उपमहानगरपालिका २३ की सन्जा देवीको ज्यान गएको प्रहरी नायब उपरीक्षक (डीएसपी) गौतम मिश्रले जानकारी दिनुभयाे...