April 18, 2026, Saturday
२०८३ बैशाख ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

नक्कली परीक्षार्थी बनी प्रहरी जवानको लिखित परीक्षा दिने २२ जना पक्राउ

नक्कली परीक्षार्थी बनी प्रहरी जवानको लिखित परीक्षा दिने २२ जना पक्राउ

डोटी – लोकसेवा आयोग दिपायल केन्द्रबाट महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रमा सञ्चालन भएको प्रहरी जवान (खुल्ला तथा समावेशी) जनपदको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनी परीक्षा दिने २२ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार नागरिकताको प्रमाणपत्र र प्रवेश पत्रमा फोटो परिवर्तन तथा किर्ते हस्ताक्षर गरी नक्कली…

कीर्ते लालपूर्जा बनाएर जग्गा बिक्री गरेकाे आरोपमा ९ जना पक्राउ

कीर्ते लालपूर्जा बनाएर जग्गा बिक्री गरेकाे आरोपमा ९ जना पक्राउ

काठमाडौं – काठमाडौंमा नक्कली लालपूर्जा बनाएर जग्गा बिक्री गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । थानकोटमा रहेको २० आना जग्गा वास्तविक धनी मीना खड्कालाई थाहै नदिई उनकै नामको नक्कली नागरिकता र नक्कली जग्गाधनी पूर्जा बनाइ अर्को व्यक्तिलाई बिक्री गरेको आरोपमा ९ जनालाई विभिन्न मितिमा काठमाडौंबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा…

  • नेकपा आधिकारिकता ऋषि कट्टेलकाे पक्षमा फैसला,केपी ,प्रचण्ड अर्को संकटमा

    नेकपा आधिकारिकता ऋषि कट्टेलकाे पक्षमा फैसला,केपी ,प्रचण्ड अर्को संकटमा

    काठमाडौँ - सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय खारेज गरेको छ । न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको...

  • एक वर्षपछि बलात्कार आरोपित पक्राउ

    एक वर्षपछि बलात्कार आरोपित पक्राउ

    सप्तरी – एक वर्षअघि भएको बलात्कार घटनाका आरोपित खडक नगरपालिका–७ कल्याणपुरका २५ वर्षीय एक युवकलाई प्रहरीले आज पक्राउ गरेको छ । एक्काइस वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा फरार उनलाई इलाका प्रहरी कार्यालय कल्याणपुरले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएको छ...

  • ककनीदेखि पिपलटारसम्मको सडक निर्माण अवरुद्ध

    ककनीदेखि पिपलटारसम्मको सडक निर्माण अवरुद्ध

    काठमाडौँ – लामो समयदेखि अवरुद्ध रहेको ककनीदेखि पिपलटारसम्मको सडक निर्माण उच्च अदालतको अन्तिम आदेशका कारण अघि बढ्न सकेको छैन । विसं २०७०/७१ मा निर्माण शुरु भएको सडक अवरुद्ध हुँदा त्यस क्षेत्रका स्थानीयवासीले कठिन यात्रा गर्नुपरेको छ । सो सडक निर्माणका...

  • ‘रेमिट्यान्स दुरुपयोग’ले बढाउँदै सम्बन्धविच्छेद

    ‘रेमिट्यान्स दुरुपयोग’ले बढाउँदै सम्बन्धविच्छेद

    बागलुङ – बागलुङ जिल्लामा बर्सेनि सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालत बागलुङमा परेका मुद्दा र फैसलाको तथ्याङ्कअनुसार सम्बन्धविच्छेद पछिल्लो समय बढ्दो क्रममा देखिएको छ । विसं २०७४ मा नयाँ मुलुकी संहिता लागू भएपछि सम्बन्धविच्छेदका जटिलतामा धेरै सहजता आएको...

  • नेपाल टेलिकमले बोलायो साधारण सभा

    नेपाल टेलिकमले बोलायो साधारण सभा

    काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्नन गरेको छ । कम्पनिले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो । कम्पनिको फागुन १९ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले...