April 24, 2026, Friday
२०८३ बैशाख ११, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

सप्तरीको कृषि फार्ममा आगलागी हुँदा २० वटा गाई जलेर मरे

सप्तरीको कृषि फार्ममा आगलागी हुँदा २० वटा गाई जलेर मरे

सप्तरी – सप्तरीको अग्निसाइर कृष्णासावरण गाउँपालिकास्थित कृषि फार्ममा आगलागी हुँदा २० वटा गाईको जलेर मरेका छन् । आगलागीपछि ३० वटा गाई भने हराएका छन् । गाउँपालिकाको वडानम्बर ५ स्थित कृष्णाराम बहुउद्देश्यीय कृषि फार्ममा बिहीबार राति विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीले उक्त फार्ममा पालिएको ६० मध्ये २० वटा गाई जलेर मरेका…

दाङमा तीन चरणको काेराेनाविरुद्धकाे खोप अभियान सम्पन्न

दाङमा तीन चरणको काेराेनाविरुद्धकाे खोप अभियान सम्पन्न

देउखुरी- दाङमा कोभिड –१९ विरुद्धको खोप तीन चरणमा लगाइएको छ। जिल्लामा तीन चरणमा २८ हजार ७९३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। सरकारले प्राथमिकताका आधारमा तीन चरणमा गत माघ १४ गतेदेखि देशभर खोप लगाउने अभियान सुरु गरेको थियो। स्वास्थ्य कार्यालय दाङका अनुसार जिल्लामा पहिलो चरणमा स्वास्थ्यकर्मी, चिकित्सक, नर्स, स्वयंसेविका, एम्बुलेन्स चालक र सरसफाइकर्मी गरी तीन हजार ५४६…

  • नेपाली कांग्रेसका नेता अशोक कोइरालाको निधन

    नेपाली कांग्रेसका नेता अशोक कोइरालाको निधन

    काठमाडौँ - नेपाली कांग्रेस मोरङका पूर्वसभापति अशोक कोइरालाको गएराति १ बजे निधन भएको छ। उहाँको विराटनगरमा रहेकाे न्यूरो अस्पतालमा निमोनियाको उपचारका क्रममा निधन भएको कांग्रेस निर्वाचन क्षेत्र ४ मोरङका सचिव सन्तनु रेग्मीले जानकारी दिनुभयो । कांग्रेसका प्रखर नेता कोइराला २०४६ सालको...

  • काठमाडौं महानगरले पाँच नगरपालिकालाई दियो एक–एक करोड

    काठमाडौं महानगरले पाँच नगरपालिकालाई दियो एक–एक करोड

    काठमाडौं - काठमाडौं महानगरपालिकाले नगर–नगर साझेदारी कार्यक्रमअन्तर्गत उपत्यकाका पाँच वटा नगरपालिकालाई ती नगरपालिका क्षेत्रभित्र धार्मिक तथा पर्यटकीय पार्क तथा बहुउद्देश्यीय उद्यान निर्माणका लागि सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । दुई वटा नगरपालिकासँग पनि छिट्टै हस्ताक्षर गर्ने महानगरपालिकाले जानकारी दिएको...

  • दार्चुलाका रमेश कार्कीको हत्या आरोपमा चार जना प्रहरीको नियन्त्रणमा

    दार्चुलाका रमेश कार्कीको हत्या आरोपमा चार जना प्रहरीको नियन्त्रणमा

    काठमाडौँ - युवक हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। गत शनिबार बैतडी-दार्चुला सीमा भएर बग्ने चौलानी नदीमा मृत भेटिएका दार्चुलाको लेकम गाउँपालिका–१ सेजालीका ३५ वर्षीय रमेश कार्कीको हत्याको आशंकामा चार जनालाई नियन्त्रणमा लिइएको हो। अनुसन्धानकै क्रममा...

  • लमहीमा आगलागीबाट ६ वटा खरका घर जलेर नष्ट

    लमहीमा आगलागीबाट ६ वटा खरका घर जलेर नष्ट

    काठमाडौँ - देउखुरीको लमहीमा आगलागी हुँदा छ वटा घर जलेर नष्ट भएका छन् । लमही नगरपालिका-६ राप्ती टोल विकास संस्था ढिकपुरका अध्यक्ष अनुप बुढा मगरले सोमवार बिहान विद्युतकाे तार सर्ट भएर सुरु भएकाे आगलागीबाट छ वटा घर जलेर नष्ट भएकाे जानकारी...

  • वसन्त आरोहणका लागि दुई ओटा आरोही समूहलाई अनुमति

    वसन्त आरोहणका लागि दुई ओटा आरोही समूहलाई अनुमति

    काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले वसन्त यामको आरोहणका लागि दुई आरोही समूहलाई ‘एक्सिपिडिसन पर्मिट’ दिएको छ । विभागले गोरखामा पर्ने मनास्लु हिमाल (८,१६३ मिटर) र सोलुखुम्बुमा पर्ने नुप्से (७,८६४ मिटर) आरोहणका लागि अनुमति जारी गरेको छ...

  • खुलामञ्चका बाँकी संरचना हटाउँदै महानगर

    खुलामञ्चका बाँकी संरचना हटाउँदै महानगर

    काठमाडौँ - खुला मञ्चमा भएका अस्थायी संरचना हटाउने क्रमलाई महानगरले तीव्र बनाएको छ। पहिलो चरणमा केही संरचना र बार हटाइसकेको महानगरले दोस्रो चरणमा डोजर लगाएर संरचना हटाउन थालेको हो। दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको समेत पुननिर्माण कार्य...