April 19, 2026, Sunday
२०८३ बैशाख ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

बुटवलका जनप्रतिनिधिले अस्पतालको शय्या नपाएर एम्बुलेन्समै गुमाए ज्यान

बुटवलका जनप्रतिनिधिले अस्पतालको शय्या नपाएर एम्बुलेन्समै गुमाए ज्यान

बुटवल – बुटवल उपमहानगरपालिका– ७ का वडा सदस्य नवीन थापामगरको अस्पतालमा शय्या खोज्दाखोज्दै एम्बुलेन्समा नै गएराति मृत्यु भएको छ । नेकपा एमाले बाट निर्वाचित जितेका ४४ वर्षीय थापा ७ दिनअघि कोभिड पोजिटिभ भएपनि बेड अभावका कारण होम आइसोलेसनमा थिए । तीन दिनअघि शय्या खोज्दा नपाएपछि घरमै अक्सिजन लिएर राखिएको थियो । समस्या थप बढेपछि भैरहवामा…

गुल्मीमा चट्याङ लागेर एकजनाको मृत्यु, आठ घाइते

गुल्मीमा चट्याङ लागेर एकजनाको मृत्यु, आठ घाइते

गुल्मी – मुसिकोट नगरपालिका–४ दजाकोटमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। आठजना घाइते भएका छन्। शुक्रबार बिहान सवा ८ बजे उजिर गाहा र भीमश्री गाहाको घरमा चट्याङ परेको थियो। चट्याङले लागेर १८ वर्षीया करिश्मा गाहाको मृत्यु भएको हो। उनको तम्घास अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए।…

  • नेपालगन्जमा तीन जना काेराेना संक्रमितको मृत्युु

    नेपालगन्जमा तीन जना काेराेना संक्रमितको मृत्युु

    नेपालगन्ज - नेपालगन्जमा उपचाररत थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो १२ घण्टामा बाँकेका दुईजना र दाङका एक जनाको मृत्यु भएको हो ।स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपालगञ्ज–३ का २६ वर्षीय पुरुषको नेपालगञ्ज नर्सिङ होमको प्रि–आइसोलेसनमा सोमबार राति ८ः३०...

  • धनगढीमा प्रहरीको मास्क खाेइ अभियान तस्बिरमा

    धनगढीमा प्रहरीको मास्क खाेइ अभियान तस्बिरमा

    धनगढी - धनगढीमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले ‘तपाईंको मास्क खोई’ अभियान सञ्चालन गरेको छ । ट्राफिक प्रहरी कार्यालय कैलालीको आयोजनमा मंगलबार विहान धनगढीमा तपाईंको मास्क खोई अभियान सञ्चालन गरिएको हो । दोस्रो चरणको कोरोना माहामारी रोकथाम तथा नियन्त्रणका लागि...

  • भारतबाट फर्किनेको लर्को, सीमानाकामै छैन होल्डिङ सेन्टर

    भारतबाट फर्किनेको लर्को, सीमानाकामै छैन होल्डिङ सेन्टर

    झापा – पूर्वी नाका काँकडभिट्टामा दैनिक सयौंको आवतजावत भइरहे पनि कोभिड–१९ का शङ्कास्पद बिरामीलाई राख्ने होल्डिङ सेन्टरको व्यवस्था छैन । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको अध्यक्षतामा सोमबार बसेको सङ्कट व्यवस्थापन केन्द्रको बैठकले काँकडभिट्टामा एक हजार क्षमताको होल्डिङ सेन्टर आवश्यक रहेको...

  • नेपालबाट तेस्रो मुलुक जान बन्द

    नेपालबाट तेस्रो मुलुक जान बन्द

    काठमाडौँ - अध्यागमन विभागले नेपालबाट तेस्रो मुलुक जान रोक लगाएको छ । नयाँ भेरिएन्टको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै तेस्रो मुलुक जाने उदेश्यले नेपाल आउनेहरुलाइृ रोक लगाइएको अध्यागमन विभागले जनाएको छ । त्यस्तै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाई अन्य देश...

  • कास्कीमा बुधबारदेखि निशेधाज्ञा, अत्यावस्क बाहेक घरबाहिर निस्कन नपाइने

    कास्कीमा बुधबारदेखि निशेधाज्ञा, अत्यावस्क बाहेक घरबाहिर निस्कन नपाइने

    कास्की - कास्कीमा एकसाताका लागि निशेधाज्ञा जारी गर्ने बताइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीको सोमबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले बुधबारदेखि लागू हुनेगरी एकसाताका लागि निशेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय बैशाख १५...

  • उपत्यकामा दुईसाता निशेधाज्ञा, यी हुन् निशेधाज्ञा जारी गरिएका नौ जिल्ला

    उपत्यकामा दुईसाता निशेधाज्ञा, यी हुन् निशेधाज्ञा जारी गरिएका नौ जिल्ला

    काठमाडौं । नेपालमा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि उपत्यका लगायत विभिन्न जिल्लाले निशेधाज्ञा जारी गर्ने भएका छन् । उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीहरुको सोमबार बसेको बैठकले बैशाख १६ देखि २२ गतेसम्म एकसाता निशेधाज्ञा जारी गर्ने निर्णय गरे पनि सोमबारै बसेको मन्त्रिपरिषद्को...