स्वास्थ्य मन्त्रालय भन्छ- केहि दिनमै अस्पतालमा बिरामी राख्ने ठाउँ हुने छैन
काठमाडौँ - कोरोनाको महामारी भारतमा बढ्दै गएपछि नेपालमा पनि हेलचेक्र्याइँ गरी बेलैमा कोरोना सङ्क्रमणको चक्रलाई रोक्न नसकेमा केही दिनमै अस्पतालमा बिरामी राख्ने ठाउँ नहुने स्वास्थ्य मन्त्रालयले चेतावनी दिएको छ । स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक सूचना जारी गर्दै नेपालका नागरिकहरूलाई प्रत्येक...
