May 16, 2026, Saturday
२०८३ जेष्ठ २, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

राजनीति

वैशाखमा ४५२ जनालाई विभूषित गर्दै राष्ट्रपति भण्डारी

वैशाखमा ४५२ जनालाई विभूषित गर्दै राष्ट्रपति भण्डारी

काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वैशाख १ गते विभिन्न मानपदवी प्राप्त गर्नेमध्ये ४५२ जनालाई विभूषित गर्ने भएकी छन् । विभूषण ऐन, २०६४ को दफा ४ बमोजिम उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बनेको विभूषण समितिले एक विज्ञप्ति जारी गरी राष्ट्रपति भवन शीतलनिवासमा सुशोभन समारोहमा उनीरुलाई विभूषित गर्ने कार्यक्रम रहेको जनाएको छ । उक्त समितिमा गृहमन्त्री रामबहादुर…

डेण्टल एशोसिएसनको अध्यक्षमा डा मास्के निर्वाचित

डेण्टल एशोसिएसनको अध्यक्षमा डा मास्के निर्वाचित

काठमाण्डु – नेपाल डेण्टल एशोसिएसनको अध्यक्षमा डा सुभित मास्के निर्वाचित भएका छन् । नयाँ नेतृत्व चयनका लागि २१ गते र हिजो शनिबार भएको निर्वाचनमा ६०६ मत ल्याएर डा मास्के निर्वाचित भएका हुन् । निर्वाचनमा खसेको ९१० मतमध्ये डा मास्केले ६०६ मत ल्याएर निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत डा अनिल शाक्यले जानकारी दिए । उपत्यकाबाहिर ३८१,…

  • मुख्यमन्त्री शाहीले तत्काल विश्वासको मत नलिने

    मुख्यमन्त्री शाहीले तत्काल विश्वासको मत नलिने

    काठमाडौँ - कर्णालीमा अल्पमतमा परेको भनिएको प्रदेश सरकारले तत्काल विश्वासको मत नमाग्ने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले सरकारको बहुमत नगुमेको भन्दै विश्वासको मत माग्नु नपर्ने निष्कर्ष निकालेको हो । नेकपा एमालेको नाममा १० जना...

  • याङ्ग्री र लार्केको पानी ३ वर्षभित्र काठमाडौंमा ल्याउँछाै: प्रधानमन्त्री

    याङ्ग्री र लार्केको पानी ३ वर्षभित्र काठमाडौंमा ल्याउँछाै: प्रधानमन्त्री

    काठमाडौं - शुक्रबार काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ को नयाँ वर्षमा याङ्ग्री र लार्केको पानी काठमाडौंमा ल्याउने बताएका छन् । मेलम्चीको सुरुङ बनिसकेकाले याङ्ग्री र लार्केको पानी ल्याउन गाह्रो नभएको...

  • जनताको अधिकार सिध्याउने षड्यन्त्र भयाे: प्रचण्ड

    जनताको अधिकार सिध्याउने षड्यन्त्र भयाे: प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको अधिकारका लागि एक पटक आन्दोलन गर्नुपर्ने बताएका छन् । शुक्रबार माणिकलाल श्रेष्ठको श्रद्धाञ्जली कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले  जनताको अधिकारको लडाईलाई सिध्याउने षड्यन्त्र भएकाले आन्दोलनबाट तागत प्रर्दशन गर्नुपर्ने बताएका छन् । ‘जनताको पहिचना...

  • नेकपा विवादमा सर्वोच्चद्वारा पहिलेकै फैसला सदर

    नेकपा विवादमा सर्वोच्चद्वारा पहिलेकै फैसला सदर

    सर्वोच्च अदालतले नेकपा विवाद बारेको पुनरावलोकन निवेदनमा पहिलेकै फैसला सदर गरेको छ ।  तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई विघटन गरी एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा ब्युँताउने सर्वोच्च अदालतले फागुन २३ गते फैसला गरेको थियो ।  नेकपाको दर्ता खारेज...

  • केही दिनभित्रै फैसला पुनरावलोकन हुन्छ: प्रचण्ड

    केही दिनभित्रै फैसला पुनरावलोकन हुन्छ: प्रचण्ड

    काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले रिट निवेदकले निवेदन दिएको भन्दा बाहिर गएर गरिएको फैसला केही दिनभित्रै पुनरावलोकन हुने बताउनुभएको छ । फैसलाको पुनरावलोकनका लागि निवेदन दिएर फर्किएपछि अध्यक्ष प्रचण्डले रिट निवेदकले नामको आधिकारिकताबारे रिट दायर गरेको...

  • प्रधानमन्त्री ओली फुटबल खेल हेर्न रङ्गशाला जाने

    प्रधानमन्त्री ओली फुटबल खेल हेर्न रङ्गशाला जाने

    काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओली नेपाल र बङ्गलादेशबीचको फाइनल खेल हेर्न दशरथ रङ्गशाला जानुहुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को निम्तोलाई स्वीकार गर्दै प्रधानमन्त्री ओली खेल हेर्न र प्रतियोगिताको समापनमा सहभागी हुने प्रेस संयोजक रामशरण बजगाईँले...

  • देउवाद्वारा भण्डारीको निधनप्रति दुःख व्यक्त

    देउवाद्वारा भण्डारीको निधनप्रति दुःख व्यक्त

    काठमाडौँ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानसभा सदस्य लक्ष्मीदेवी भण्डारीको निधनप्रति दुःख व्यक्त गरेका छन् । भण्डारीको आज बिहान ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा ७१ वर्षको उमेरमा निधन भएको हो । सभापति देउवाले शोक विज्ञप्तिमार्फत भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा...