April 21, 2026, Tuesday
२०८३ बैशाख ८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

पाँचजना मृत अवस्थामा फेला

पाँचजना मृत अवस्थामा फेला

काठमाडौं – देशका छुट्टाछुट्टै स्थानमा पाँचजना मृत अवस्थामा फेला परेका छन् । काठमाडौं, चन्द्रगिरी नगरपालिका–१५ तिनथानास्थित सडक पेटीमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । सिरहा, मिर्चैया नगरपालिका–१ स्थित पुर्व–पश्चिम राजमार्गबाट नजिक आँपको बगैँचामा हाल नाम, थर, वतन नखुलेका करिब २८ वर्षीय पुरुषको खाल्टोमा पुरिएको अवस्थामा आइतबार…

मकवानपुरको प्रतापपुरबाट गैंडा गणना सुरु

मकवानपुरको प्रतापपुरबाट गैंडा गणना सुरु

मकवानपुर – हात्तीका लस्कर लिएर मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ७ रमौली प्रतापपुरबाट गैंडा गडनाको काम सुरु गरिएको छ । वन तथा भू-संरक्षणमन्त्री प्रेम आलेमगरले हात्तीमाथि चढेर गैंडा गणनाको कामको आज बिहान रमौली प्रतापपुरबाट सुरु गर्नुभयो । गैंडा गणनाका लागि हात्तीका लस्कर लागेका छन् । प्रतापपुरबाट हात्तीमाथि चढेर चितवनको सौराहामा औपचारिक कार्यक्रम गरिने मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो…

  • हात छोडेर तिव्र गतिमा मोटरसाइकल कुदाउँदा एक युवकको मृत्यु

    हात छोडेर तिव्र गतिमा मोटरसाइकल कुदाउँदा एक युवकको मृत्यु

    सप्तरी –  सप्तरीमा हात छाडेर तीव्र गतिमा मोटरसाइकल कुदाउँदा दुर्घटना भएर एक जनाकाे ज्यान गएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । ज्यान जानेमा मोटरसाइकल चालक सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-४ का १५ वर्षीय विवेक कुमार मण्डल रहेको प्रहरीले जनाएको...

  • सिङ्गो गाउँकै पुर्जा अरुको नाममा !

    सिङ्गो गाउँकै पुर्जा अरुको नाममा !

    काठमाडौँ - नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरको कावासोती नगरपालिका–४ हसौरा क्षेत्रका स्थानीयवासी आफूले जोतभोग गरेको जग्गाको पुर्जा अर्कैको नाममा हुँदा चिन्तित बनेका छन् । हसौरा, चिलाहा, सालघारी, चिलाहा खोलापारि, स्कूलटोल, बगनासे, कुसनरी, सातबिघा, बीचटोल, ढुङ्गेनीका बासिन्दा पुर्जाविहीन बन्दा समस्यामा परेका छन्...

  • थलिएको पर्यटन उठाउन भकुण्डेमा ‘हाइकिङ’

    थलिएको पर्यटन उठाउन भकुण्डेमा ‘हाइकिङ’

    गलकोट - कोरोना भाइरसका कारण थलिएको ग्रामीण पर्यटनलाई लयमा फर्काउन पर्यटकीय गाउँ भकुण्डेमा एक दिने पदयात्रा गरिएको छ  । जिल्लाको पहिलो घरबास रहेको भकुण्डेमा कोरोनाका कारण आन्तरिक पर्यटक आउन छाडेपछि अहिले उक्त गाउँ सुनशान छ । कोरोनाका कारण थलिएको पर्यटन...

  • चैत २५ मा पत्रकार महासंघको चुनाव

    चैत २५ मा पत्रकार महासंघको चुनाव

    काठमाडौं - नेपाल पत्रकार महासङ्घ केन्द्रीय निर्वाचन समितिले चैत २५ गते हुने निर्वाचनको कार्यतालिका प्रकाशन गरेको छ।निर्वाचन कार्यक्रमअनुसार चैत ८ गते बेलुकी ५ः१५ बजे मतदाता नामावली प्रकाशन गरिने छ। मतदाता नामावली उपर दाबी विरोध चैत ९ गते दिउँसो १२.३० बजेदेखि...

  • रासायनिक मलको प्रयोग घटाउन प्राङ्गारिक खेतीमा जोड दिँदै सरकार

    रासायनिक मलको प्रयोग घटाउन प्राङ्गारिक खेतीमा जोड दिँदै सरकार

    काठमाडौँ – सरकारले प्राङ्गारिक खेतीलाई व्यवस्थित गर्न छुट्टै संयन्त्र बनाउने भएको छ । प्राङ्गारिक मल उत्पादन तथा प्राङ्गारिक मल प्रवर्द्धन कार्यक्रमलाई जोड दिँदै भकारो सुधार लगायतका कार्यक्रमलाई व्यवस्थित गर्न छुट्टै संयन्त्र बनाउन लागिएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ...

  • झापामा ४५ हजारले लगाए कोरोना विरुद्धको खोप

    झापामा ४५ हजारले लगाए कोरोना विरुद्धको खोप

    झापा - झापामा अहिलेसम्ममा ४५ हजारभन्दा बढीले कोभिड–१९ विरुद्ध सरकारले निःशुल्क प्रदान गर्दै आएको कोभिशिल्ड खोप लगाएका छन् ।जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत चुडामणि लुइँटेलका अनुसार जिल्लाका १५ वटै स्थानीय तहमा पहिलो चरणको खोप लगाउनेको सङ्ख्या ४५ हजार ३५२ पुगेको...

  • कमलपोखरीमा दुई करोड ५० लाख लिटर पानी भर्ने तयारी

    काठमाडौँ - महानगरपालिकाले केही दिनभित्र कमलपोखरीमा दुई करोड ५० लाख लिटर पानी भर्ने तयारी गरेको छ । पोखरीको पहिलो चरणरको पुनःनिर्माण यही चैत मसान्तसम्ममा सम्पन्न गर्ने र पोखरीमा पानी भर्ने तयारी रहेको महानगरपालिकाले जानकारी गराएको छ । नगर प्रमुख विद्यासुन्दर...