बैतडीमा खानेपानीको मुहाननजिकै ११ वटा गाई मरेका भेटिए
बैतडी - बैतडीमा ११ गाई मरेको अवस्थामा फेला परेका छन्। पुर्चौंडी नगरपालिकाको वडा नं ६ स्थित खानेपानीको मुहानमा मरेका ११ वटा गाई फेला परेका हुन्। सिगास सामुदायिक वनको हाताभित्र रहेको भेरीखोला मुहानमा गाई मृत अवस्थामा भेटिएका छन्। खानेपानीको मुहानमा मरेका गाई...
