April 18, 2026, Saturday
२०८३ बैशाख ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

सरकार–नेकपाबीच तीन बुँदे सहमति

सरकार–नेकपाबीच तीन बुँदे सहमति

काठमाडौँ – सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीचको वार्ता सफल भएको छ । बिहीबार आज बिहान बालुवाटारमा भएको वार्तामा दुवै पक्षबीच तीन बुँदे सहमति भएको छ । सहमतिमा विप्लव समूहको पार्टीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरिएको छ । फागुन २१ गते पत्रकार सम्मेलन गरेर औपचारिक रुपमा सार्वजनिक गर्ने सहमतिपत्रमा उल्लेख छ । उक्त सम्मेलनमा प्रधानमन्त्री…

सभामुख र पूर्वप्रधानमन्त्रीलाई कोभिड–१९ खोप

सभामुख र पूर्वप्रधानमन्त्रीलाई कोभिड–१९ खोप

काठमाडौँ – सभामुुख अग्निप्रसाद सापकोटाले कोभिड–१९ सङ्क्रमणविरुद्धको खोप लगाउनुुभएको छ । मीनभवनस्थित निजामती अस्पताल परिसरमा रहेको खोप केन्द्रमा पुुगेर आज उहाँले कोरोनाविरुद्धको पहिलो खोप लिनुुभएको हो । पूर्वप्रधानमन्त्रीद्वय पुुष्पकमल दाहाल प्रचण्ड र माधवकुुमार नेपालले पनि आजै बिहान उक्त केन्द्रमा पुुगेर खोप लगाउनुुभयो । त्यसअघि आजै बिहान स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले खोप केन्द्रमा पुगेर त्यहाँको…

  • खोटाङको बडहरे ओखलढुङ्गाको मोली सडक निर्माण

    खोटाङको बडहरे ओखलढुङ्गाको मोली सडक निर्माण

    खोटाङ - हलेसी तुवाचुङ नगरपालिका–४ बडहरे र ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–१ मोली जोड्ने सडक निर्माण भएको छ । वडा कार्यालयको पहलमा बडहरेबाट दूधकोशी किनारमा पर्ने घोपाटार पुग्ने करीब ११ किलोमिटर सडक निर्माण गरिएको हो । ओखलढुङ्गातर्फ सडक बनिसकेको र बडहरेतर्फबाट पनि...

  • सडकमा निर्मित संरचना भत्काइँदै

    सडकमा निर्मित संरचना भत्काइँदै

    खलङ्गा - सडक डिभिजन कार्यालय जुम्लाले कर्णाली राजमार्ग सडकमा निर्माण भएका घरटहरा भत्काउन स्थानीयवासीलाई जानकारी दिएपछि सडक चौडा बनाउनका लागि स्थानीयवासी धमाधम सडकमा निर्माण भएका संरचना भत्काउन थालेका छन् । जुम्ला कालिकोटको सिमानामा रहेको नाग्मबजारवासीले सडकमै जथाभावी निर्माण गरेका घरटहरा...

  • शहीदका शालिक चोरी

    शहीदका शालिक चोरी

    महोत्तरी - महोत्तरी जिल्लाको जलेश्वर–जनकपुर सडकखण्डको परिकौली चौकमा स्थापना गरिएको मधेश आन्दोलनका दुई शहीदको शालिक गएराति चोरी भएको छ । मधेश आन्दोलन २०७२÷७३ मा महोत्तरी जिल्लामा सुरक्षाकर्मीको गोली लागि शहीद भएका जलेश्वर नगरपालिका– ११ का वीरेन्द्र विच्छा र वडा नं...

  • ज्येष्ठ नागरिकसँग मेयर: घरमै स्वास्थ्य सेवा पुर्याईने

    ज्येष्ठ नागरिकसँग मेयर: घरमै स्वास्थ्य सेवा पुर्याईने

    परासी - ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवाको पहुँच पु¥याउने उद्देश्यले नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को रामग्राम नगरपालिकाले ‘ज्येष्ठ नागरिकसँग मेयर कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । यस कार्यक्रमअन्तर्गत नगरका ६५ वर्षदेखि ८४ वर्षसम्मका ज्येष्ठ नागरिकलाई आधारभूत तहको स्वास्थ्य सुविधा घरमै उपलब्ध गराइनेछ...