April 19, 2026, Sunday
२०८३ बैशाख ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

धुम्बाराही वार्ता : ओली र नेपाल पक्ष आ–आफ्नै अडानमा

धुम्बाराही वार्ता : ओली र नेपाल पक्ष आ–आफ्नै अडानमा

 काठमाडौं – नेकपा (एमाले)का दुई पक्ष (प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपाल)बीचको वार्ता सकिएको छ । पार्टी कार्यालय धुम्बाराहीमा झण्डै दुई घण्टासम्म चलेको वार्ता सकिएको हो । आजको वार्तामा दुवै पक्षले आ–आफ्ना धारणाहरु राखेका थिए । छलफलमा सहभागी नेता भीम रावलले जनाएअनुसार आजको वार्तामा कुनै सहमती भने हुन सकेन । आजको छलफलमा माधव पक्षले गत…

राष्ट्रिय मुस्लिम आयोगले मुस्लिम समुदायको थर सूचीकृत गर्ने

राष्ट्रिय मुस्लिम आयोगले मुस्लिम समुदायको थर सूचीकृत गर्ने

काठमाडौँ – राष्ट्रिय मुस्लिम आयोगले मुस्लिम समुदायको थर सूचीकृत गर्ने भएको छ । मुस्लिम समुदायभित्र विभिन्न थरहरु रहेका कारण समुदायलाई पहिचान गर्न समेत गाह्रो भएको भन्दै मुस्लिम आयोगले थर सूचीकृत गर्ने भएको हो । सोमबार राष्ट्रिय मुस्लिम आयोगको वार्षिक प्रतिवेदन २०७६/०७७ को विषयमा सञ्चारकर्मीसँग भेटघाट गर्दै अध्यक्ष समिम मियाँ अन्सारीले मुस्लिम समुदायको थर सूचीकृत गर्ने…

  • सुख्खा पहिरो खस्दा एक जनाको मृत्यु

    सुख्खा पहिरो खस्दा एक जनाको मृत्यु

    दार्चुला - दार्चुलामा ढुंगासहितको सुख्खा पहिरो खस्दा एक जना मजदूरको घटनास्थलमै मृत्यु भएको छ। मालिकार्जुन गाउँपालिका ८ थकतोली बस्ने ४५ वर्षीय वीरराम टमटाको  मृत्यु भएको हो। सोमबार गोकुलेश्वर दार्चुला सडकखण्डमा गिट्टी फुटाउनलाई ढुंगा निकाल्ने क्रममा माथिबाट ठूल्ठूला ढुंगासहितको सुख्खा पहिरो...

  • सर्वोच्चमा दुईसहित २० न्यायाधीशको नाम नियुक्तिका लागि सिफारिस(हेनुर्स यो सूची)

    सर्वोच्चमा दुईसहित २० न्यायाधीशको नाम नियुक्तिका लागि सिफारिस(हेनुर्स यो सूची)

    काठमाडौं - सर्वोच्च अदालतको रिक्त दुई न्यायाधीशमा कुमार चुँडाल र नहकुल सुवेदी सिफारिस भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा शुक्रबार बसेको न्याय परिषद्को बैठकले न्याय परिषद्ले बैठकले उच्च अदालत पाटनमा कार्यरत चुँडाल र उच्च अदालत सुर्खेतमा कार्यरत सुवेदीलाई सर्वोच्चको न्यायाधीशमा र उच्च...

  • सेती नदीले बगाएर एकको मृत्यु

    सेती नदीले बगाएर एकको मृत्यु

    दमौली - तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीस्थित सेती नदीले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका ४६ वर्षीय भीमबहादुर थापा रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । नुहाउने क्रममा नदीले बगाएर थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय...

  • ४५ जना अधिकृत उपसचिवमा बढुवा (यस्तो छ सुचि)

    ४५ जना अधिकृत उपसचिवमा बढुवा (यस्तो छ सुचि)

    काठमाडौं - ४५ जना अधिकृत उपसचिवमा बढुवा भएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ज्येष्ठता र कार्यसम्पादन मुल्याँकनद्धारा गरिने बढुवाका लागि बढुवा समितिको बिहीबारको निर्णयअनुशार नेपाल शिक्षा सेवा, पुरातत्त्व समूहका एक र नेपाल प्रशासन समूह, सामान्य प्रशासन समूहका ४४...

  • भारतमा गएर कोठी सञ्चालन गर्ने चमेली पक्राउ

    भारतमा गएर कोठी सञ्चालन गर्ने चमेली पक्राउ

    काठमाडौं - नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई लैजाने र वेश्यावृत्तिमा लगाउने गरेको खुल्न आएको छ । प्रहरीले भारतमा कोठी सञ्चालन गर्ने मानव बेचबिखन अपराधमा संलग्न रही फरार रहेकी नुवाकोटको साविक गाउँखर्क गाविस–९...

  • राष्ट्रपतिसमक्ष मुस्लिम आयोग र महान्यायाधिवक्ताको प्रतिवेदन पेश

    राष्ट्रपतिसमक्ष मुस्लिम आयोग र महान्यायाधिवक्ताको प्रतिवेदन पेश

    काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारीले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको आर्थिक वर्ष २०७६/०७७ को प्रतिवेदन आज पेश गरेका छन् । राष्ट्रपतिसमक्ष आजै महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले संविधानको धारा १५९ बमोजिम महान्यायाधिवक्ताको आव २०७६/०७७ को वार्षिक प्रतिवेदन...

  • माधव पक्षका सबै नेताको जिम्मेवारी खोसियो

    माधव पक्षका सबै नेताको जिम्मेवारी खोसियो

    काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले एमालेमा माधव नेपाल समूहका नेताको जिम्मेवारी खोसेका छन् । प्रधानमन्त्री अ‍ोलीले शुक्रबार बालुवाटारमा आफू निकट नेताहरुको केन्द्रीय कमिटी बैठक राखेर नेपाल पक्षले पाएका सबै जिम्मेवारी खोसेका हुन् । प्रदेश १ मा भीम आचार्यलाई हटाएर...